वाग्नर प्रमुखसहित दश जनाको शव फेला
![]()
मस्को । दुर्घटनाग्रस्त एम्ब्रेर लिगेसी जेट विमानमा रहेका वाग्नर प्रमुख येभगेनी प्रिगोजिनसहित सबै १० यात्रुको शव फेला परेको रुसी आपत्कालीन सेवाले आज जनाएको छ ।
हिजो प्रिगोजिनको मृत्युको खबर सुनेपछि धेरै रुसी अचम्ममा परेका थिए । प्रिगोजिनले दुई महिनाअघि असफल विद्रोह सुरु गरेर राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिएका थिए ।
प्रिगोजनसमेत सवार उक्त जेट समस्याका कुनै संकेत नै नदेखाइ अचानक खसेको फ्लाइट ट्र्याकिङ डेटामा देखिन्छ । त्यसपछि करिब ३० सेकेन्डमा उक्त जेट २८ हजार फिटको उचाइबाट ८ हजार फिटभन्दा तल खसेको थियो ।
नागरिक उड्डयन प्राधिकरणका अधिकारीका अनुसार उनीहरूको ध्यान अहिले दुर्घटनाको कारण …

चन्द्रमामा चन्द्रयान–३ सफल अवतरण
![]()
काठमाडौँ/चन्द्रमाको दक्षिणी ध्रुव नजिक चन्द्रयान–३ अवतरण गरेर भारतले इतिहास रचेको छ । यससँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवनजिक यान अवतरण गर्ने पहिलो राष्ट्र बनेको छ । यो सफलतासँग भारत चन्द्रमामा आफ्नो झण्डा फहराउने समग्रमा चौथो देश बनेको छ ।
नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयान–३ बाट ‘विक्रम’ नाम गरेको ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन ९इसरो० ले जनाएको छ।
भारतले चन्द्रमामा पठाएको चन्द्रयान–३ ले सफल अवतरण गरेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी व्यक्त गरेका छन् । हाल ब्रिक्स सम्मेलनका लागि दक्षिण अफ्रिकामा रहेको प्रधानमन्त्री मोदीले यस अभियानमा संलग्न …

चीन– अमेरिको सम्बन्ध ओरालोतिर
![]()
चीन । चीनले प्रतिजासुसी कानुन कार्यान्वयन गरेसँगै अमेरिकासँगको सम्बन्ध ओरोलो लागेको छ । जासुसी गतिविधिको परिभाषा विस्तार गर्दै त्यसमा अमेरिकीलगायत सबै विदेशीमाथि नजर लगाउने विषय समेटिएको छ ।
गत जुलाई १ मा बेइजिङले आफ्नो प्रतिजासुसी कानुन संशोधन गरी त्यसलाई तत्काल कार्यान्वयन गरेपछि जासुसीलाई नै लिएर पहिलेदेखि बिग्रिएको सम्बन्धमा थप दरार सृजना भएको हो । विशेष गरी चीनमा लगानी गरेका धेरै अमेरिकी व्यवसायी नयाँ कानुनबाट आश्चर्यचकित भएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको निर्देशनमा प्रतिजासुसी उपायहरूलाई सुदृढ तुल्याउन कार्यान्वयनमा आएको नयाँ कानुनले नागरिकहरूलाई एकअर्काको जासुसी गर्न प्रोत्साहित गरेको छ । यसले अमेरिकी अधिकारीहरूका …

चन्द्रमाको कक्षमा सफलतापूर्वक चन्द्रयान–३ प्रवेश
![]()
चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार चन्द्रयान–३ नामक अन्तरिक्ष यानले चन्द्रमाको करिब दुई तिहाइ दूरी तय गरी शनिबार सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले ट्वीट गर्दै भनेको छ, “मोक्स, ईस्राक, यो चन्द्रयान–३ हो । म चन्द्रमाको गुरुत्वाकर्षण महसुस गरिरहेको छु ।” भारतको तेस्रो चन्द्र अन्वेषण अभियान चन्द्रयान–३ जुलाई १४ मा आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धावन अन्तरिक्ष केन्द्रबाट जीएसएलभी मार्क ३ (एलभीएम–३) हेभी लिफ्ट प्रक्षेपण यानबाट सफलतापूर्वक प्रक्षेपण गरिएको थियो ।
अमेरिका, चीन र रूसपछि चन्द्रमाको …

नवजोत सिंह सिद्धु आज रिहा हुँदै
![]()
एजेन्सी/ कांग्रेस नेता तथा पूर्वक्रिकेटर नवजोतसिंह सिद्धू (आज) शनिबार रिहा हुने भएका छन् । ३४ वर्ष पुरानो रोडरेज प्रकरणमा गत वर्षदेखि जेलमा रहेका सिद्धू शनिबार छुट्ने सम्भावना रहेको छ, यो जानकारी सिद्धुको ट्विटर ह्यान्डलबाट दिइएको हो।
रोड रेज मामिलामा गत वर्ष सर्वोच्च अदालतले सिद्धुलाई एक वर्षको जेल सजाय र एक हजार जरिवानासुनाएको थियो । यसपछि सिद्धुले आत्मसमर्पण गरेका थिए । उनी विगत दश महिनादेखि जेलमा छन् । सिद्धुको रिहाइको सन्दर्भमा उनका वकिल एपीएस वर्माले पञ्जाब जेलको नियम अनुसार राम्रो व्यवहार गर्ने कैदीलाई सजायबाट छुट दिन सकिने बताए।
सिद्धुमाथि पटियालामा पार्किङको विषयमा …

उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण
![]()
उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण
काठमाडौं । उत्तर कोरियाले बुधबार फेरि धेरै ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले बताएको छ । उत्तर कोरियाले पूर्वीसागरमा प्रक्षेपण गरेका धेरै क्रुज मिसाइल पत्ता लगाएको सोलले जनाएको हो ।
परीक्षणसम्बन्धी विस्तृत विवरणलाई दक्षिण कोरिया र अमेरिकी गुप्तचर अधिकारीहरूले विश्लेषण गरिरहेका दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले आज एक विज्ञप्ति निकालेर बताएका छन् । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पाँच वर्षयता गरेका सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरिएको ठानिएको छ ।
अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासलाई उत्तरले …

सी जिनपिङ तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा चयन
![]()
काठमाडौं । सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति बनेका छन् । उनी १४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । योसँगै उनले माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा आफ्नो पकड बलियो बनाएका छन् ।
सीविरुद्धमा कोही प्रतिस्पर्धी थिएनन् । उनी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् । झाओ लेजी संसदका नयाँ …