कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने सँकल्प लिएको छु: वामदेव
![]()
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताएका छन् । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताएका हुन् ।
उनले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताए । उनले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गरे । उनले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै …

">बाह्य युद्धमा नेपालीको संलग्नता रोक्न प्रष्ट कानून बनाउन आग्रह
![]()
काठमाण्डौ/बाह्य युद्धमा नेपालीहरुको संलग्नता भइरहेकोले त्यसलाई रोक्न मानवअधिकारवादी संस्था मानव अधिकार तथा शान्ति समाजले शनिबार एक विज्ञप्ति जारी गरेको छ ।
उक्त युद्धमा पछिल्ले समयमा नेपालीहरुको समेत सहभागिता रहँदै आएको कुरा पछिल्ला घटनाक्रमले देखाएकोृ प्रति चिन्ता ब्यक्त गर्दै समाजले सो विज्ञप्ति जारी गरेको हो । समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण बरालद्वारा जारी उक्त विज्ञप्तिमा फरवरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि शुरु भएको रुस युक्रेन युद्ध दुई वर्ष पुग्न लाग्दा पनि नरोकिएको बताइएको छ ।
युरोपबाट शुरु भएको युद्धको डढेलो पश्चिम एशिया हुँदै दक्षिण एशियासम्म सरिसकेको अवस्थामा इजरायल र हमासबिचको युद्धले पश्चिम …

शान्ति समाजद्वारा ११ प्रस्ताव पारित
![]()
काठमाण्डौँ / मानव अधिकार तथा शान्ति समाजको २६ औँ राष्ट्रिय परिषद् बैठक २०८० पुस २०–२१ गते ११ वटा प्रस्ताव पारित गर्दै काठमाण्डौँमा सम्पन्न भएको छ ।
शान्ति समाजको केन्द्रीय तथा जिल्ला कार्यसमितिमा न्युनतम ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य रहेको अवस्थामा अव उप्रान्त ४० प्रतिशत पुर्याउने संकल्प प्रस्ताव पारित भएको छ ।
यसैगरी चुरे ध्वस्त पार्न पाइदैनः मरुभुमिकरण गर्ने नीति चाहिदैँन शिर्षकको प्रस्तावमा बाह्य दबाबमा परेर चुरे ध्वस्त पारी ढुंगा गिटी निकासीको योजना पर्यावरणीय सन्तुलनका हिसाबले आपत्तिजनक भएको हुँदा चुरे ध्वस्त पार्ने आत्मघाती नीति खारेज गर्न सरकारलाई आग्रह गरिएको छ ।
विकासको अधिकार …

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन
![]()
काठमाडौं, २५ भदौ । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।
राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको अस्पतालले घोषणा गरेको थियो । राति नै एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल पुगेका थिए । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।
इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा …

सर्वोच्चद्वारा संसद विकास कोष रोक्न अन्तरिम आदेश
![]()
काठमाडौँ, । सर्वोच्च अदालतले संघीय सरकारको चालु आर्थिक वर्ष २०८०र८१ को बजेटमा व्यवस्था गरिएका प्रतिनिधिसभा र सबै प्रदेश सभाका संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमसम्बन्धी व्यवस्थाहरू कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार उक्त आदेश जारी गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेको संवैधानिक इजलासले अधिवक्ता त्रिलोकबहादुर चन्दसमेतको रिट निवेदनमा सुनुवाइ गर्दै संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
ुसंविधानको शब्द, भाव र मर्मसमेतलाई दृष्टिगत गर्दा विनियोजन ऐन, २०८० को …

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त
![]()
काठमाण्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गरेका छन्।
नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। यसअघि सोमबार नै संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो।
डोटीको सिलगढीमा जन्मिएका श्रेष्ठले सुदूरपश्चिम क्षेत्रीय अदालतमा शाखा अधिकृतका रूपमा सरकारी सेवामा प्रवेश गरेका थिए। उनी सात वर्षअघि सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए।

बागेश्वर बाबा काठमाडौंमा प्रधानमन्त्री दाहाललाई भेट्दै
![]()
काठमाडौँ/भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा (धिरेन्द्र शास्त्री) नेपाल आएका छन् । उनी नवलपरासीस्थित शाश्वत धाममा कथा वाचनका लागि हिन्दु धार्मिक गुरु बागेश्वर बाबा आज नेपाल आएका हुन् ।
आज अपराह्न ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौंका धार्मिक संघ संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । यस्तै, आज उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । भोलि उनी चौधरी समूहले निर्माण गरेको शाश्वत धाम पुग्नेछन् । जहाँ उनले भोलिदेखि ४ गतेसम्म हनुमान कथा वाचन गर्नेछन् ।
यसअघि उनलाई गृहमन्त्री नारायण काजी श्रेष्ठ र परराष्ट्र मन्त्री नारायण …