परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
![]()
टीकापुर, सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष महात्मा नरबहादुर रावलले आत्मालाई परमात्माको बोध भएमा मात्रै मानव जन्म भएको सार्थक हुने बताउनुभएको छ । उहाँले उक्त कुरा सन्त आदर्श विद्या मन्दिर टिकापुरकी अध्यापिका लक्ष्मी न्यौपाने भण्डारीको जन्मदिनको अवसरमा बताउनु भएको हो ।
सन्त निरंकारी सत्गँग भवन टिकापुरका मुखी महात्मा महादेव भण्डारीको जेष्ठ बुहारी न्यौपानेको ३४ औँ जन्मदिनको अवसरमा टीकापुर ब्लक नं १४ स्थित निवासमा सत्संगत कार्यक्रम ओजना गरिएको थियो । सो अवसरमा कार्यक्रममा प्रमुख अतिथि महात्मा रावलले गुरुको वचनको पालना नै गुरुभक्तहरुका लागि सर्वोत्तम भक्ति भएको बताउनुभयो । उहाँले ईश्वरको ज्ञान बिनाको …

">सन्त कुलदीप सिँहको निधन
![]()
दिल्ली / सन्त निरंकारी मण्डल दिल्लीका कर्मठ सन्त कुलदीप सिँहको शुक्रबार बिहान निवासमै निधन भएको छ ।
सन्त निरंकारी मण्डलका अनुसार मण्डलका प्रथम प्रधान सन्त लाभसिँह जीका सुपुत्र उनी जीवनपर्यन्त निरंकारी प्रदर्शनीको संयोजकका रुपमा सेवा गर्दै आएका थिए । प्रखरवक्ता समेत रहेका उनी शहंशाह बाबा अवतार सिंह जी महाराजबाट एकदम प्रेम,स्नेहको मायाका साथै आशीर्वाद प्राप्त गर्ने पूर्ण गुरसिख महात्मा थिए ।
उनलाई अधिकांश साधसंगत परिवारले (भी.पी.जी)) का नामले चिन्दथे । उनको पार्थिव शरीरलाई २० जनवरी बिहान ८ः३० बजे मैरिज ग्राउण्डमा ल्याएर श्रद्धाञ्जली दिएपछि त्यहीँबाट अन्तिम यात्रा १०ः३० बजे शुरु भई ११ …

‘सानो गल्तीले पनि विपरित बाटोमा पुर्याउँछ’
![]()
लम्की, कैलाली/ सन्त निरंकारी मण्डल नेपालका पूर्व सचिव दुर्गाप्रसाद भण्डारीले मानिसको एउटा सानो गल्तीले पनि कहिलेकाँही जीवनलाई विपरित मार्गमा पुर्याउने भएकाले त्यस्तो गल्ती गर्न नहुने बताएका छन् । उनले शनिबार लम्कीस्थित सन्त निरंकारी सत्सँग भवनमा शनिबार आयोजित साधसँगतलाई सम्वोधन गर्दै उक्त कुरा बताएका हुन् ।
उनले अवतारवाणी ग्रन्थको एक पंक्तिलाई लिएर ब्याख्या गर्दै भने ‘अनुपान’ को ठाउँमा ‘अनुमान’ गर्दा केवल ‘प’ र ‘म’ को फेरबदल देखिन्छ तर यस्ले पुरै पंक्तिको मात्र नभई श्लोक वा सन्देशको नै अर्थ विपरित गराउँछ । जस्तै : “औषधी होत नही गुणकारी ठीक यदि अनुमान नही” …

बागेश्वर बाबा काठमाडौंमा प्रधानमन्त्री दाहाललाई भेट्दै
![]()
काठमाडौँ/भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा (धिरेन्द्र शास्त्री) नेपाल आएका छन् । उनी नवलपरासीस्थित शाश्वत धाममा कथा वाचनका लागि हिन्दु धार्मिक गुरु बागेश्वर बाबा आज नेपाल आएका हुन् ।
आज अपराह्न ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौंका धार्मिक संघ संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । यस्तै, आज उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । भोलि उनी चौधरी समूहले निर्माण गरेको शाश्वत धाम पुग्नेछन् । जहाँ उनले भोलिदेखि ४ गतेसम्म हनुमान कथा वाचन गर्नेछन् ।
यसअघि उनलाई गृहमन्त्री नारायण काजी श्रेष्ठ र परराष्ट्र मन्त्री नारायण …

रोगको मूल जड मन हो : स्वामी पृथ्वी श्री
![]()
टीकापुर, ३१ साउन/प्रस्तावित राष्ट्रिय योग अनुसन्धान केन्द्र टीकापुरका संस्थापक योगगुरु स्वामी पृथ्वी श्री महाराजले रोगको मूल जड शरीर नभई मन भएको बताउनु भएको छ ।
बुधबार बिहान टीकापुरस्थित सन्त निरंकारी पब्लिक हाइस्कुलको हलमा नियमित भइरहेको योगाभ्यास कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
स्वामी श्रीले मनबाट सोच उत्पन्न हुने र सोच अनुसार नै मानिसको आहार विहार हुने भएकोले सही विचार नहुनुले मन र सही खानपान नहुनुले शरीरमा रोग उत्पन्न गरेको बताउनुभयो ।
‘आजको मानिस शरीरको उपचारका लागि मात्र यताउता दौडिने गरेको छ तर त्यसको जड (मुख्य कारण) …

सन्त निरंकारीद्वारा सरसफाई तथा बृहत सत्संग
![]()
टीकापुर, १३ फागुन । सन्त निरंकारी मण्डल नेपाल सत्संग भवन टीकापुर र सन्त निरंकारी आदर्श विद्या मन्दिर टीकापुरको संयुक्त आयोजनामा शनिबार टीकापुर पार्क क्षेत्रमा सरसफाई आयोजना गरिएको छ ।
मण्डलका अध्यक्ष नरबहादुर रावल, महान गीतकार जगत जी, टीकापुरस्थित सत्संग भवनका मुखी महादेव भण्डारी, क्षेत्रीय सञ्चालक नरबहादुर बटाला, विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीराम काप्mले सहितको विद्यालय तथा मण्डल परिवारले पार्क क्षेत्रको पूर्वीक्षेत्रमा रहेको पिकनिकस्थलमा सरसफाइ गरेको हो ।
निरंकारी मिशनका चौथो सदगुरु निरंकारी बाबा हरदेव सिंह जी महाराजको जन्मदिनको सन्दर्भमा गरिएको यस कार्यक्रममा स्थस्थता र स्वच्छाता सम्बन्धी विभिन्न प्लेकार्डहरु लिएर विद्यालयका शिक्षक, …

नेपालगञ्जमा बालसंगत आयोजन
![]()
पंकज निषाद
नेपालगञ्ज/सन्त निरंकारी सत्संग भवन नेपालगञ्जमा शनिबार बालसंगतको आयोजन गरियो । उक्त बालसंगतलाई संत निरंकारी दांग तुल्सीपुरकी मुखी आदरणीय बहिनी शारदा जीसीको प्रमुख आतिथ्यमा भयो ।
बालसंगतलाई सम्वोधन गर्दै उहा“ले बाल मष्तिष्क कोरो कागजजस्तै स्वच्छ र पवित्र हुने बताउनुभयो । कोरो कागजमा जस्तो चित्र को¥यो त्यस्तै बन्ने हुनाले बालबालिकाहरुलाई सही शिक्षा, संस्कार दिन आवश्यक भएको बताउनुभयो ।
मुखी डांगीले असल बालबालिकाले नै भोलि समाज र देशको समेत नेतृत्व गर्ने भएकोले उनीहरुलाई सही शिक्षा प्रदान गर्नुपर्ने अभिभावकको कर्तव्य हुने बताउनुभयो । उहा“ले निरंकारी महापुरुषहरुले आप्ना बालबालिकाहरुलाई भौतिक शिक्षाका साथै आध्यात्मिक शिक्षा …