बटनपुरमा खेलकुद प्रतियोगिता शुरु
![]()
बटनपुर/ ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ टीकापुर नगरस्तरीय अन्तरविद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०५१ शुक्रबारदेखि शुरु भएको छ ।
टीकापुर नगरपालिका ९ स्थित सेती मैयाँ चौधरी माध्यमिक विद्यालय झुङ्गाको आयोजनामा बटनपुरमा शुरु भएको उक्त प्रतियोगिताको टीकापुर नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमन चौधरीले उद्घाटन गरेका हुन् ।
बिगतमा साविकका नारायणपुर र धनसिंहपुर गाविस र टिकापुर नगरपालिकामा छुट्टाछुट्टै प्रतियोगिता सञ्चालन हुँदै आइरहेकोमा पछिल्लो समयमा पनि अलग-अलग आयोजना हुँदै आइरहेको हो ।
बटनपुरमा आयोजित प्रतियोगिताको उद्घाटन सत्रमा विद्यालयलाई सहयोग गरेवापत पुर्व अध्यक्ष समेत रहेका समाजसेवी गोविन्द श्रेष्ठलाई …

वक्तृत्वकला प्रतियोगिता सम्पन्न
![]()
टीकापुर /टीकापुर नगरपालिकाको आर्थिक सहयोग र शुभारम्भ अनलाइन टेलिभिजनको आयोजनामा बिहीबार टीकापुरमा भएको ‘वातावरण संरक्षणमा नागरिकको भूमिका’ विषयक नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा कर्णाली माध्यमिक विद्यालयकी छात्रा कृष्टिना पोखरेल प्रथम भएकी छन् ।
यसैगरी प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय वनगाउँकी छात्रा नेहा वि क. दोस्रो र खड्ग स्मृति माध्यमिक विद्यालय टिकापुरकी छात्रा दिपिका भाट तेस्रो भएकी छन् ।
टिकापुर नगरपालिकाभित्रका आठवटा विद्यालय मात्र सहभागी भएको उक्त प्रतियोगितामा वीरेन्द्र विद्या मन्दिर माविका छात्र हिमाल घर्तीले सान्त्वना पुरस्कार पाएका छन्।
कर्णाली मावि टीकापुरमा सञ्चालन भएको उक्त प्रतियोगिताकाे निर्णायकमा टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख नरेश बहादुर अवस्थी, वीरेन्द्र …

तीन दशकपछि हवाई यात्रा शुरु
![]()
टीकापुर / पचासको दसकमा बन्द भएको हवाइ सेवा तीन दशकपछि आएर आइतबारबाट शुरु भएको छ ।
टीकापुर प्राज्ञिक समाजको साधारण सभा सम्पन्न
![]()
टीकापुर/टीकापुर प्राज्ञिक समाजको आइतबार टीकापुरमा सम्पन्न २२ औं साधारणसाभाले खगेन्द्र प्रसाद उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ।
अन्य पदाधिकारीहरुमा उपाध्यक्ष मीनबहादुर बिक, सचिव डा. चक्रप्रसाद अधिकारी, सहसचिव रविन्द्र बहादुर कठायत र कोषाध्यक्ष टंकप्रसाद देवकोटा रहेका छन् । दोस्रो कार्यकालका लागि अध्यक्ष चयन उपाध्यायको नेतृत्वमा सचिव बाहेक अन्य सबै पदाधिकारीहरु दोहोरिएका हन् ।
यसैगरी सदस्यहरुमा रामप्रसाद चौधरी, नवराज सञ्ज्याल, नृपराज भण्डारी, सप्ततराज देवकोटा, कमलप्रसाद भाट र यसोदा तिमिल्सिना बजगाईं रहेका छन् बन्द सत्रमा सचिव छत्र मल्लले सँस्थाको प्रस्तावित योजना र कोषाध्यक्ष टंक देवकोटाले गतवर्षको आयव्यय प्रस्तुत गरेका थिए।
प्रस्तुत पत्रमाथि साधारण …

जनप्रतिनिधि टिम आयोजकद्वारा पराजित
![]()
बेलुवा (टिकापुर) असोज ७ गतेदेखि भइरहेको प्रथम जगननथ्या फुटवल प्रतियोगिताको अवसरमा मंगलबार जनप्रतिनिधि र आयोजक बिच प्रतिष्पर्धा हुँदा आयोजक टिम १ का विरुद्ध ३ गोल गर्दै विजयी भएको छ ।
जगनथ्या ग्रुप टिकापुरको आयोजनामा असोज ७ गतेदेखि फुटवल प्रतियोगिता भइरहेको छ । उद्घाटनकै दिन ती दुबै टिम गोलरहित बराबरीमा रहेपछि आज थप समय दिएर खेल भएको थियो।
निर्धारित ३० मिनेटमा मंगलबार पनि कुनै टिमबाट गोल हुन नसकेपछि पेनाल्टी मार्फत खेल सम्पन्न भएको हो ।
पेनाल्टीको सुरुवातमा नगरप्रमुख रामलाल डगौरा थारुले गोल गर्न सकेनन् । उनीसँगै लगातार तीनजनाले गोल गर्न सकेनन्। आयोजकका तर्फबाट …

सँविधान दिवसमा द्विप प्रज्ज्वलन
![]()
टीकापुर/ सँविधान दिवसको अवसरमा नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएल टिकापुर नगर समिति र टिकापुर नगरपालिकाको छुट्टाछुट्टै आयोजनामा बिहीबार साँझ टिकापुर स्थित खडक चोकमा द्विप प्रज्वलन गरिएको छ।
वाइसिएलको आयोजनामा चोकको दक्षिणतिर र नगरपालिकाको आयोजनामा चोकको उत्तरतिर द्विप प्रज्वलन गरिएको हो।
द्विप प्रज्वलनको उद्घाटन सँविधान सभा सदस्य हरि ज्ञवाली अखण्ड ले गरेका थिए । उनले क्रान्तिकारी नेपाली जनताको बलिदानीबाट प्राप्त सँविधान भएकोले कसैले रहरले चाहदैमा सँशोधन नहुने बताए।
जनताका थप अधिकार स्थापित गर्नका लागि सँशोधन गरिन सकिने भएपनि जनविरोधी प्रावधान राख्न परिवर्तन हुन नदिइने समेत चेतावनी दिए । दश वर्षे जनयुद्धको जगमा …

वाइसिएलको नगर भेला सम्पन्न
![]()
टीकापुर/मार्क्सवादी ज्ञान केन्द्र सुदूरपश्चिम प्रदेश समितिको शनिबार बिहान भर्चुअल माध्यमबाट भएको दोस्रो भेला सम्पन्न भएको छ ।
भेलाले राजुराम सार्कीको अध्यक्षतामा १० सदस्यीय नयाँ प्रदेश समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गणेश राज गिरी, सचिव कमला ज्ञवाली, सहसचिव हरिप्रसाद जोशी र कोषाध्यक्षमा सरस्वती रावल रहनुभएको छ।
यसैगरी सदस्यहरुमा आशा भण्डारी, बलराम चौधरी, होम साउँद, सुरेन्द्र देवकर र बसन्त वागचन रहनुभएको छ। भूगोलको आधारमा पछि केही सदस्य थप्न सक्ने अधिकार पनि भेलाले कार्यसमितिलाई दिएको छ ।
उद्घाटन र बन्द सत्र गरी दुई चरणमा भएको उक्त भेलामा बन्द सत्र मार्क्सवादी ज्ञान केन्द्रका केन्द्रीय …