सरकारका गलत कदमका विरुद्ध सडक र सदन दुबै मोर्चाबाट प्रतिवादः प्रचण्ड

Loading

काठमाडौं/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका गलत कदमका विरुद्ध सदन र सडक दुबै मोर्चाबाट प्रतिवाद गर्ने बताउनुभएको छ । 
माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले प्रतिपक्षको खबरदारीलाई सामान्य रुपमा लिए सरकारले नसोचेको मूल्य चुकाउने चेतावनी पनि दिनुभयो । 
आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उहाँले आफूलाई सच्याउन सरकारलाई आग्रह गर्नुभयो । ‘नत्र संसद र सडकमा तपाइहरुले त्यो प्रतिरोध देख्नुपर्नेछ, जसको तपाइँहरुले कल्पना गर्नुभएको छैन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘बाढीपहिरो र विपत्तिमा नदेखिने सरकार …

">
  • एक्लै चुनाव लडेर गल्ती सच्याउँछौँ : प्रचण्ड

    Loading

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसअघिजस्तो चुनावी गठबन्धन गरेर गल्ती नगर्ने बताएका छन् । उनले अब आफ्नो दलले एक्लै चुनाव लडेर विगतमा गरिएको गल्तीलाई सच्याउने बताए ।
    माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले विगतमा कांग्रेस, एमाले जस्ता दलसँग मिल्नु गल्ती भएकाले अब त्यसलाई सच्याउन चाहेको बताए ।
    यसैवीच उनले माओवादी घटकहरुको एकता र आफ्नो पार्टीको सुदृढीकरणबाट एक्लै चुनाव लडेर २०६४ को अवस्थामा पुग्न सकिने बताए । माओवादीकै नेतृत्वमा ‘ग्रीन रेभ्युलेसन’ …

  • रास्वपाले तोक्यो ३७ वटा विभागको जिम्मेवारी

    Loading

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका ३७ वटा केन्द्रीय विभागको जिम्मेवारी तोकेको छ । आज बसेको केन्द्रीय समिति बैठकले विभागको जिम्मेवारी तोक्नेलगायत विभिन्न पाँचवटा निर्णय गरेको पार्टी महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिएका छन् ।
    बैठकले पार्टीको आर्थिक नियमावली, प्रशासनिक नियमावली, विभागहरूको कार्य सञ्चालन नियमावली र तहगत समितिका पार्टी सदस्यले पालना गर्नुपर्ने आचारसंहिता पारित गरेको छ । यस्तै । केन्द्रीय सदस्य डा प्रभात अधिकारीलाई नव प्रवर्तन तथा स्टार्टअप विभागको प्रमुखमा नियुक्त गरिएको ढकालले जानकारी दिए ।
    सहकारी र लघुवित्त पीडितको पक्षमा संसदमा आवाज उठाउने निर्णय गरेकाे छ । बैठकले …

  • जसपामा एक व्यक्ति एक पद लागु गरिने

    Loading

    काठमाडौं/जनता समाजवादी पार्टी, (जसपा) नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ ।
    पार्टीका कुनै सङ्गठन, विभाग या पदाधिकारीमा पनि एक व्यक्ति एक पदको मान्यतालाई कायम गरिने भएको सो पार्टीले जानकारी दिएको छ ।
    हाल पार्टीले सञ्चालन गरेको तीन महिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको मुख्य कार्य पार्टीलाई वैचारिक र राजनीतिकरूपले सक्षम बनाउनु र पार्टीगत समितिलाई विधानले व्यवस्था गरे बमोजिमको पदाधिकारी र सदस्य सङ्ख्यामा सीमित गरी गठन, पुनर्गठन र रूपान्तरण गर्नु रहेको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
    उनका …

  • ‘सुशासनको संकेतबाट केही तत्व त्रसित: विप्लव’

    Loading

    नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव ‘ले प्रचण्ड नेतृत्वको सरकारबाट सुशासनको संकेत देखिएपछि केही तत्व त्रसित भएको बताएका छन् । उनले प्रचण्डले जस्तै अरूले सुशासन देखाएको भए स्टाचु बनाउने कुरा हुने उनले बताए ।
    महासचिव विप्लवले समाजवादी मोर्चा नौलो प्रकारको जमघट भएको बताएका छन् । मोर्चामा संघर्षमा रहेको शक्ति र सत्तामा रहेको शक्ति एकै स्थानमा रहेको बिषयमा जनतामा अन्यौलता रहेको उल्लेख गर्दै यो मोर्चा नै नेपालको नौलो प्रयोग रहेको र क्रान्तिको नयाँ रूप भएको बताए ।
    संसारबाट कम्युनिस्ट आन्दोलनलाई समाप्त गर्ने षडयन्त्रलाई चिर्न वस्तुगत आवश्यकतालाई महसुस गर्दै मोर्चा गठन भएको उनले बताए …

  • ‘माओवादी विद्रोहबारे ओलीको अभिव्यक्ति घृणाष्पद’

    Loading

    काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी सशस्त्र विद्रोहबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति घृणाष्पद रहेको टिप्पणी गरेका छन् ।
    शनिबार काठमाडौंमा आयोजित ‘२०२८ः झापा विद्रोहको अन्तर्कथा’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले आफूलाई नेपालको कम्युनिष्ट पार्टीहरुको इतिहासबारे ओलीले दिने अभिव्यक्ति विभत्स, डरलाग्दो र घृणाष्पद लाग्ने गरेको बताए ।
    महासचिव भुसालले ओलीले मिल्दा तत्कालीन माओवादी सशष्त्र बिद्रोहलाई महान भन्ने गरेको र नमिल्दा हत्यारा र आतंककारी भन्ने गरेको सुन्दा आफूलाई चित्त दुख्ने गरेको उल्लेख गरे । उनले ओलीको कम्युनिष्ट चेत गलत भएका कारण पशुपतिमा सुनको जलहरी …

  • रास्वपाले छान्यो प्रतिनिधि सभाका लागि उम्मेद्वार

    Loading

    काठमाण्डौ/आगामी वैशाख १० मा हुने उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार घोषणा गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय वसुन्धारामा सम्पन्न संसदीय दल र केन्द्रीय कमिटीको संयुक्त बैठकले तीनै क्षेत्रका उम्मेदवार घोषणा गरेको हो।
    घोषणाअनुसार तनहुँ क्षेत्र नं. १ मा डा. स्वर्णिम वाग्ले, चितवन क्षेत्र नं. २ मा पार्टी सभापति रवि लामिछाने र बारा क्षेत्र नं. २ मा रमेश खरेलले उम्मेदवारी दिने भएका छन्। पार्टीका नेता शिशिर खनालले उनीहरुलाई पार्टीको लोगो भएको ब्याच लगाएका थिए । वाग्ले र खरेल आजै मात्रै रास्वपामा प्रवेश गरेका हुन्। केन्द्रीय कार्यालयले उनीहरुलाई आज चुनावको …

  • भीम रावलसँग ‘संवाद गर्न’ एमालेको टोली गठन
    भीम रावलसँग ‘संवाद गर्न’ एमालेको टोली गठन

    Loading

    काठमाडौं/नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका नेता भीम रावलसँग ‘संवाद गर्न’ पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले सो टोली गठन गरेको पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
    ‘कमरेड भीम रावलसँग ‘संवाद गर्न’का लागि र एउटा सहमतिमा पुग्नका लागि अहिलेको मिसन ग्रासरुटको सुदूरपश्चिम प्रदेशको पार्टीको अनुगमनका लागि जानुभएका उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सुदूरपश्चिम सहइन्चार्ज कर्ण थापा रहेको टोली बनाएका छौँ’, उनले भने।
    गुरुङका अनुसार टोलीले रावलसँग कुराकानी गरेर आवश्यक टुंगोमा पुग्ने र त्यसपछि उनलाई आवश्यक जिम्मेवारी दिने निर्णय …

  • उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित
    उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

    Loading

    काठमाडौं । नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार उपराष्ट्रपति पदका लागि भएको निर्वाचनमा उनी ३० हजार ३ सय २८ मतभार पाएर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
    उनले संघीय संसद्का १ सय ८४ जना सांसदले दिएको मतको मतभार १४ हजार ५ सय ३६ र प्रदेशसभाका ३ सय २९ जना सदस्यले दिएको मतको १५ हजार ७ सय ९२ मतभार पाएका हुन् । बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव जसपाका संसदीय दलका नेता हुन् ।
    यादवका प्रतिस्पर्धी एमालेकी उम्मेद्वार अष्टलक्ष्मी शाक्यको पक्षमा संघीय संसद्का १ सय ४ र प्रदेशसभाका …

  • पौडल नयाँ राष्ट्र्पतिमा चयन
    पौडल नयाँ राष्ट्र्पतिमा चयन

    Loading

    काठमाडौं । देशले तेस्रो राष्ट्रपतिको रूपमा रामचन्द्र पौडेललाई पाएको छ । राष्ट्रपति पदका लागि बिहीबार भएको निर्वाचनमा एमाले उम्मेद्वार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका पौडेल निर्वाचित भएका हुन् ।
    ३३ हजार ८ सय २ मतभार पाएर निर्वाचित भएका पौडेललाई संघीय संसद्का २ सय १४ सांसद र प्रदेशसभाका ३ सय ५२ सदस्यले मत दिएका हुन् ।
    कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले पौडेलको पक्षमा मतदान गरेका थिए ।
    एमाले उम्मेद्वार नेम्वाङले १५ हजार ५ सय १८ मत भार पाए । उनलाई संघीय संसद्का …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!