भैगो यहाँ बेर लौ
![]()
जन्ताको घरमा बसेर पहिले गर्थे थरी बात ती ।
बिर्से आज यहाँ कुरा जतिगरे ऐले दिँदा साथ ती ।
कोही हुन्न गरीब हेर सब लौ हुन्छन् धनी भन्दथे ।
देऊ साथ यहाँ सबैजन मिली यस्तै कुरा गर्दथे ।
विश्वासै दिइ लौ यसै तरहका युद्धै जिते धेर ती ।
सत्तामा जब ती पुगे भुलिगए वाचा गरेका जति ।
मन्दिरै पनि धेर भत्किन गए द्यौता हुँदैनन् भने ।
द्यौता आज बने यहाँ उनिहरु आफै बिलुप्तै हुने ।
जन्ताका विचमा यहाँ त नबसी बस्छन् दलालै कहाँ ।
सामान्यै जनबाट बन्न ल पुगे ठूला ती ठालु यहाँ ।
यौटै वर्ग थियो ल हेर …

नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा
![]()
काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । नेपाल समुह बि बाट समुह विजेता हुदै सेमिफाइनलमा पुगेको हो । नेपालले समुहको दोस्रो खेलमा सोमबार श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गरेको हो । श्रीलंकाविरुद्ध पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल मात्र गरेको थियो ।
नेपालका लागि खेलको १०औं मिनेटमा रश्मि कुमारी घिसिङले पहिलो गोल गरेकी थिइन् भने खेलको ११औं मिनेटमा सरु लिम्बुले दोस्रो गोल गरेकी थिइन् । त्यस्तै नेपालका लागि तेस्रो गोल खेलको १७औं मिनेटमा अमृता जैसीले गरेकी थिइन् भने पहिलो हाफको अतिरिक्त समयमा दिपा …

राष्ट्रपति भण्डारी र कमल थापाबीच भेटघाट
![]()
काठमाडौं/राष्ट्रपति विद्यादेवी भण्डारी र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटघाट भएको छ ।
राष्ट्रपति कार्यालय शितलनिवासमा भएको भेटघाटका क्रममा मुलुकको समसामयिक विषयमा कुराकानी भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
पछिल्लो समय विवादमा रहेको नागरिकता विधेयकको विषयमा थापाको धारणा फरक रहेको छ । उनले राष्ट्रपतिले चालेको कदमको पक्षमा आफूलाई उभ्याएका छन् । नागरिकता विधेयकबारे थापाले सामाजिक सञ्जालमार्फत कडा आपत्ति प्रकट गरिरहेका छन् ।

‘बाआमा’ १० दिनमा १० हजार बिक्री
![]()
टीकापुर/मदन पुरस्कारद्वारा विभुषित साहित्यकार रामलाल जोशीद्वारा लिखित बाआमा साहित्यक कृति विमोचन भएको दश दिनकै बिक्री भएर नयाँ रेकर्ड कायम गरेको छ ।
यही भदौ १७ गते काठमाण्डौस्थित नेपा प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा लोकार्पण गरिएको उक्त कृतिका दशहजार प्रति १० दिनमै बिक्री भएको कृतिका लेखक रामलाल जोशीले समाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन् । उनले सोमबार फेसबुकमा एक स्टाटस लेख्दै पाठकवर्गको न्यायनो मायाका कारण लोकार्पणको दश दिनमै पहिलो सस्ंकरण समाप्त भएर दोस्रो संस्करण प्रकाशित गर्नुपर्ने अवूथा आएको जनाएका छन् ।
थप खुशीको कुरा भन्दै सोमबार ७ बजे अपरान्ह स्टाटस लेख्दै उनले भनेका …

">नेकपा एमालेको प्रशिक्षण सम्पन्न
![]()
भजनी/नेकपा (एमाले) निर्वाचन क्षेत्र नं. ३ समन्वय कमिटीको सहकार्य र भजनी नगर कमिटीको आयोजनामा भजनीमा एकदिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रममा प्रशिक्षकहरु नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा कैलाली जिल्ला सह-ईन्चार्ज गौरीशंकर चौधरीले ‘मंसिर ४ मा हुने संघीय र प्रदेशसभा निर्वाचन र समय सान्दर्भिक विषय’, केन्द्रीय अनुशासन आयोग सदस्य दिपकप्रसाद देवकोटाले ‘संगठन, संगठन परिचालन, कमिटी र पार्टी सदस्यको दायित्व, पार्टी अनुशासन र समाजवाद’, केन्द्रीय सल्लाहकार परिषद सदस्य डिल्लीराज भट्टले ‘मार्क्सवाद, लेनिनवाद, जबज र प्रशिक्षणको महत्त्व’ भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।
उक्त कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय …

">चार्ल्स बेलायतकाे नयाँ राजा
![]()
महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । लैनचौरस्थित बेलायती दूतावासमा शुक्रबार दिउँसो पुगेर राष्ट्रपति भण्डारीले महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले महारानी एलिजाबेथप्रति श्रद्धाञ्जली अर्पण गरिन् । महारानीको एलिजाबेथको निधनको खबरले आफू दुःखी भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आफ्नो र नेपाल सरकारको तर्फबाट एलिजाबेथप्रति श्रद्धाञ्जली व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर पनि गरिन् ।
यसैगरी प्रधानमन्त्री देउवाले पनि महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त …

बिना र उनका स्वकीय सचिव उम्मेदारमा सिफारिस
![]()
कञ्चनपुर/नेकपा माओवादी केन्द्रकी नेता एवं पूर्वमन्त्री बिना मगर र उनका स्वकीय सचिव दुवै यसपटकको निर्वाचनमा उम्म्ेद्वार सिफारिस भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई प्रतिनिधि सभामा र उनका स्वकीय सचिव (पिए) लाई प्रदेश सभामा सिफारिस गरेको हो।
कञ्चनपुर १ प्रतिनिधिसभाका लागि पूर्वमन्त्री मगर प्रत्यक्षतर्फ सिफारिस हुँदा उनका स्वकीय सचिव दीपक प्रसाद तिमिल्सिना प्रदेश सभाका लागि सिफारिस भएका छन् । माओवादीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटीले उनीहरुको नाममा सिफारिस गरेको हो। प्रदेशसभा सिफारिस हुने पूर्वमन्त्रीका स्वकीय सचिव तिमिल्सेना माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य पनि हुन्।
प्रत्यक्षतर्फ उनी …