हाजिरी जवाफमा कालिका प्रथम
![]()
आधारभूत तहका विद्यार्थीहरु वीच गराइएको स्रोत केन्द्र स्तरीय हाजिरीजवाफ प्रतियोगितामा कालिका इंग्लिश बोर्डिङ स्कुल प्रथम भएको छ।
जनता माध्यमिक विद्यालय सुनाहाफाँटामा शुक्रबार आयोजित उक्त प्रतियोगितामा कालिका इंग्लिश बोर्डिङ स्कुल प्रथम, नोवेल पब्लिक स्कुल सत्ति द्वितीय, तृतीय सेतीमैया मावि झुंगा र सान्रत्वना तर्फ कर्णाली मावि सत्ति रहेका छन् ।
प्विरथम विजेता विद्यार्थीहरुमा अनुराज चौधरी र ऐश्वर्या खड्का रहेका थिए।
प्रतियोगितामा स्नीथाय १० विद्यालयको सहभागिता रहेको थियो। दुई विद्यालय भने सहभागी भएनन् ।

नारी शिल्पकलाको अध्यक्षमा पुनः भण्डारी
![]()
टीकापुर, १९ जेठ। नारी शिल्पकला विकास केन्द्र टीकापुरको १० औं चुनावी साधारण सभाले अध्यक्षमा पुनः कृष्णा भण्डारीलाई नै निर्विरोध चयन गरेको छ ।
बुधबार टीकापुरमा भएको साधारण सभाले भण्डारीलाई पुनः अध्यक्षमा चयन गरेको हो । यसैगरी अन्य पदाधिकारीमा उपाध्यक्ष चन्द्रावती शर्मा, सचिव सुनिता अधिकारी ओझा, कोषाध्यक्ष प्रतिभा आचार्य, सह सचिव सूर्यादेवी भट्टराई चयन गरेको हो ।
कार्यसमिति सदस्य हरुमा चन्द्रा केसी, शारदा देवकोटा, टंकी शर्मा, गीतादेवी रावल, सृजना शर्मा पण्डित, शिलु खतिवडा र गौमती देवी रेग्मी चयन भएका छन् । नव निर्वाचित कार्यसमितिको पहिलो र्बैठकले विधान बमोजिम ३ जना सदस्य …

भारतीय अभिनेत्री श्वेता तिवारी विवादमा
![]()
काठमाडौं, १४ माघ । भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारी हालै आफ्नो वेब शोसँग जोडिएको एक इभेन्टका लागि भोपाल पुगेकी थिइन् । श्वेतासँगै इभेन्टमा रोहित रोय, दिगांगना सूर्यवंशी र सौरभराज जैन पनि उपस्थित थिए । कार्यक्रममा श्वेताले आफ्नो भित्री वस्त्र ब्रा’को बारेमा बोलेकी थिइन् ।
‘मेरो ब्रा’को साइज भगवानले लिइरहनुभएको छ’, उनले भनेकी थिइन् । यो भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ब्रालाई भगवानसँग जोडेको भन्दै उनको ट्रोल बनाउने क्रम सुरु भएको छ । श्वेताले कुन सन्दर्भमा यो कुरा बोलेकी हुन् भन्ने केही खुल्न सकेको छैन ।
मध्य प्रदेशका गृहमन्त्री …

राउतका कार्यकर्ताद्वारा ट्रकमा आगजनी
![]()
सप्तरी । जनमत पार्टीका कार्यकर्ताले सप्तरीको महुली खोला नजिक ट्रकमा शुक्रबार आगजनी गरेका छन् ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ७ बूँदे माग राखी पूर्व–पश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरे पनि बन्दको उलंघन गरेको भन्दै आक्रोशित जनमतका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महुली बजारमा गिट्टी बोकेको ना ६ ख ७६२९ नम्बरको ट्रकमा आगजनी गरेका हुन् ।
शान्तिपूर्ण आन्दोलनलाई अर्को पक्षसहित प्रहरी प्रशासनले दमन गर्न खोजेपछि आक्रोशित भएर आगजनी गरेको आन्दोलनकर्मीले जनाएका छन् ।

नवनियुक्त मन्त्री र राजयमन्त्रीलाई मुख्यमन्त्रीद्वारा सपथ गराइयो
![]()
हेटौडा/बाग्मती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन् । मन्त्रीहरूलाई प्रदेश प्रमुख यादव शर्माले र राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज शुक्रवार बेलुकी शपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री राजेन्द्र पाण्डेले तीन जना मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । आज थपिएका मन्त्रीहरूमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेल रहिसकेका छन् । यस्तै राज्यमन्त्रीहरूमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, उद्योग, वाणिज्य तथा …

निमावि तहमा २५९८ शिक्षकको विज्ञापन आह्वान
![]()
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेको छ । निम्न माध्यामिक तहमा १० विषयमा २५ सय ९८ जना शिक्षकको लागि विज्ञापन आह्वान गरिएको आयोगले जनाएको छ ।
पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माग १३ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने आयोगले जनाएको छ । परीक्षाको आवेदन फाराम अनलाइनबाट भर्न सकिने आयोगले जनाएको छ ।
आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग रिक्त रहेका शिक्षक पदको संख्या थप गर्न माग गरेसँगै केन्द्रले आयोगलाई निमावि तहको रिक्त दरबन्दीको संख्या …

माओवादीको कर्णाली प्रदेश अध्यक्षमा विमला केसी
![]()
सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश कमिटीको अध्यक्षमा विमला केसी निर्वाचित भएकी छिन् । २११ सदस्यीय प्रदेश समितिब वैठकले केसीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
चार दिनअघि शुरु भएको अधिवेशन विधान अनुसार प्रदेश सििमत चयन गर्दै सम्पन्न भएको थियो । बैठकले अन्य पदाधिकारीहरु चयन गर्ने ब्यवस्था अनुसार आज अध्यक्ष चयन गरेको हो । यसैगरी अन्य पदाधिकारीमा पनि सर्वसम्मति गर्ने प्रयास भइरहेको छ ।
अध्यक्षपछि अब एक महिला सहित तीन उपाध्यक्ष, एक सचिव, एक महिला सहित तीन सहसचिव र एक कोषाध्यक्ष रहेका छन् । नौ सदस्यीय पदाधिकारीमा …