सशस्त्रका एसपी थपलियाको निधन

Loading

पर्सा । सशस्त्र प्रहरी बल (एपीएफ) पर्साका एक सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को निधन भएको छ । १३ नम्बर गण पर्सामा कार्यरत एसपी सुमन थपलियाको शनिबार दिउँसो निधन भएको हो ।
अचानक ढलेका उनलाई अस्पताल लगिएको थियो । उनलाई वीरगञ्जस्थित बयोधा मेडिसिटी अस्पतालले दिउँसो १ बजे मृत घोषणा गरेको एपीएफ मुख्यालयले जनाएको छ । उनको हृदयघातका कारण निधन भएको हुनसक्ने अनुमान गरिएको छ ।
उनले २०६० सालमा इन्सपेक्टरबाट सेवा सुरु गरेका थिए । उनको स्थायी घर नुवाकोट हो । उनी सशस्त्र प्रहरीको तेस्रो ब्याचका प्रहरी निरीक्षक थिए ।

">
  • गौर घटनाबारे तथ्यपूर्ण जानकारीहरू

    Loading

    अमरेन्द्र यादव

    २०६३ साल चैत ७ गते बुधबार । नेपालको राजनीतिक इतिहासमा यही दिन फोरम र माओवादीबीच हिंस्रक भिडन्त भएको थियो, रौतहटको गौरमा । जसमा २७ जनाको ज्यान गएको थियो । करिब ४० जना घाइते भएका थिए । त्यसलाई आज पनि गौर घटना वा गौर हत्याको रूपमा चिनिन्छ ।मधेसी जनअधिकार फोरमले दुई साताअघि नै रौतहट जिल्लाको सदरमुकाम गौरस्थित राइस मिल मैदानमा चैत ७ गते आमसभा गर्ने घोषणा गरेको थियो । लहान, विराटनगर, भैरहवा र नेपालगञ्जमा फोरमसँग निहुँ खोज्दै र भिडन्त गर्दै आएको माओवादीले दुई दिनअघि मात्रै फोरमको आमसभासँग जुधाएर चैत …

  • विचार र सिद्धान्त नमिल्ने दलहरुसँग गठबन्धन

    Loading

    जनकपुर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पाँचदलीय गठबन्धन बिचित्रको रहेको भन्दै विचार र सिद्धान्त नमिल्ने दलहरुसँग गठबन्धन भएका कारण अहिले नेपाली कांग्रेस अप्ठ्यारो अवस्थामा रहेको बताए ।
    नेपाल प्रेस युनियनद्वारा १०९औँ विपी जयन्तीका अवसरमा जनकपुरधाममा आज आयोजित विपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती विषयक विचार गोष्ठीमा नेता डा। कोइरालाले उक्र कुरा बताएका हुन् ।
    नेता कोइरालाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धनभित्र प्रत्यक्षतर्फ एक सय सिट पाउनुपर्ने जिकिर गर्दै गठबन्धनका कारण नेपाली कांग्रेसलाई कुनै अप्ठ्यारो पर्न नहुने बताए । नेता डा. कोइरालाले …

  • राउतका कार्यकर्ताद्वारा ट्रकमा आगजनी

    Loading

    सप्तरी । जनमत पार्टीका कार्यकर्ताले सप्तरीको महुली खोला नजिक ट्रकमा शुक्रबार आगजनी गरेका छन् ।
    डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ७ बूँदे माग राखी पूर्व–पश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरे पनि बन्दको उलंघन गरेको भन्दै आक्रोशित जनमतका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महुली बजारमा गिट्टी बोकेको ना ६ ख ७६२९ नम्बरको ट्रकमा आगजनी गरेका हुन् ।
    शान्तिपूर्ण आन्दोलनलाई अर्को पक्षसहित प्रहरी प्रशासनले दमन गर्न खोजेपछि आक्रोशित भएर आगजनी गरेको आन्दोलनकर्मीले जनाएका छन् ।

  • पाठ्यपुस्तक बिनै पढ्दै विद्यार्थी

    Loading

    सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका विद्यार्थीको हातमा अहिलेसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । शैक्षिकसत्र सुरु भएको सात महिना र दोस्रो लहरको कोरोनापछि विद्यालय खुलेको तीन महिना बितिसक्दा पनि विद्यार्थीहरूले पाठ्यपुस्तक पढ्न पाएका छैनन् । सो गाउँपालिकाका शिक्षकले पनि यो आर्थिक वर्ष सुरु भएदेखि तलब भत्ता खान सकेका छैनन् ।
    श्री जनता माद्यामिक विद्यालय खुदी बखारी कुपही-६ का कक्षा १० मा अध्ययनरत दीपककुमार साहले भने, ‘दुई वर्ष कोरोनाले पढाइ हुन सकेन ।अब धमाधम पढाइ हुन थालेपछि राम्ररी पढुँला भनेको त, पढाई सुरु भए पनि किताब पाउन सकेको छैन ।’ किताब न भएपछि …

  • चारवर्षपछि वडाध्यक्षमा रमेश राय बिजयी

    Loading

    महोत्तरी, ७ कात्तिक । महोत्तरीको वडाध्यक्षमा पुनः भएको मतगणनामा रमेश राय बिजयी भएका छन् ।
    महोत्तरीको मनराशिसवा नगरपालिका वडा नंं १० को वडाध्यक्ष पदमा २०७४ असोज २ गते भएको निर्वाचनको मत गणना अनुसार पराजीत स्वतन्त्र उम्मेदवार रमेश राय सर्वोच्च अदालतको आदेश अनुसार पुनः बिजयी घोषणा भएका छन् ।
    उनी दुई मत अन्तरले विजयी भएका हुन् ।
    २०७४ सालमा भएको स्थानिय निर्वाचनमा नेपाली काँग्रेसका अरुणकुमार चौधरीसंग प्रतिस्पर्धा गर्दै स्वतन्त्र उम्मेदवारमा राय चुनाब लडेका थिए । रायले चौधरीको बराबर मत २०६७ –२०६७ आएपछि गोलाप्रथा द्वारा काँग्रेका उम्मेदवार चौधरी बिजय बनेका थिए । त्यसपछि धाधली …

  • मण्डल एमाले संसदीय दलका नेता चयन

    Loading

    जनकपुरधाम । नेकपा एमाले प्रदेश २ को संसदीय दलको नेतामा सत्यनारायण मण्डल चयन भएका छन् । पार्टी विभाजनपश्चात पहिलो पटक बसेको बैठकले एमालेको संसदीय दलको नेतामा मण्डल र प्रमुख सचेतकमा किशोरी साहलाई सर्वसम्मत चयन गरेको छ ।
    कुनै समय तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा प्रदेशसभामा सबभन्दा ठूलो पार्टी रहेको थियो । तर, दुई पटक भएको विभाजनका कारण अहिले नेकपा एमालेका कुल सांसद आठ जना मात्र छन् ।
    एमाले अहिले प्रदेशसभामा पाँचौँ ठूलो पार्टीका रूपमा रहेको छ । एमालेका २१ जनामध्ये १३ जना सांसदले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत …

  • सर्पले डस्दा एकै परिवारका दुई सदस्यको मृत्यु
    सर्पले डस्दा एकै परिवारका दुई सदस्यको मृत्यु

    Loading

    राजविराज । विषालु सर्पले डस्दा एकै परिवारका दुई सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीकी दिदीभाइ १४ वर्षीया सुनिता मण्डल र ९ वर्षीय कृष्ण मण्डल रहेका छन् ।
    घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई सर्पले डसेको हो । उनीहरुको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष रामअवतार साहले जानकारी दिए । राति सुतेको अवस्थामा दुवैको मुखबाट फिज आएको देखेपछि परिवारका सदस्यहरुले उपचारका लागि अस्पताल लगेका थिए ।

  • ‘बौद्धिक व्यक्तिले विधिको शासन कायम गराउने’
    ‘बौद्धिक व्यक्तिले विधिको शासन कायम गराउने’

    Loading

    जनकपुरधाम, २२ भदौ । जनता समाजवादी पार्टी(जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले राजनीतिकमा बौद्धिक व्यक्तिको आगमनले विधिको शासन कायम हुने तर्क गरेका छन् ।
    आज बिहान जनकपुरका ख्याती कमाएका डाक्टरहरुलाई पार्टी प्रवेश गराउँदै उनले यस्तो बताए । बौद्धिक वर्ग सक्रिय हुँदा राजनीतिमा शासन हुन्छ, उनले भने–मुर्खहरुको जमातले राजनीतिमा कुशासन हुन्छ । पेशासँगै राजनीतिलाई अगाडी बढाउन अध्यक्ष यादवले नवप्रवेशी डाक्टरहरुलाई शुभकामना ज्ञापन गर्दै बौद्धिक व्यक्तित्वहरुले राजनीतिको डाइग्नोसिस गर्ने विश्वास व्यक्त गरे ।
    बालरोग विशेषज्ञ डा. कर्मेन्द्र यादव, डा. दिपु यादव, डा. सिदेश यादव, रेडियोलोजिष्ट डा. अरुण कुमार गोइत, अर्थोपेडिक डा. रितेश कुमार, डेनटिष्ट डा. …

  • लोसपामा ११ जना प्रदेशसभा सदस्यहरुले गरे सनाखत
    लोसपामा ११ जना प्रदेशसभा सदस्यहरुले गरे सनाखत

    Loading

    जनकपुर, १६ भदौ / जसपाबाट अलग भएर दर्ता भएको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका लागि प्रदेश नम्बर २ का प्रदेशसभा सदस्यले आज सनाखत गरेका छन् ।
    बुधबार जनता समाजवादी पार्टी (जसपा) छोडेर नयाँ पार्टी रोजेका प्रदेश नम्बर २ का प्रदेशसभा सदस्यहरुले निर्वाचन आयोगको कार्यालय पुगेर सनाखत गरेका हुन् । निर्वाचन आयोगले नयाँ दल रोज्नका लागि जनप्रतिनिधिहरुलाई भदौ १ देखि भदौ २२ सम्मको समयावधि दिएको छ ।
    लोसपाको पक्षमा जसपा छोडेर ११ जना प्रदेशसभा सदस्यहरुले आज सनाखत गरेका छन् । बाँकी रहेका प्रदेशसभा सदस्यहरुले बिहिबार सनाखत गराउने लोसपाका नेता जितेन्द्र सोनलले जानकारी दिए …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!