एसईईको नतिजामा कर्णाली प्रदेश सबैभन्दा कमजोर

Loading

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गरेको छ । यसपटक बोर्डले दुई वर्षपछि एसईईको परीक्षा सञ्चालन गरेको थियो । यसअघि दुई वर्ष विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण बोर्डले आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा प्रकाशित गरेको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरे पनि अन्तिम समयमा आएर परिवर्तन गरेको छ । कोरोनाले गर्दा दुई वर्ष विद्यार्थीहरूले राम्रोसँग अध्ययन गर्न नपाएको कारण देखाई …

">
  • भीम रावलको सांसद पद स्वतः रिक्त !

    Loading

    कानूनविद भन्छन्– राजीनामा फिर्ता ‘गैरकानूनी’
    नेकपा एमालेका सांसद भीम रावलले राजीनामा दिइसकेपछि उनको सांसद पद स्वतः रिक्त भएको कानूनविद्हरुले बताएका छन् । अब रावलले राजीनामा फिर्ता लिएँ भन्दैमा उनको सांसद पद फिर्ता नहुने कानूनविदहरुको तर्क छ । रावलले अब सांसदका रुपमा तलब भत्ता खाएमा त्यो बेरुजु र भ्रष्टाचार ठहरिने विज्ञहरु बताउँछन् ।
    अछाम १ बाट निर्वाचित एमाले सांसद रावलले साउन ३ गते संसद भवनमा पत्रकारसामु लिखित राजीनामा पढेर आफूले राजीनामा दिएको घोषणा गरेका थिए । त्यसपछि उनले सभामुखको सचिवालयमा लिखित राजीनामा बुझाएका थिए ।
    रावलले शीर्ष नेताहरूमा स्वेच्छाचारिता बढेको हुनाले घृणित राजनीतिक …

  • नेपाली संसदीय इतिहासकै पहिलो र ठूलो ‘फ्लोर क्रस’

    Loading

    काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना प्रतिनिधिसभा सदस्यले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।
    एमालेको संसदीय दलको बैठकले ह्वापी जारी गरेर विश्वासको मतको विपक्षीमा मतदान गर्न निर्देशन दिएको थियो । नेपालको संसदीय इतिहासमा यति धेरै संख्यामा फ्लोर क्रस गरेको पहिलो पटक हो । संघीय संसदको यो नै पहिलो फ्लोर क्रस हो ।
    यसअघि कर्णालीमा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई जोगाउन एमालेका चार सांसदले फ्लोर क्रस गरेका थिए । समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

  • नेकपा एमालेका पूर्वमहासचिव माधव नेपाल समूहले नयाँ पार्टी दर्ता गर्दै

    Loading

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पूर्वमहासचिव माधवकुमार नेपाल समूह नयाँ दल दर्ता गर्ने निष्कर्षमा पुगेको छ ।
    प्रतिनिधिसभा विघटन मुद्दा सर्वोच्च अदालतमा बहस जारी रहेकाले आउने फैसलापश्चात् दल दर्ता गर्ने तयारीमा नेपाल समूह छ । यसबीच पार्टी एकताका लागि छलफल जारी राख्ने विकल्प खुलासमेत राखिएको छ ।
    पछिल्लो राजनीतिक अवस्थाबारे समूह नेतासँग छलफल गरिरहेका नेपाललाई छुट्टै दल गठन गर्न सुझाव आइरहेको छ । शनिबार पार्टी जिल्ला पदाधिकारी, स्थायी कमिटी सदस्यसंग छलफल गरेका नेपालले गत बिहीबार र शुक्रबार केन्द्रीय कमिटी बैठक राखेका थिए ।
    नेपालनिकट एमाले पोलिटब्युरो सदस्य जगननाथ खतिवडाका अनुसार …

  • आयोगको अग्निपरीक्षा

    Loading

    निर्वाचन आयोगले प्रतिनिधिसभा विघटनपछि विभाजित भएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता विषयमा देखिएको विवाद निरूपणका लागि दुवै पक्षलाई पठाएका अलगअलग व्यहोराको पत्रले केही संशय उत्पन्न गरेको छ । आयोगले पुष्पकमल दाहाल र माधवकुमार नेपालको समूहलाई सात दिनभित्र जवाफ उपलब्ध गराई सहयोग गर्न भनेको र प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई आधार प्रमाणसहित दाबी पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले सोहीअनुसार जानकारी गराइएको व्यहोराको पत्र पठाउनुले आशंका बढाएको हो । त्यसो त दाहाल–नेपाल पक्षले पुस १० गते आफू आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोग पुगेपछि विवाद निरूपणको औपचारिक प्रक्रिया …

  • प्रधानन्यायाधीशको गरिमा

    Loading

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका कतिपय गतिविधिमाथि कानुन व्यवसायीहरूले एउटा प्रश्न उठाएका छन् । त्यो प्रश्न हो, ‘जसको विरुद्ध मुद्दा परेको छ, फैसला गर्ने अधिकार पनि उसैलाई दिइयो भने के होला ?’ पहिलो कुरा त यस्तो अवस्थामा कुनै पनि हालतमा निष्पक्ष फैसला हुन सक्दैन, यदि भइहाल्यो भने पनि जनताले पत्याउ“दैनन् । झगडियाको एउटा पक्षलाई फैसला प्रक्रियामा सहभागी नगराउने परम्परा नेपाली समाजमा परापूर्वकालदेखि चल्दै आएको हो, जुन बेला आधुनिक न्यायप्रणालीको सुरुआत भएको थिएन । समाजमा कुनै विवाद उत्पन्न भयो भने ‘पञ्चभलाद्मी’ को टोली बनाएर निरुपण गरिन्थ्यो । निरुपण गर्ने त्यो टोलीमा विवादमा …

  • बबरमहलमा विज्ञापन बोर्डको कार्यालय स्थापना

    Loading

    काठमाडौं । काठमाडौंको बबरमहलमा विज्ञापन बोर्डको कार्यालय स्थापना भएको छ ।  नेपाल सकरारले विज्ञापन क्षेत्रको सम्पूर्ण कार्यलाई अनुगमन तथा नियमन गर्ने गरी ल्याइएको कानून बनेको लामो समयपछि कार्यालय स्थापना गरेको हो ।
    बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बोर्डको कार्यलयको उद्घाटन गरे । कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री गुरुङले विज्ञापन क्षेत्रमा देखिएको विकृतिको अन्त्य गरी बजार नियमन गर्न बोर्ड सफल हुने विश्वास व्यक्त गरे ।
    विज्ञापन बोर्ड कार्यालयको आज उद्घाटन गर्दै उनले देशभरको विज्ञापनलाई कसरी एकीकृत र समानुपातिक गरी व्यवस्थापन गर्ने भन्ने विषयमा ध्यान दिएर नीति बनाउनुपर्नेमा जोड दिए । हाल …

  • सुब्बा र खरिदारको परीक्षा तालिका सार्वजनिक (सूचनासहित)
    सुब्बा र खरिदारको परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

    Loading

    काठमाडौं : लोकसेवा आयोगले कोरोनाका कारण रोकिएको नायब सुब्बा (प्राविधिक) र खरिदार पदको परीक्षा तालिका सार्वजनिक गरेको छ।

    आयोगले आज एक सूचना जारी गर्दै तालिका सार्वजनिक गरेको हो। नयाँ तालिका अनुसार सुब्बाको परीक्षा पुस आठ गतेबाट सुरु भई २३ गते सकिने छ।

    यसै गरी खरिदार पदको परीक्षा भने माघ २५ गते दिउँसो १ बजे हुने छ।

  • स्थगित परीक्षा मङ्सिरको तेस्रो सातापछि सञ्चालन हुने
    स्थगित परीक्षा मङ्सिरको तेस्रो सातापछि सञ्चालन हुने

    Loading

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)को व्यवस्थापन सङ्कायले कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा मङ्सिरको तेस्रो सातापछि सञ्चालन गर्ने भएको छ ।

    सेमेस्टर प्रणालीअन्तर्गत स्थगित परीक्षा मङ्सिर तेस्रो साताबाट सञ्चालन गर्ने निर्णय गरिएको जानकारी त्रिविविको व्यवस्थापन सङ्कायले दिएको छ । सरकारले तय गरेको स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड अनुसार परीक्षा लिने जनाइएको छ ।

    त्रिविको असोज ६ गतेको बैठकले स्थगित गरिएका परीक्षा अनुकूलता हेरी सम्बन्धित डिन कार्यालयले सञ्चालन गर्न सक्ने अधिकार दिएपछि स्थगित परीक्षाको कार्यतालिका निकालिएको सङ्कायका डिन प्रा डा डिल्लीराज शर्माले जानकारी दिए ।

  • काउन्सिलको सेवालाई प्रभावकारी बनाइने
    काउन्सिलको सेवालाई प्रभावकारी बनाइने

    Loading

    काठमाण्डौ, १५ असोज / प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले काउन्सिलबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यवाहक अध्यक्ष बुढाथोकीले आज दशबुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै काउन्सिलमा नयाँ शैली अवलम्बन गरी आजको काम आजै सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।          प्रतिवद्धतापत्रमा काउन्सिलले अबदेखि उपत्यकाबाहिर टाढाबाट आउने सेवाग्राहीलाई पहिलो प्राथमिकता दिएर प्रक्रिया पुगेको अवस्थामा सोही दिन वा २४ घण्टाभित्र काम फत्ते गर्ने भनिएको छ । बुढाथोकीले साँघु साप्ताहिकको सम्पादक नरहने जानकारी समेत गराउनुभएको छ । उहाँले पदमा रहुञ्जेल कुनैपनि सञ्चारमाध्यमको सम्पादक …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!