जुवातास खेलिरहेको अवस्थामा नगद सहित १३ पक्राउ
![]()
धनगढी/धनगढी उपमहानगरपालिका ७ बेलीबजार बस्ने महेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका ७ बस्ने २९ वर्षीय हिक्मत थापा समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार २ सय ३५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी धनगढी उपमहागनगरपालिकाकै वडा न.९ बङग्राकटानस्थित खेम बहादुर शाहुको खेतबारीमा जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने ३४ वर्षीय हरि बिष्ट समेत ७ जनालाई पनि गए राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद …

लागूऔषध सहित तीनजना पक्राउ
![]()
धनगढी/धनगढी उपमहानगरपालिका-१ शिवनगर खानेपानी टयाङ्की नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय अर्जुन बोगटीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित डोटी दिपायल सिलगढी नगरपालिका-५ बस्ने २४ वर्षीय प्रदिप धोवीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस्तै डडेल्धुरा जिल्लाको …

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
![]()
कैलाली/इलाका प्रहरी कार्यालय भजनी र पृथ्विपुर, कैलालीबाट संयुक्त खटिएको प्रहरी टोलीले शुक्रबार भजनी ५ लालबोजीबाट सोही नगरपालिका २ रजबारा बस्ने बर्ष २२ को रुपेश बि.क. र घोडाघोडी ४ सिमथरी बस्ने बर्ष २१ को कुसल गिरीलाई १.७४० ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै अस्थायी प्रहरी पोष्ट शान्तिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी १ त्रिवेणीघाटबाट सोही नगरपालिका २ बैयाबेहडी बस्ने १८ बर्षिय किशोरलाई अबैध लागू औषध स्पास नामक १६ ट्वलेट सहित फेला पारि नियन्त्रणमा लिएको छ ।
यसैगरी, इलाका प्रहरी …

सातै दिनको राशिफल एउटै भिडियोमा
![]()
काठमाडौं । ज्योतिषी दिपक सुवेदीले एक हप्ताका प्रत्येक दिनको अलगअलग राशिफलसहितको भिडियो सार्वजनिक गर्नु भएको छ । फोरकास्ट टेलिभिजन युट्युब च्यालनमार्फत उहाँले त्यस प्रकारको भिडियो सार्वजनिक गर्ने गर्नुभएको हो ।
ज्योतिष शास्त्र तथा राशिफलका पारखीहरुलाई प्रत्येक दिनको राशिफल सोही दिनमात्रै हेर्नपर्ने र कहिले काहीँ राशिफलमा नराम्रो फल लेखिएको रैछ तर त्यो दिन विशेष कामको योजना बनिसकेको भएमा सम्बन्धितलाई तनाब हुने हुन्छ । यस्तो अवस्थामा आफूले साताका सातै दिनको राशिफल साताको शुरुमै सार्वजनिक गरिदिए पछि फलोअरर्सले हप्ताभित्रका कुन दिन कस्तो फलकारक छ भन्ने जानेर फाप्ने दिन राम्रो कामको योजना बनाउन र …

बाढी-पहिरोमा परी हालसम्म १७३ जनाको मृत्यु
![]()
काठमाडौं/अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी-पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय ७३ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय
७३ जनाको मृत्यु भएको हो ।
साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा …

भेरी साहित्य समाजको केन्द्रीय साधारण सभा शुरु
![]()
भेरी साहित्य समाजको केन्द्रीय साधारण सभा बाँके जिल्लाको नेपालगञ्जमा शनिबार दिउँसो शुरु भएको छ ।
साधारण सभामा बाँकेका साथै कैलाली, कञ्चनपुर, बर्दिया, दैलेख र दाङबाट आएका भेरी साहित्य समाजका प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागिता रहेको छ ।
सँस्मथाका महासचिव लेखप्रसाद प्याकुरेलले केन्द्रीय, कैलालीबाट जिल्ला शाखा अध्यक्ष डा. चक्र प्रसाद अधिकारीका साथै विभिन्न जिल्ला अध्यक्षहरुले सँस्थाको साँगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
सुर्खेत रोडस्थित स्वस्तिक कटेजमा भइरहेको यस कार्यक्रमकमा विभिन्न साहित्यिक स्रष्टाहरु सम्मानित हुनुका साथै विभिन्न साहित्यिक कृतिहरु रचना गरिएका छन् ।
हरिप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भइरहेको उक्त कार्यक्रमको सञ्चालन महासचिव लेख प्रसाद प्याकुरेलले गरेका छन् …

टीकापुरबाट काठमाण्डौका लागि गएको वस दुर्घटना
![]()
टीकापुर । टीकापुरबाट काठमाण्डौका लागि गएको त्रायुबाहक बस मंगलबार(आज) बिहान पूर्वी नवलपरासीको दाउन्नेमा यात्रुबाहक बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी २९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।
जिल्ला प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार कैलालीको टीकापुरबाट काठमाडौंतर्फ आउँदै गरेको मालिका यातायात प्रा.लि.को सु.प. प्र. ०१–००१ ख २९८६ नम्बरको बस आज बिहान जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं २ स्थित दाउन्ने पहाडको घ्युखोलामा दुर्घटनामा परेको हो । बसको ब्रेक फेल भई सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरु मध्ये ८ …