सुदुर पश्चिम रोयल्स पाँच रनले विजयी
![]()
टिकापुर/ जारी नेपाल प्रिमियम लिग क्रिकेट प्रतियोगितामा आइतबार सुदूरपश्चिम रोयल्स पाँच रनले विजयी भएको छ ।
साफ च्याम्पियनसिप फाइनलमा बंगलादेशसँग विजयी
![]()
काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत फाइनल खेलमा घरेलु टोली नेपाल बंगलादेशसँग पराजित भएको छ । बुधबार साँझ भएको खेलमा साविकको विजेता बंगलादेशले नेपाललाई २–१ को गोलले हराउँदै च्याम्पियन बनेको हो ।
यो सँगै सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल प्रवेश गरेको नेपालका लागि इतिहास लेख्ने मौका गुमेको छ । नेपाल भारतलाई पराजित गर्दै र बंगलादेश भुटानलाई पराजित गर्दै फाइनलमा पुगेका थिए । तर यसपटक पनि नेपाले बंगलादेशलाई पराजित गर्न सकेन ।
फाइनल प्रतियोगितामा सावित्रा भण्डारी सँमबाको जोडी रेखा पौडेलको अभाव खटकियो । पौडेललाई सेमीपाइनलमा भुटानकी प्रशिक्षक रहेकी प्रतियोगिताकी प्रशिक्षकले नियोजित ढंगले …

विद्यार्थी विदेशिने प्रवृत्ति रोक्न कलम चलाउनुहोस् : राष्ट्रपति पौडेल
![]()
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कक्षा १२ सक्ने बित्तिकै विद्यार्थीहरु विदेशिने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । यसरी विद्यार्थी विदेशिने प्रवृत्ति समयमै रोक्न नसकिए भविष्यमा मुलुक नै टाट पल्टिने उनको भनाइ थियो ।
मंगलबार शिक्षा पत्रकार समूहले बुझाएको ६ बुँदे ध्यानाकर्षण पत्र बुझ्दै राष्ट्रपति पौडेलले १२ सक्न साथ विद्यार्थी विदेशिने अवस्था हटाउनु पर्ने बताएका हुन् । समूहले विदेशिएका विद्यार्थीहरू पढाइ सकेर स्वदेश नआउने अनि यताबाट चाहिँ ठूलो लगानी गरेर कक्षा १२ र स्नातक गरिदिनुपर्ने, उता हाम्रा युवा जनशक्ति विदेशीकै सेवामा रहिरहनुपर्ने विडम्बना अहिले देशले भोगिरहनुपरेको यथार्थबारे राष्ट्रपतिको …

भारतलाई हराउँदै नेपाल फाइनलमा
![]()
काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा ४-२ ले हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।
निर्धारित समय १/१ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट भएको थियो । ट्राइब्रेकरमा नेपालका सावित्रा भण्डारी, गीता रानामगर, सविता रानामगर र अमिसा कार्की चारै जनाले गोल गरे । सुरुमा पेनाल्टी प्रहार गरेको नेपालले चारवटै बलमा गोल गरेका थिए भने भारतका तीन खेलाडीले प्रहार गर्दा १ गोल नेपाली गोलरक्षकले रोकोकी थिइन् ।
यसअघि निर्धारित ९० मिनेटमा खेल १/१ को बराबरीमा सकिएको थियो । दोस्रो हाफको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरले उत्कृष्ट गोल गर्दै अग्रता लिइन् । …

भुटानलाई पराजित गर्दै बङ्गलादेश प्रतियोगिताको फाइनलमा
![]()
काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिप–२०२४ को पहिलो समीफाइनल खेलमा भुटानलाई हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
बङ्गलादेशकी तोहुरा खातुनको ह्याट्रिकसँगै भुटान बंगलादेशसँग फराकिलो अन्तरले लाई पराजित भयो। त्यस्तै साविना खातुनले दुई गोल गर्दा ऋतु पोर्ना चक्मा र सेउली अजिम समान एक÷एक गोल गरेका हुन् । भुटानका लागि डेकी लाजोमले एक गोल फर्काइन् ।
प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनल अहिले नेपाल र भारतवीच भइरहेको छ । नेपाल र भारतबीच भएको प्रतिस्पर्धामा पहिलो …

श्रीलंकालाई ६–० गोल अन्तरले हराउँदै नेपाल सेमिफाइनल प्रवेश
![]()
टीकापुर । काठमाण्डौमा जारी भइरहेको साफ माहिला च्याम्पियनसिप–२०२४ प्रतियोगितामा घरेलु टोली नेपाल श्रीलंकालाई ६–० गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई हराउँदै नेपाल समूह ‘बी’को विजेता बनेको हो । नेपाल अब सेमिफाइनलमा आइतबार समूह ‘ए’ को उपविजेता भारतसँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीवार सम्पन्न भएको खेलमा नेपालले पहिलो हाफमा श्रीलंकाविरुद्ध ४ गोलको अग्रता लिएको थियो । नेपालका लागि रेखा पौडेलले दुई तथा सावित्रा भण्डारी (साम्बा) र सविता राना मगरले एक एक गोल गर्दै पहिलो हाफमा नै अग्रता दिलाएका थिए।
खेलको …

प्रथम जगननथ्या फुटबल प्रतियोगिताको उपाधि विजय स्क्वाड टिकापुरलाई
![]()
टीकापुर (बेलुवा)/जगननथ्या ग्रुप टिकापुरको आयोजनामा एकसातादेखि भइरहेको फुटबल प्रतियोगिताको उपाधि विजय स्क्वाड एफसी टिकापुरको जितेको छ ।
मँगलबार बेलुवास्थित फुटबल मैदानमा बिजेता टिमले मातृभूमि युवा क्लब लम्की चुहालाई पेनाल्टीमार्फत हराएको हो । निर्धारित समयमा दुबै पक्षबाट गोल नभएपछि पेनाल्टीमार्फत खेल भएको हो ।
पेनाल्टीमा बिजेता टिमले ४ र उपविजेता टिमले २ गोल मात्र गरेका थिए।
उपबिजेता टिमबाट प्रहार भएको एक बल गोलपोष्टको पोलमा लागेर बाहिरिएको थियो भने एक गोल गोलरक्षकले रोकेका थिए।
यस्तै विजेता टिमको एक प्रहार पनि उपविजेता टिमको गोलरक्षकले रोकेका थिए ।
विजेता टिमलाई एकलाख ११ हजार १ सय ११ नगद सहित …