भयावह बन्दै कोरोना, २४ घण्टामा ४५ सय बढीमा संक्रमण पुष्टि

Loading

काठमाडौं/बितेको २४ घण्टामा नेपालमा ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बितेको २४ घण्टामा थप १८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ । 
 
यससँगै देशभर …

">
  • शुक्रबार मात्र थपिए ९०० जना कोरोना संक्रमित

    Loading

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार पछिल्लो समय ६ हजार १५८ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।
    जसमा काठमाडौं उपत्यकामा ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकानुसार काठमाडौंमा २८६, ललितपुरमा ४३ जना र भक्तपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
    शुक्रबारसम्म मात्र नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या दुई लाख ८२ हजार ८९० पुगेको छ । त्यस्तै पछिल्लो समय थप २०८ जना निको भएका छन् । योसँगै निको हुनेको …

  • निको हुने दर ९४.३२ प्रतिशत, एक हजार ५६ जना सङ्क्रमित

    Loading

    काठमाडौं । नेपालमा केही दिनदेखि सङ्क्रमित निको हुने दर बढिरहेकाे छ । काेराेना भाइरसबाट निको हुने दर ९४.३२ प्रतिशतमा उक्लेकाे छ । पछिल्लाे चाैबीस चौबीस घण्टामा एक हजार ४८३ जना सङ्क्रमित निको भएका छन् । 
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित निको भएकाे जनाएका हुन् । हालसम्म दुई लाख ३० हजार ५३७ जना सङ्क्रमित निको भइसकेका छन् ।
    यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ५६ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४४ हजार ४३३ पुगेको छ ।हाल …

  • अछाममा थप ४३ जनामा कोरोनाको पुष्टि

    Loading

    अछाम । पछिल्लो २४ घण्टामा अछाममा थप ४३ जना कोरोना संक्रमित भेटिएका छन् ।
    जिल्लाको कमलबजार नगरपालिकाको पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा ६ जना महिला र ३७ जना पुरुषमा कोरोनाको संक्रमण पुष्टी भएको प्रयोगशालाले जनाएको छ ।
    बुधबार संक्रमण पुष्टी सबैभन्दा बढी बान्नीगढी जयगढ गाँउपालिकाका रहेका छन् । बान्नीगढीका ४ महिला र २३ पुरुष गरी २७ जनामा कोरोना पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले बताए ।
    जिल्लाको कमलबजार नगरपालिकाका १ जना महिला, चौरपाटी गाँउपालिकाका २ जना पुरुष, मंगलसेन नगरपालिकाका १ महिला र ९ जना पुरुष, मेल्लेख गाँउपालिकाका १ जना पुरुष र …

  • महासचिव रावललाई कोरोना पुष्टि

    Loading

    टीकापुर / नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव योगेश रावललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
    र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मंगलबार गरीएको परीक्षणमा रावललाई संक्रमण देखिएको हो। रावलले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइशोलेसनमा बसिरहेको बताए । 

  • कोरोना संक्रमणबाट एकहप्तामा यी तीन वरिष्ठ डाक्टरको मृत्यु : चिकित्सा क्षेत्रमा ठूलो क्षति

    Loading

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो एक हप्तामा ३ जना वरिष्ठ डाक्टरको मृत्यु भएको छ । यसले नेपालको चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको छ । मंसिर १ गते त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष एवं वरिष्ठ बाल शल्य चिकित्सक डा.नारायणबहादुर थापाको मृत्यु भएको थियो ।
    त्यस्तै दुई दिनअघि कोरोना भाइरसको संक्रमणबाट वरिष्ठ चिकित्सक डा.ध्रुव शर्मा मुडभरीको मृत्यु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यी तीनैजना वरिष्ठ चिकित्सकको मृत्युको मुख्य कारण कोरोना भाइरसको संक्रमण हो । …

  • गोकुलप्रसाद बाँस्कोटालाई कोरोना सङ्क्रमण

    Loading

    काठमाण्डौ, ७ कात्तिक । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।

    पीसीआर परीक्षणका क्रममा बिहीबार पत्नी तारा मानन्धरसँगै आफूलाई सङ्क्रमण देखिएको उनले जानकारी दिए । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य बाँस्कोटाले आफूले दश दिनयता कसैलाई नभेटेको र आफूलाई लक्षण नदेखिएको पनि उल्लेख गरे ।

  • कैलालीका ३१ सहित सुदूरपश्चिममा थप ४८ जनामा कोरोना पुष्टि
    कैलालीका ३१ सहित सुदूरपश्चिममा थप ४८ जनामा कोरोना पुष्टि

    Loading

    टीकापुर, ४ कात्तिक । धनगढीमा गरिएको परिक्षणमा मंगलबार थप ४८ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण परिक्ष्ण गरिएका ४८४ नमुनाहरुमध्ये ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

  • शनिबार थपिए ५ हजार ८ जना संक्रमित, थप १४ जनाको मृत्यु
    शनिबार थपिए ५ हजार ८ जना संक्रमित, थप १४ जनाको मृत्यु

    Loading

    काठमाडौं, २४ असोज । शनिबार थप ५ हजार ८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको ३० हजार ८१८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    हाल संस्थागत आइसोलेशनमा १३ हजार ६५४ र होम आइसोलेशनमा १७ हजार १६४ जना रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बताएका छन् ।

    पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुाट १९ हजार ३२० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जुन २४ घण्टामा भेटिएका अहिलेसम्मकै उच्च संक्रमित संख्या हो …

  • देशभर थपिए ४ हजार ३६४ जना संक्रमित, निको हुने २ हजार ६७५
    देशभर थपिए ४ हजार ३६४ जना संक्रमित, निको हुने २ हजार ६७५

    Loading

    काठमाण्डौ, २२ असोज / बिहीबार देशभर ४ हजार ३६४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ४ हजार ३६४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

    योसँगै देशैभर कुल कोरोना संक्रमित संख्या ९८ हजार ६१७ जना पुगेको छ । पछिल्लो पटक बिहीबार ४ हजार ३६४ जना संक्रमित थपिएका हुन् । यसैगरी ७१ हजार ३४३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।पछिल्लो २४ घण्टामा २ हजार ६७५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यसैगरी …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!