१४ हजार ५०० फिटको उचाइमा दुर्घटना : तारा एयर
![]()
काठमाडौं । तारा एयरले आइतबारदेखि बेपत्ता जना १४ हजार ५०० मिटर माथि दुर्घटनामा परेको जनाएको छ । तारा एयरले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मिति २०७९ जेठ १५ तदअनुसार २९ मे २०२२ आइतबार बिहान पोखराबाट जोमसोमतर्फ ९ः५५ बजे उडेको तारा एयरको ९एन–एईटी, डीएचसी–६ ट्विनअटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भीरमा १४,५०० फिटको उचाईमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउँदा स्तब्ध छौँ ।’
विज्ञप्तिमा वायुयान अन्तिमपटक जोमसोम टावरसँग आइतबार बिहान १० बजेर ७ मिनेट जाँदा घोडेपानीबाट सम्पर्कमा आएपछि सम्पर्कविहीन भएको थियो । प्रतिकूल मौसम तथा …

कञ्चनजङ्घामा आन्तरिक पर्यटकको चहलपहल
![]()
फुङ्लिङकी मनिषा तामाङलाई नजिकबाट कञ्चनजङ्घा हिमाल आधार शिविर पुग्ने रहर सानैदेखि थियो। पढाइ र घरायसी कामका कारण जान पाएकी थिइनन्। यस वर्षको दशैँ बिदामा उनले त्यो रहर पूरा गरिन्।
“पहिले त हिमालमा विदेशी मात्रै जान्छन् जस्तो लाग्थ्यो तर त्यस्तो होइन रहेछ”, उनले भनिन्, “आफ्नै जिल्लामा रहेको विश्वको तेस्रो अग्लो हिमालको फेदमा पुग्दा निकै खुशी लागेको छ।” कञ्चनजङ्घा हिमाल, आधार शिविर, पदमार्ग, बाटामा देखिने हिमाली दृश्य आफूले सुनेभन्दा निकै राम्रो लागेको उनको अनुभव छ। मनिषा मात्रै होइन पछिल्लो एक महिनामा ७० भन्दा धेरै जिल्लावासी कञ्चनजङ्घा आधार शिविर पुगेर फर्किएका छन्। …

पुनःनिर्माणको काम दुई वर्षभित्र सकिन्छ : मन्त्री भट्टराई
![]()
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले भूकम्पबाट क्षति पुगेका सांस्कृतिक तथा धार्मिक सम्पदा दुई वर्षभित्र पुनःनिर्माण गरिने बताउएका छन् ।
नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको नारायण चतुव्यूह नारायण मन्दिर प्रवेशद्धारको आज उद्घाटन गदै मन्त्री भट्टराईले भूकम्पबाट क्षति भएका एक हजार सम्पदामध्ये ५०० भन्दा बढी निर्माण सम्पन्न भएको र आउँदो दुई वर्षभित्र सबै पुनःनिर्माण गरीसक्ने बताए ।
मन्त्री भट्टराईले रानीपोखरी, दरबार हाइस्कुल, पाटन, पशुपति क्षेत्रलगायत अधिकांश क्षेत्रको पुनःनिर्माण सम्पन्न भएको बताउँदै २२ तले धरहराको पुनःनिर्माणको काम पनि १८ तलासम्मको सम्पन्न भएको जानकारी दिए । सांस्कृतिक तथा धार्मिक सम्पदा मानव सभ्यताको …

मङ्सिरदेखि सम्पूर्ण पर्यटकीय गतिविधि खुल्छः मन्त्री भट्टराई
![]()
सोलुखुम्बु । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आगामी मङ्सिरदेखि सम्पूर्ण पर्यटकीय गतिविधि खुल्ला गर्ने बताएका छन् ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ स्थिति काँगेलडाँडा विमानस्थलको स्थलगत निरीक्षणमा आएका मन्त्री भट्टराईले कोरोना रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्ने बताए ।
मन्त्री भट्टराईले सन् २०२१ लाई नेपालको पर्यटनको पुनरागमनको वर्षका रुपमा अघि बढाइने भन्दै कोरोनाबाट बच्नका स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै आ–आफ्नो क्षेत्रमा सक्रिय बन्नुपर्नेमा जोड दिए ।
विमानस्थल पुनः सञ्चाल
मन्त्री भट्टराईले मङ्सिरदेखि काँगेलडाँडा विमानस्थल पुनःसञ्चालन गर्ने पनि जानकारी दिए। गत पाँच वर्षदेखि बन्द सो विमानस्थल सञ्चालनको लागि स्थानीय …

प्रकृतिको स्वर्ग सत्खलुवा ताल
![]()
बर्दिया, असोज २१ गते । बर्दियाको बारबर्दिया नगरपालिका–९ खैरेनी गाउँछेउमा रहेको सत्खलुवा तालले पर्यटकको मनै लोभ्याउने गरेको छ । पूर्वपश्चिम राजमार्गको बैदीचोकबाट करिब पाँच किमी उत्तरपूर्वमा बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको सत्खलुवा ताल प्राकृतिक ताल हो ।कुनै समय माछापालन र सिँचाइका लागि उपयोग गरिएको यो ताल अहिले सिमसार क्षेत्रको रुपमा संरक्षण गरिएको छ । निकुञ्जभित्रका चुरे पहाडका सात वटा खोलाको पानी जम्मा भएर बनेकाले यो तालको नाम सत्खलुवा राखिएको बूढापाका बताउँछन् । जैविक विविधताको दृष्टिकोणले महत्त्वपूर्ण मानिएको यस ताल वरपर विश्वकै दुर्लभ पाटेबाघ, चितुवा, चित्तल, सालक, अजिङ्गरलगायत जङ्गली जनावरको …

">