सवारी दुर्घटनामा मृत्यु
![]()
कैलाली/ घोडाघोडी नगरपालिका-५ डोकेबजारस्थित सडकमा सु.प.प्र.०१-०१२प ७२७९ नम्बरको मोटरसाइकललाई सु.प.प्र.०१-००२ त ६१८७ नम्बरको ट्याक्टरले बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका-१० बस्ने २७ वर्षीय सुशिल बिकको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखड हुँदै निषर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मार्क्सवादी ज्ञान केन्द्र सुदूरपश्चिम प्रदेशको दोस्रो भेला सम्पन्न
![]()
भदौ २७,(टीकापुर, कैलाली)मार्क्सवादी ज्ञान केन्द्र सुदूरपश्चिम प्रदेश समितिको शनिबार बिहान भर्चुअल माध्यमबाट भएको दोस्रो भेला सम्पन्न भएको छ ।
भेलाले राजुराम सार्कीको अध्यक्षतामा १० सदस्यीय नयाँ प्रदेश समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गणेश राज गिरी, सचिव कमला ज्ञवाली, सहसचिव हरिप्रसाद जोशी र कोषाध्यक्षमा सरस्वती रावल रहनुभएको छ।
यसैगरी सदस्यहरुमा आशा भण्डारी, बलराम चौधरी, होम साउँद, सुरेन्द्र देवकर र बसन्त वागचन रहनुभएको छ। भूगोलको आधारमा पछि केही सदस्य थप्न सक्ने अधिकार पनि भेलाले कार्यसमितिलाई दिएको छ ।
उद्घाटन र बन्द सत्र गरी दुई चरणमा भएको उक्त भेलामा बन्द सत्र मार्क्सवादी ज्ञान …

कक्षा १२ को परीक्षाफलमा एस.पी.ए कलेजको सुदूरपश्चिममा रेकर्ड
![]()
धनगढी : हालै प्रकाशित भएको कक्षा १२ को नतिजामा सुदूर पश्चिमाञ्चल एकेडेमी एस.पी.ए कलेजले रेकर्ड कायम गरेको छ । सुदूरपश्चिम प्रदेशमै सर्वाधिक सङ्ख्यामा विद्यार्थी उर्तिण गराउन सफल हुँदै एसपीए कलेजले रेकर्ड कायम गरेको हो ।
सुदूरपश्चिम प्रदेशमै सर्वाधिक सङ्ख्यामा १०६६ एक हजार छासठ्ठी विद्यार्थीहरू लाई अध्यापन गराई रहेको एसपीए कलेजबाट ५६१ पाँच सय एकसट्ठी विद्यार्थी पास भएका छन् । जम्मा विद्यार्थी सङ्ख्या बढी भएकोले नतिजा प्रतिशतमा कमी देखिए पनि सङ्ख्याको आधारमा उल्लेखित विद्यार्थी पास आउट सङ्ख्या सुदूरपश्चिम प्रदेशकै सर्वाधिक हो ।
यस्तै, एस.पी.ए कलेजमा कानुन संकाय अध्ययनरत विद्यार्थी रमित ढुङ्गानाले कानुन …

कञ्चनपुरका विद्यार्थी आन्दोलित
![]()
महेन्द्रनगर/ लेखापालको दुव्र्यवहार विरुद्ध कञ्चनपुरका विद्यार्थी आन्दोलित भएका छन्। जिल्लाको भीमदत्त नगरपालिकाका एक विद्यालयका लेखापालले विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका हुन्।
भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल वीरेन्द्र जोशीले छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन्। आइतबार विद्यार्थीले लेखापालमाथि कारबाहीको माग गर्दै विद्यालयमा विरोध प्रदर्शन गरेका छन्।
साउन ३१ गते लेखापाल जोशीले एक छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले विरोध प्रदर्शन गर्दै दोषी उपर कारबाहीको माग गरेका हुन्। विद्यार्थीले लेखापाल र कार्यकक्षमा ढुंगामुढासमेत प्रहार गरेका छन्। आन्दोलनका कारण आइतबारको पठनपाठन प्रभावित भएको छ। विद्यालय प्रशासनले भने लेखापालले छात्रामाथि कुनै दुर्व्यवहार …

विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा
![]()
धनगढी/धनगढी उपमहानगर परिसरमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ ।
धनगढी उपमहानगरपालिका कार्यालयको परिसरमा जडान गरिएको विद्युतीय सवारी चार्जिङ स्टेशन आजबाट सञ्चालनमा आएको हो । आइतबार धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी रानाले चार्जिङ स्टेशनको उद्घाटन गरेकी छिन् । चार्जिङ स्टेशन नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हो ।
एक सय ४० किलोवाट क्षमताको चार्जर रहेको उक्त चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जर राखिएका छन् । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् । चार्जिङ स्टेशनमा पेट्रोलपम्पमा …

परम्परागत साँस्कृतिक खाना महोत्सव सम्पन्न
![]()
टीकापुर, २० जेठ/मार्क्सवादी ज्ञान केन्द्र केन्द्रीय समितिको आयोजना र सुदूरपश्चिम प्रदेश समितिको व्यवस्थापनमा कैलालीको टीकापुरमा २ दिने परम्परागत साँस्कृतिक खाना महोत्सव सम्पन्न भएको छ । शुक्रबारदेखि शुरु भएको उक्त महोत्सव शनिबार सम्पन्न भएको हो ।
समाज रुपान्तरणको पाठशाला भन्ने कथन रहेको उक्त ज्ञान केन्द्रले सँस्कृति प्रवद्धनका लागि मुलुकका सातवटै प्रदेशमा खाना महोत्सव गररिहेको छ । यसअघि कोशी, मधेश, लुम्बिनी, गण्डकी, कर्णाली प्रदेशमा कार्यक्रम भइसकेको र आगामी २०८० जेठमा बाग्मती प्रदेको काठमाण्डौंमा उक्त महोत्सव हुने सँस्थाका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताएका छन् ।
यसअघि शुक्रबार प्रमुख अतिथि …

">मुख्यमन्त्री शाहले पाए विश्वासको मत
![]()
टीकापुर/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । बैठकमा सहभागी ५२ सांसदमध्ये शाहको पक्षमा ४१ सांसद देखिए भने विपक्षमा ११ सांसद देखिए ।
मुख्यमन्त्री शाहलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र एक जना स्वतन्त्र सांसदले विशवासको मत दिएका छन् । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि २६ माघमा एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि संविधानको धारा १६८ को उपधारा ३० बमोजिम ठूलो दलको संसदीय दलको नेताको हैसियतमा सोही दिन शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
शाहले विश्वासको मत नपाएको …