Top Tags
Latest Story
कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण विद्यालयमा फेरि भेटौला कार्यक्रम गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक महाकुम्भ विज्ञान र युवापुस्ता डिआइजीमा बढुवाका लागि सिफारिस विद्यार्थीलाई खुला प्रश्न पनि सोधिने बटनपुरमा खेलकुद प्रतियोगिता शुरु वक्तृत्वकला प्रतियोगिता सम्पन्न

– Sponsored Ad –

कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

Loading

टीकापुर/ कालिका इंग्लिश बोर्डिङ स्कुल टीकापुर ६ नारायणपुरले शुक्रबार पुरस्कार वितरण कार्यक्रम आयोजन गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नृपबहादुर कडायतको अध्यक्षतामा भइरहेको उक्त कार्यक्रममा विद्यालयबाट आन्तरिक तथा बाह्य खेलकुदमा सहभागी भएर उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरुलाई प्रदान गरिदैछ ।
यसैगरी शैक्षिक सत्र २०८० का परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याएकाहरुलाई समेत पुरस्कार प्रदान गरिएको उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल परम भक्त जोशी, शिक्षकहरू विश्वनाथ शाह (चटनी), दीपक धामी, डीपी भण्डारी, दीपक धामी, चेतु कडायत, सङ्गीता कडायत, भरत पहेली, बीरेन्द्र चौधरी, अभिभावक नैनसिंह ओड लगायतले पुरस्कार प्रदान गरेका थिए।
विद्यालयले यस वर्ष आन्तरिक …


ताजा समाचार

प्रबिधी

रोचक प्रसङ्ग

स्वास्थ्य

1
पत्थरीको अप्रेशनमा किड्नी निकालेपछि बिरामीको मृत्यु भएकाे आरोप
2
रोगको मूल जड मन हो : स्वामी पृथ्वी श्री
3
पण्डितको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति
4
राज्यको लगानीमा गाउँ–गाउँमा अस्पताल
राज्यको लगानीमा गाउँ–गाउँमा अस्पताल
  • २०७९ कार्तिक २५, शुक्रबार ०८:५५ गते
5
पसिनाले छाला रोगबाट सुरक्षित राख्छ

अन्तर्वार्ता

तीन दशकपछि हवाई यात्रा शुरु

टीकापुर / पचासको दसकमा बन्द भएको हवाइ सेवा तीन दशकपछि आएर आइतबारबाट शुरु भएको छ ।

माओवादीबाटै राष्ट्रपति बनाऔं समेत भनेका हौं : प्रदीप ज्ञवाली

नेकपा एमालेका बौद्धिक नेताको रुपमा चिनिन्छन् प्रदीप ज्ञवाली। पछिल्लो पटक माओवादी र एमालेको बीचमा गठबन्धन बनाउन उनले भूमिका खेलेका थिए। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन नजिकै आउँदा वाम गठबन्धन भत्कियो। पाँच वर्ष चल्ने भनिएको एमाले-माओवादी गठबन्धन दुई महिना नपुग्दै टुट्यो। २०७४ सालमा नेकपा हुँदा पनि शक्तिशाली नेताको रुपमा रहेका ज्ञवाली भने सधैं वाम एकताको पक्षमा देखिँदै आएका छन्। पछिल्लो पटक माओवादी र एमालेबीच बनेको गठबन्धन टुटेसँगै यही सेरोफेरोमा रहेर एमाले उपमहासचिव ज्ञवालीसँगको कुराकानी: एमाले र माओवादीमा मिलेर सरकार गठन गर्ने रहर देखिन्छ तर लामो समय चल्दैन। २०७२ मा बनाएको गठबन्धन २०७३ ...

रामलाल जोशीको ‘बाआमा’: सबैका लागि शक्ति र सम्बन्ध!

झन्डै डेढ दशक शिक्षण पेसामा बिताएका रामलाल जोशीले २०५७ सालमै साहित्य क्षेत्रमा पाइला टेकेका थिए। २०५७ मा प्रकाशित ‘हत्केलामा आकाश’ गजलसंग्रहपछि साहित्यसिर्जनामा ‘मौन’ रहेका उनले २०७२ सालमा ‘ऐना’ ल्याए। सुदूरपश्चिमको धनगढीमा रहेर गरेको सिर्जनाले मदन पुरस्कार जितेपछि साहित्य क्षेत्रमा उनी जबर्जस्त रुपमा ‘स्थापित’ भए। त्यसपछि उनले पहिलो उपन्याश ‘सखी’ ल्याए, नयाँ कृतिको रुपमा अब ‘बाआमा’मार्फत् पाठकमाझ आउँदैछन्। मदन पुरस्कार विजेता ‘ऐना’का लेखक जोशीको नयाँ कृति ‘बाआमा’ लेखनको सन्दर्भमा नेपाल लाइभका लागि धनु विश्वकर्माले गरेको कुराकानी: तपाईंको नयाँ कृति ‘बाआमा’ आउँदैछ, यसको मूल थिम चाहिँ के हो नि र ? थिम त ...

‘प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच आवश्यकताभन्दा बढी निकटता देखियो’

‘बाघ करायो, बाख्रा पनि हरायो भनेजस्तो भएको छ’ काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतमा विचाराधीन रहँदा चार पूर्वप्रधानन्यायाधीशले संयुक्त वक्तव्य जारी गरेपछि प्रधानमन्त्री नै प्रतिवादमा उत्रिए । सडकबाट फैसला दिन खोजेको भन्दै उनले सार्वजनिक मञ्चबाटै पूर्वप्रधानन्यायाधीशहरूको आलोचना गरे । तर कानुन व्यवसायी तथा जानकारहरू भने पूर्वप्रधानन्यायाधीशले होइन, प्रधानमन्त्रीले अदालतलाई दबाब दिइरहेका छन् भन्छन् । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की पनि प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच आवश्यकताभन्दा बढी निकटता देखाएको बताउँछन् । उनले भने, त्यही कारणले बाहिर शंका भएको छ । तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शंका गरिएजस्तै निर्णय सुनाउनुहुन्छ भन्ने छैन । अझै ...

‘काँग्रेस प्रतिगमनको मतियार र संविधानविरुद्ध हतियार बन्दैन’

प्रतिनिधि सभा विघटनपछि पुनः स्थापना गर्ने कि निर्वाचन भन्नेमा राजनीतिक दलहरुरू ध्रुवीकृत छन् । ५ पुसमा सरकारले प्रतिनिधि सभा विघटन गरी २०७८ वैशाख १७ र २७ गतेलाई मध्यावधि निर्वाचनको घोषणा गरेको छ । प्रतिनिधि सभा पुनः स्थापना गर्ने कि निर्वाचन भन्ने फैसला अदालतबाट आउन बाँकी छ । यतिबेला अदालतको फैसला र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको प्रस्ट नीति प्रतीक्षाको विषय बनेको छ । प्रतिनिधि सभा विघटन भएको दुई हप्तासम्म पनि पुनः स्थापना गर्ने कि निर्वाचन भन्नेमा काँग्रेस अझै अलमलमा छ । औपचारिक धारणा बनाउन पुस ७ गतेबाट बसेको पार्टी केन्द्रीय कार्यसमितिको ...

‘चिनियाँ नेता झगडा मिलाउन आएका होइनन्’

स्वाभिमानी देश नेपालमा कसैको प्रभाव परेको छैन  नेपाल कम्युनिष्ट पार्टी नेकपा आन्तरिक कलहका कारण विभाजन भएका बेला नेपालमा चीनको चासो बढेको छ। नेकपामा आन्तरिक विवाद चर्किंदा राजदूत होउ यान्छी यसअघि निकै दौडधुप गर्ने गरेकी थिइन्। हाल नेकपा विभाजन भएको सन्दर्भमा चीनबाट चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली नै आएको छ। नेपालमा हुने हरेकजसो राजनीतिक घटनाक्रममा छिमेकी भारत र चीनको प्रभाव रहन्छ भन्ने स्वाभाविक बुझाइ छ। तर, पछिल्ला घटनाहरूमा विदेशीहरूको खुलेआम चलखेल देखिँदै गएको छ। नेकपा विभाजन भएर अनौपचारिक रूपमा दुईवटा भइसकेपछि अहिले आएको चिनियाँ टोलीले पार्टी मिलाई दिन ...

प्रधानमन्त्रीबाट ठगिएँ, मलाई ग्लानि छ

घनश्याम भुसाल, नेकपा नेता जननिर्वाचित प्रतिनिधिसभा विघटन देशका लागि एउटा भयानक राजनीतिक भूकम्प हो, त्यो भूकम्पलाई पछ्याउँदै अनेक परकम्पहरू आइरहेका छन्, आउने क्रम जारी छ । यसबीचमा ऐतिहासिक जनमत भएको सत्तारूढ नेकपा विभाजित भएको छ । त्यति मात्र होइन, सातमध्ये ६ प्रदेशमा नेकपाको सरकार छ, ती सरकारका मुख्यमन्त्री पनि अस्तित्व रक्षाको संघर्षमा छन् । हिजो केपी ओलीसँग एउटै मन्त्रिपरिषद्मा भएका नेताहरू आज सडकमा नारा लगाउने अवस्थामा छन् भने संसद् विघटन गरेकोमा ओलीको विरोध गर्ने नेताहरू शीतलनिवास पुगेर मन्त्रीको शपथ खाएका छन् । यो विषय कतिपयका लागि घोचक लाग्न सक्छ, तर कतिपयका ...

निर्वाचन गर्ने नियतले संसद् विघटन गरिएको होइन : रामचन्द्र पौडेल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद तीव्र बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका छन्। त्यसपछि उत्पन्न परिस्थितिमा कसरी अघि बढ्ने भन्नेमा कांग्रेसमा एकमत देखिएको छैन। तर कांग्रेसले सोमबार प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ। पछिल्लो राजनीतिक घटनाक्रम र कांग्रेसभित्र देखिएको विवादमा केन्द्रित रहेर नेता रामचन्द्र पौडेलसँग बालकृष्ण अधिकारीले गरेको कुराकानी : सन्चै हुनुहुन्छ ? म त ठिकै छु, तर प्रधानमन्त्रीले संविधानले नदिएको अधिकार प्रयोग गरेर देशलाई अस्थिरतातर्फ धकल्न थाले, त्यसले चिन्तित बनाएको छ।   प्रतिनिधिसभा विघटनले शक्तिशाली कम्युनिस्ट पार्टी विभाजित भएको छ, तपाई त ...

आर्थिक विकासका पक्षमा काम गर्ने मेरो लक्ष्य हो

उद्योग व्यवसायीको छाता संगठन उद्योग वाणिज्य महासंघको मंसिर ११ देखि १३ गतेसम्म नयाँ नेतृत्व छनोटका लागि राजधानीमा ५४ औं वार्षिक साधारणसभा र अधिवेशन हुँदैछ। अधिवेशनले वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित ६४ जना पदाधिकारी चयन गर्नेछ। महासंघसँग आबद्ध देशभरका उद्योग व्यवसायीका लागि यो अधिवेशन र साधारणसभा कुम्भमेलाभन्दा कम हुनेछैन। आगामी कार्यकालका लागि अध्यक्ष पदका लागि शेखर गोल्छा विधानतः स्वत अध्यक्ष हुने व्यवस्था छ। आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकालले उम्मेदवारी दिएका छन्। दुवै पक्षधर आफूहरू विजयी हुने दाबी गरिरहेका छन्। ढकालसँग अन्नपूर्णकर्मी तुलसी सुवेदीले गरेको कुराकानी : तपाईंको चुनाव ...

मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ – बानियाँ

एक नजर, २०७७ कात्तिक १७ गते, सोमबार इतिहासका जानकार तथा लेखक चन्द्रप्रकाश बानियाँले तत्कालीन पर्वत राज्यको विषयवस्तुलाई आधार बनाएर लेखेको ‘महारानी’ उपन्यासले २०७६ सालको मदन पुरस्कार प्राप्त गरेपछि अहिले साहित्यकार बानियाँको चर्चा चुलिएको छ । बानियाँले यसअघि ‘ऐतिहासिक पर्वत राज्य’, ‘खस जाति र कूलपूजा’ र ‘मृत्यु संस्कार मन्थन’ गरी तीन कृति प्रकाशित गरिसकेका छन । उपन्यास लेख्दाको पृष्ठभूमि, मदन पुरस्कार प्राप्त गरेपछिको अनुभूति र आगामी योजनाका बारेमा राससका लागि गलेश्वर संवाददाता धु्रवसागर शर्माले लिनुभएको अन्तर्वार्ताको अंशः   २०७६ सालको मदन पुरस्कार तपाईँको उपन्यास ‘महारानी’ले प्राप्त गरेकोमा हार्दिक बधाई । देशकै प्रतिष्ठित पुरस्कार ...

जात व्यवस्थाको अन्त्य नै दलित साहित्यको वैचारिकी – आहुति

कवि, उपन्यासकार, सांस्कृतिक चिन्तक तथा माक्र्सवादी बौद्धिक आहुति विसं २०४० को दशकदेखि नेपालको प्रगतिवादी साहित्य र चिन्तकका रूपमा सक्रिय हुनुहुन्छ । उहाँका ‘तपस्वीका गीतहरू’ र ‘गहुँगोरो अफ्रिका’ दुई कविता सङ्ग्रह, ‘नयाँ घर’ र ‘स्खलन’ दुई उपन्यास प्रकाशित छन् । ‘नेपालमा वर्ण व्यवस्था र वर्गसङ्घर्ष’ समाजशास्त्रीय पुस्तक र ‘दलन’ टेलिशृङ्खला पनि उहाँका प्रभावशाली रचना हुन् । उहाँको ‘गहुँगोरो अफ्रिका’ कविता नेपाली प्रगतिवादी काव्यवृत्तमा दलित मुक्तिचेतना र दलित सौन्दर्यदृष्टिलाई सर्वाधिक मुखर स्वर दिने रचना मानिन्छ । उहाँले नेपाली समाज तथा संस्कृति, दलित मुक्ति आन्दोलन र साहित्य तथा सौन्दर्यचिन्तनका क्षेत्रमा निरन्तर बौद्धिक हस्तक्षेप गर्दै आउनुभएको छ । ...

प्रचण्ड होइन, माओवादी लिगेसी छाडेको हुँ

माओवादी सशस्त्र संघर्षकालदेखि प्रचण्डका प्यारा मानिएका लेखराज भट्टलाई अहिले ओलीतिर ढल्किएको आरोप लागेको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भएपछि भट्टका अभिव्यक्तिले पनि भट्ट प्रचण्डसँग टाढिएको देखिन्छ। भट्ट भन्छन्, ‘प्रचण्डलाई होइन, माओवादीको लिगेसी मात्रै छाडेको हुँ।’ बजारको आपूर्तिको अवस्था बुझ्न र बैतडीमा फस्फोरस खानी निरीक्षणका लागि सुदूरपश्चिम आएका मन्त्री भट्टसँग अन्नपूर्ण पोस्ट्का शिवराज भट्टले गरेको कुराकानी : तपाईंलाई प्रचण्डलाई छाडेको आरोप लागेको छ नि ? (मुस्कुराउँदै) त्यो आरोपका लागि मात्र आरोप हो। मैले प्रचण्डलाई होइन माओवादी ‘लिगेसी’ छाडेको हुँ। कसैले मलाई ओलीतिर ढल्कियो पनि भन्छन्। ओलीलाई चिनाउने त तिनै प्रचण्ड नै हुन्। प्रचण्डले पार्टी ...

नेपाल ‘रेल्वे’ युगमा प्रवेश गरिसक्यो

विगतमा रेलसेवा नेपालमा थियो तर ध्वस्त बनाइयो । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल गुडाइन्छ भन्दा कागजको रेल सडकमा तेस्र्याएर खिल्ली उडाइयो अल्छी कुरौटेहरूबाट । तर, लामो प्रतीक्षाका रूपमा रहेको रेल आएसँगै रेल सपना यथार्थमा परिणत भएको छ । रेल चाँडै नै नियमित सञ्चालनमा आउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ बताउनुहुन्छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेलसेवा सञ्चालनका साथै मुलुकमा रेलसेवाको विकासका लागि भइरहेका प्रयासबारे मन्त्री नेम्वाङसँग गोरखापत्रका समाचारदाता भउचप्रसाद यादवले गर्नुभएको कुराकानी : नेपाली भूमिमा नयाँ रेल आउँदा कस्तो महसुस गर्नुभएको छ ? नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र र जनमतको जगमा उभिएर गठन भएको ...

सीमाबारे हामीसँग कुनै अधिकार छैन

दार्चुलाको व्यास गाउँपालिकामा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटिए पनि भारतले फिर्ता गरेको छैन। वर्षौंदेखि भारतको कब्जामा रहेका यी क्षेत्रमा नेपालको पहुँच स्थापित हुन सकेको छैन। भारतीय सुरक्षकर्मीले नेपालीलाई कालापानीमा प्रवेश गर्नै दिएका छैनन्। उल्टै वार्ता पनि टार्दै आएको छ। यस्तो अवस्थामा स्थानीय सरकार के गरिरहेको छ ? अतिक्रमित भूमि फिर्ता गर्न के पहल भइरहेको छ ? ती ठाउँमा नेपालको पहुँच कसरी पुर्‍याउने ? यिनै विषयमा व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीसँग अन्नपूर्ण पोस्ट्का दार्चुला सहकर्मी सुन्दरसिंह धामीले गरेको कुराकानी : सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर देशको नयाँ ...

Youtube Videos

साहित्य

अन्तर्राष्ट्रिय

छुटाउनुभयो कि ?

कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

विद्यालयमा फेरि भेटौला कार्यक्रम

विद्यालयमा फेरि भेटौला कार्यक्रम
गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
महाकुम्भ विज्ञान र युवापुस्ता
डिआइजीमा बढुवाका लागि सिफारिस
विद्यार्थीलाई खुला प्रश्न पनि सोधिने
बटनपुरमा खेलकुद प्रतियोगिता शुरु
वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Primary Color

Secondary Color

Layout Mode

corona update

error: Content is protected !!