रजनीकान्तको फिल्म हेर्न बेंगलुरुमा बिदाको घोषणा
![]()
नयाँ दिल्ली / मेगास्टार रजनीकान्त फेरि एकपटक आफ्नो अभिनयले दर्शकको मन जित्न स्विमिङमा लागेका छन् ।
उनको फिल्म जेलर छिट्टै हलमा रिलिज हुन लागेको छ । थलाइवाको यो फिल्म उनका फ्यानहरुको हातमा रिलिज हुन लागेको हो । रजनीकान्तको फ्यान फलोइङलाई हेरेर चेन्नई र बैंगलोरमा बिदाको घोषणा गरिएको छ । यो छुट्टी तमिल फिल्म जेलर हेर्नको लागि मनाइन्छ। यति मात्र होइन, चेन्नई र बैंगलोरका केही कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई रजनीकान्तको फिल्मको निःशुल्क टिकटसमेत वितरण गरेका छन् ।
अंग्रेजी वेबसाइट इकोनोमिक्स टाइम्सका अनुसार जेलरको रिहाइ मितिमा चेन्नई र बेंगलुरुमा बिदाको घोषणा गरिएको छ । …

‘सफा मन र इमान्दारको खोजीमा छु’
![]()
बलिउडमा अक्सर स्टारको रिलेशनशिपबारे चर्चा भइरहन्छ । अहिलेसम्म कयौँ स्टारको शिलेशनशिप बाहिर आएको छ । तर अभिनेत्री सोनाक्षी सिन्हाको रिलेशनशिपको खबरको विषयमा सुनिँदैन ।
हालै द कपिल शर्मा शोमा सहभागी सोनाक्षीले आफू अहिलेसम्म सिंगल रहेको बताएकी छन् । ‘म यस्ता ब्यक्तिको खोजीमा छु , जो इमान्दार होस्, अग्लो होस् र सफा मनको होस्’, सोनाक्षीले भनिन् ।
सोनाक्षीले यस अगाडि पनि धेरै पटक यसै गरेर रिलेसनसिपको विषयमा कुरा गरेकी छन् । कामको कुरा गर्ने हो भने सोनाक्षी पछिल्लो समय फिल्म ‘भुजः प्राइड अफ इन्डिया’मा देखिएकी थिइन् । उनी छिट्टै फिल्म ‘काकुडा’मा …

‘दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड–२०८०’ को आवेदन खुल्ला
![]()
काठमाडौैं । बिरिसु मिडियाको आयोजनामा हुन लागेको ‘दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड–२०८०’ को आवेदन फारम खुल्ला भएको छ ।
काठमाडौँको कालिस्थानस्थित कटिया हाउसमा एक पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । अवार्ड ८० विधामा गर्न लागिएको र अवार्डको लागि २०७९ चैत ११ गतेसम्म फारम खुल्ला रहनेछ ।
अवार्डको टप ५ नोमिनेशन चैत्र २५ गते शनिबार सार्वजनिक गरिने बिरिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले बताए । आवेदन फारम अनलाइनबाट दर्ता गर्नको लागि smsa.birisunews.com मा क्लिक गरी भर्न सकिने र फारम दर्ता शुल्क अनलाइनबाट भुक्तानी गर्न सकिनेछ ।
अवार्डमा २०७७ चैत २५ गतेदेखि …

‘झलक दिखला जा’ को ट्रफी आड वर्षीया गुञ्जनले जितिन्
![]()
मुम्बई । चर्चित डान्स रियालिटी शो ‘झलक दिखला जा १०’ को विजेता ८ वर्षीय गुञ्जन सिंह घोषित भएकी छन् । आसामकी गुञ्जनले ट्रफीसँगै २० लाख रुपैयाँ पुरस्कारको रुपमा प्राप्त गरेकी छन् ।
विजेता बनेपछि मिडियासँग कुरा गर्दै गुञ्जनले अब डान्ससँगै पढाइ पनि अगाडि बढाउने बताइन् । ‘शोको ट्रफी जित्न पाउँदा म धेरै खुसी छु । मेरो आमाबाबुले म प्रति गर्व महसुस गर्नुहुनेछ । यो भन्दा ठूलो के हुन सक्छ,’ उनले भनिन् ।
गुन्जनसँगै टिभी अभिनेत्री रुबिना डिलाइक र फैसल शेख पनि शीर्ष ३ भित्र पुगेका थिए । रुबिना र फैसलको साथ …

जनयुद्धमा बेपत्ता छोराको कथा ‘पानीफोटो’ पोस्टर
![]()
काठमाडौं, जेठ / आगामी साउन १३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पानीफोटो’को डायनामिक मोसन पोस्टर सार्वजनिक भएको छ । यसै साता निर्माण टिमले फिल्मको फस्ट लुक मोसन पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो ।
पछिल्लो समय कलाकार निर्देशक स्वयं दर्शकसँग साक्षात्कर हुँदै चलचित्रको बारेमा जानकारी दिने प्रचलन बढेको छ । निर्देशक लामिछानेले बलिउडतिर चलेको सोही चलनलाई पछ्याउँदै चलचित्रको सम्पूर्ण जानकारी दर्शकसँग बाँडेका छन् । उनले आफू निर्देशनमा आउनुको कारण सपना रहेको बताएका छन् । आफू सहित अनुप बराल, मेनुका प्रधान र मलिका महतको लुक्स सार्वजनिक गर्दै …

नेपाली र हिन्दीमा ‘वर एण्ड वधु’
![]()
काठमाडौं । नेपालमा प्रचलित विवाह संस्कृति र प्रेमकथामा केन्द्रित रहेर चलचित्र ‘वर एण्ड वधु’ बन्ने भएको छ । राजधानीमा बुधबार निर्माता तथा निर्देशक मिलन चाम्सले पत्रकार सम्मेलनमार्फत चलचित्र निर्माणको औपचारिक घोषणा गरे । उनका अनुसार चलचित्रमा अभिनेत्री आँचल शर्मा र डेब्यु अभिनेता विवेक कर्माचार्यको प्रमुख भूमिका हुने जनाइएको छ ।
अभिनेता कर्माचार्यले अभिनेत्री आँचलसँग काम गर्दा सजिलो हुने बताउँदै चलचित्रमा नेपाली समाजको प्रतिबिम्ब प्रकट हुने बताए । उनले दुवैजनाको केमेस्ट्री मिल्ने आशासहित चलचित्र राम्रो बन्नेमा आफू विश्वस्त भएको जिकिर गरे । उनले भने, ‘चलचित्रमा सामाजिक विषय प्रधान रुपमा आएकाले यसले …

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज तनावमा
![]()
काठमाडौं । ठगी मुद्दामा आरोपित रहेका सुकेश चन्द्रशेखरसँग नाम जोडिएपछि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज निकै तनावमा छिन् । हालै मात्र चन्द्रशेखरसँगको एक गोप्य तस्बिर बाहिरिएपछि उनी थप तनावमा परेकी हुन् ।
तस्वीर सार्वजनिक भएकोमा ज्याकलिनले दुःख व्यक्त गर्दै उनले एक ‘स्टेटमेन्ट’ समेत जारी गरेकी छन् । ‘यो देश र यहाँका नागरिकहरुले मलाई सधैं माया दिएका छन् । जसमा सञ्चारकर्मी साथीहरु पनि हुनुहन्छ, उहाँहरुले मलाई धेरै सपोर्ट गर्नुभएको छ,’ उनले भनेकी छन्, ‘मलाई विश्वास छ कि मेरो व्यक्तिगत कुरालाई यहाँहरुले भाइरल बनाइदिनुहुनेछैन ।’
उनले आफ्नो गोप्य तस्बिरलाई भाइरल नबनाइदिन सबैसँग आग्रह गरेकी …