कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण
![]()
टीकापुर/ कालिका इंग्लिश बोर्डिङ स्कुल टीकापुर ६ नारायणपुरले शुक्रबार पुरस्कार वितरण कार्यक्रम आयोजन गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नृपबहादुर कडायतको अध्यक्षतामा भइरहेको उक्त कार्यक्रममा विद्यालयबाट आन्तरिक तथा बाह्य खेलकुदमा सहभागी भएर उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरुलाई प्रदान गरिदैछ ।
यसैगरी शैक्षिक सत्र २०८० का परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याएकाहरुलाई समेत पुरस्कार प्रदान गरिएको उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल परम भक्त जोशी, शिक्षकहरू विश्वनाथ शाह (चटनी), दीपक धामी, डीपी भण्डारी, दीपक धामी, चेतु कडायत, सङ्गीता कडायत, भरत पहेली, बीरेन्द्र चौधरी, अभिभावक नैनसिंह ओड लगायतले पुरस्कार प्रदान गरेका थिए।
विद्यालयले यस वर्ष आन्तरिक …

विद्यालयमा फेरि भेटौला कार्यक्रम
![]()
टीकापुर/गणेश बाबा इंग्लिश बोर्डिङ स्कुल टीकापुरमा शुक्रबार कक्षा १० का विद्यार्थीलाई एसएसइ परीक्षा पुर्व सफलताको कामना सहित कक्षा ९ का विद्यार्थीहरुद्वारा सम्मान गर्दै एक कार्यक्रमको आयोजना गरिएको छ ।
कक्षा ९ का छात्रा जैसरा टमट्टाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि विद्यालयका प्रिन्सिपल गजेन्द्र बहादुर बुढा, अतिथिहरु पुष्पराज उपाध्याय, दुर्गाप्रसाद भण्डारी, अच्युत बरालले शुभकामना ब्यक्त गर्नुभएको थियो।
यसैगरी कक्षा १० का तर्फबाट चन्द्रप्रसाद जैसी र पारस कुँवरले विद्यालयले गरेको माया र स्नेहको उल्लेख गरेका थिए । कार्यक्रममा कक्षा ९ का तर्फबाट कक्षा १० का विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो। सञ्चालन …

गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
![]()
टिकापुर/गणेश बाबा बोर्डिङ स्कुल टीकापुरको ४१ औँ वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस बुधबार टिकापुरमा सम्पन्न भएको छ ।
समारोहको उद्घाटन विद्यालयका स्थापनाकालका सँस्थापक तथा पूर्व प्रिन्सिपल डिल्लीराज शर्माले गर्नुभएको थियो।
धनगढीस्थित हिलबोर्ड इंग्लिश स्कुलका प्रिन्सिपल समेत रहेका शर्माले गणेश बाबा स्कुलको ४१ वर्षअघि बर्दियाको राजापुरमा स्थापना गरिएको सन्दर्भ जोड्दै देस र विदेशमा समेत यस विद्यालयमा शिक्षा आर्जन गरेका विद्यार्थीहरु राम्रो क्षेत्रमा काम गरिरहेका उदाहरण दिनुभयो।
उहाँले आजका विद्यार्थीहरु भोलिका देसका कर्णाधार मात्र नभई विश्वव्यापीकरण भइरहेको वर्तमान अवस्थामा अन्य मुलुकमा समेत गएर परिवार, र विद्यालय, समाज, र देसको प्रतिष्ठा बढ्ने र प्रतिष्ठित काम …

विद्यार्थीलाई खुला प्रश्न पनि सोधिने
![]()
काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहका विद्यार्थीलाई पाठ्यपुस्तकबाट मात्रै नभई खुला प्रश्न पनि सोध्ने तयारी गरिएको छ । केन्द्रका अनुसार खुला प्रश्न राख्ने विषयमा छलफल भइरहेको र यसका लागि पाठ्यक्रम र मूल्याङ्कन मापदण्ड बनाउने तयारी गरेको छ ।
अब ‘तीन घण्टाको परीक्षा मात्र पूर्ण होइन, विद्यार्थीलाई खुला प्रश्न सोध्ने विषयमा गृहकार्य गरिरहेका छौँ,’ केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले भने, ‘विद्यार्थीलाई किताबी ज्ञान मात्र होइन अतिरिक्त क्षमताको विकास गर्न खोजिएको हो । खुला प्रश्नमा एउटै उत्तर दिनुपर्छ भन्ने छैन । विद्यार्थीले आफूलाई लागेको तर्क राख्न सक्छन् ।’ श्रेष्ठले यस्तो गर्दा विद्यार्थीमा …

विद्यार्थी विदेशिने प्रवृत्ति रोक्न कलम चलाउनुहोस् : राष्ट्रपति पौडेल
![]()
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कक्षा १२ सक्ने बित्तिकै विद्यार्थीहरु विदेशिने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । यसरी विद्यार्थी विदेशिने प्रवृत्ति समयमै रोक्न नसकिए भविष्यमा मुलुक नै टाट पल्टिने उनको भनाइ थियो ।
मंगलबार शिक्षा पत्रकार समूहले बुझाएको ६ बुँदे ध्यानाकर्षण पत्र बुझ्दै राष्ट्रपति पौडेलले १२ सक्न साथ विद्यार्थी विदेशिने अवस्था हटाउनु पर्ने बताएका हुन् । समूहले विदेशिएका विद्यार्थीहरू पढाइ सकेर स्वदेश नआउने अनि यताबाट चाहिँ ठूलो लगानी गरेर कक्षा १२ र स्नातक गरिदिनुपर्ने, उता हाम्रा युवा जनशक्ति विदेशीकै सेवामा रहिरहनुपर्ने विडम्बना अहिले देशले भोगिरहनुपरेको यथार्थबारे राष्ट्रपतिको …

त्रिविविले विद्यार्थीका सबै काम अनलाइनबाट गर्ने
![]()
काठमाडौँ: त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ । पनिकाले यही माघ १५ गतेदेखि सबै शैक्षिक प्रमाणपत्रको काम अनलाइनमार्फत गर्ने र सम्बन्धित पनिकाका क्षेत्रीय कार्यालयमा पठाउने भएकाले अब विद्यार्थीलाई बल्खुस्थित पनिका कार्यालयमा पुग्न नपर्ने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
यही माघ १५ गतेदेखि विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोविजन सर्टिफिकेट, पुनर्योग, कुनै पनि प्रमाणपत्रको प्रतिलिपि तथा सच्चाउनुपर्ने जस्ता काम अनलाइनबाट गर्न थालिएको नियन्त्रक जोशीले बताएका छन् । “अब विद्यार्थीले कुनै पनि शैक्षिक प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत फाराम भरेर शुल्क पनि इ।पेमेन्टबाट तिर्न सक्छन्”, …

वक्तृत्वकला प्रतियोगिता सम्पन्न, निर्णायकद्वारा बनाइए आफ्नै विद्यार्थी उत्कृट
![]()
सत्ति (कैलाली)/ भानु पुस्तकालय सत्ति र नारायणपुर सामुदायिक सिकाई केन्द्र सत्तिको संयुक्त आयोजनामा शुक्रबार सत्तिमा ‘पुस्तौं पुस्तका लागि पुस्तकालय’ शीर्षकमा माध्यमिक स्तरीय वतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
‘१६ औं राष्ट्रिय पुस्तकालय दिवस’को अवसरमा भानु पुस्तकालय सत्तिको सभाहलमा आयोजना गरिएको उक्त वतृत्वकला प्रतियोगितामा निर्णायकद्वारा आफूले अध्यापन गरिरहेको विद्यालयका विद्यार्थीलाई उत्कृष्ट घोषणा गरी पुरस्कार प्रदान गरेका छन् ।
स्थानीय ६ वटा माध्यमिक स्तरका विद्यालयका ७ जना छात्रा र ५ जना छात्राहरु सहभागी भएको उक्त प्रतियोगितामा कर्णाली मावि सत्तिकी सन्सा ठकुल्ला प्रथम, त्रिभुवन मावि बटनपुरकी तृष्णा साउँद द्वितिय र कर्णाली माविकै रोशन तारामी …