भेरी साहित्य समाजको नेतृत्वमा बस्नेत
![]()
नेपालगञ्ज, २७ माघ/भेरी साहित्य समाजको सातौ चुनावी केन्द्रीय साधारण सभाले नेपालगञ्जका साहित्यकार इन्द्रबहादुर बस्नेतको नेतृत्वमा १५ सदस्यीय केन्द्रीय कार्य समिति चयन गरेको छ । शनिबार नेपालगञ्जमा सम्पन्न उक्त साधारण सभाको बन्द सत्रले आगामी तीन वर्षका लागि बस्नेत अध्यक्ष रहेको कार्यसमिति चयन गरेको हो ।
अध्यक्ष बस्नेतका साथै वरिष्ठ उपाध्यक्षमा ईश्वरीप्रसाद रिजाल कोहलपुर), उपाध्यक्ष महेन्द्र चन्द(सुर्खेत), महासचिव गीता अर्याल (नेपालगञ्ज), सचिव प्रभात सुवेदी (बर्दिया)लाई चयन गरेको हो ।
यस्तै सदस्यहरुमा हेमन्तराज माण्डव्य (कैलाली), कोकिला सिँह (सुर्खेत), रामचन्द्र आचार्य, पदम जयसवाल, बोधराज प्याकुरेल, सुन्दर गुरुंग, भरतबहादुर रानाभाट, राजकुमार थारु, चन्द्रावती अधिकारी, मीना …

भेरी साहित्य समाजको केन्द्रीय साधारण सभा शुरु
![]()
भेरी साहित्य समाजको केन्द्रीय साधारण सभा बाँके जिल्लाको नेपालगञ्जमा शनिबार दिउँसो शुरु भएको छ ।
साधारण सभामा बाँकेका साथै कैलाली, कञ्चनपुर, बर्दिया, दैलेख र दाङबाट आएका भेरी साहित्य समाजका प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागिता रहेको छ ।
सँस्मथाका महासचिव लेखप्रसाद प्याकुरेलले केन्द्रीय, कैलालीबाट जिल्ला शाखा अध्यक्ष डा. चक्र प्रसाद अधिकारीका साथै विभिन्न जिल्ला अध्यक्षहरुले सँस्थाको साँगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
सुर्खेत रोडस्थित स्वस्तिक कटेजमा भइरहेको यस कार्यक्रमकमा विभिन्न साहित्यिक स्रष्टाहरु सम्मानित हुनुका साथै विभिन्न साहित्यिक कृतिहरु रचना गरिएका छन् ।
हरिप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भइरहेको उक्त कार्यक्रमको सञ्चालन महासचिव लेख प्रसाद प्याकुरेलले गरेका छन् …

सन्त कुलदीप सिँहको निधन
![]()
दिल्ली / सन्त निरंकारी मण्डल दिल्लीका कर्मठ सन्त कुलदीप सिँहको शुक्रबार बिहान निवासमै निधन भएको छ ।
सन्त निरंकारी मण्डलका अनुसार मण्डलका प्रथम प्रधान सन्त लाभसिँह जीका सुपुत्र उनी जीवनपर्यन्त निरंकारी प्रदर्शनीको संयोजकका रुपमा सेवा गर्दै आएका थिए । प्रखरवक्ता समेत रहेका उनी शहंशाह बाबा अवतार सिंह जी महाराजबाट एकदम प्रेम,स्नेहको मायाका साथै आशीर्वाद प्राप्त गर्ने पूर्ण गुरसिख महात्मा थिए ।
उनलाई अधिकांश साधसंगत परिवारले (भी.पी.जी)) का नामले चिन्दथे । उनको पार्थिव शरीरलाई २० जनवरी बिहान ८ः३० बजे मैरिज ग्राउण्डमा ल्याएर श्रद्धाञ्जली दिएपछि त्यहीँबाट अन्तिम यात्रा १०ः३० बजे शुरु भई ११ …

कैलालीका स्थानीय तहहरु वीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
![]()
टिकापुर/टीकापुर नगरपालिकाका आयोजनामा आज शुक्रबार माघि मिलन तथा कैलालीका स्थानीय तहहरु वीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कैलालीमा रहेका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुको आतिथ्यता रहेको यस कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य माननीय रुपा सोसी थारुले गरेकी थिइन् । उनले जनतासँग प्रत्यक्ष जोडिएका पालिकाका प्रतिनिधिहरुको कुरा सुन्दा आफूले धेरै अनुभव लिएको बताइन् ।
राज्यका निम्ति विधयेक बनाउने थलोमा रहेर नीति निर्माणका विषयमा आफू केन्द्रित हुनु परेकाले पनि जनताका समस्याहरु बुझ्न र समाधानका उपायहरु पहिल्याउन कम समय मिल्ने गरेको उनले बताइन् । उनले भनिन् तपाईहरुमा म र मेरो भन्ने वा …

बाह्य युद्धमा नेपालीको संलग्नता रोक्न प्रष्ट कानून बनाउन आग्रह
![]()
काठमाण्डौ/बाह्य युद्धमा नेपालीहरुको संलग्नता भइरहेकोले त्यसलाई रोक्न मानवअधिकारवादी संस्था मानव अधिकार तथा शान्ति समाजले शनिबार एक विज्ञप्ति जारी गरेको छ ।
उक्त युद्धमा पछिल्ले समयमा नेपालीहरुको समेत सहभागिता रहँदै आएको कुरा पछिल्ला घटनाक्रमले देखाएकोृ प्रति चिन्ता ब्यक्त गर्दै समाजले सो विज्ञप्ति जारी गरेको हो । समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण बरालद्वारा जारी उक्त विज्ञप्तिमा फरवरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि शुरु भएको रुस युक्रेन युद्ध दुई वर्ष पुग्न लाग्दा पनि नरोकिएको बताइएको छ ।
युरोपबाट शुरु भएको युद्धको डढेलो पश्चिम एशिया हुँदै दक्षिण एशियासम्म सरिसकेको अवस्थामा इजरायल र हमासबिचको युद्धले पश्चिम …

कैलालीका पालिका उपप्रमुखहरु टिकापुरमा, माघि मिलन कार्यक्रम शुरु
![]()
टिकापुर/ टीकापुर नगरपालिकाकाो आयोजनामा आज शुक्रबार माघिमिलन तथा कैलालीका स्थानीय तहहरु वीच शुभकामना आदानप्रदान कार्यक्रम शुरु भएको छ ।
कैलालीमा रहेका स्थानीय तहका उपप्रमुखहरुको मुख्य सहभागिता रहेको यस कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य माननीय रुपा सोसी थारुले गरेकी छन् ।
कार्यक्रममा सँविधानले प्रदत्त गरेका पालिका उपप्रमुखहरुको हक अधिकार र त्यसको कर्तव्यका बि,यमा समेत चर्चा भइरहेको छ।
कार्यक्रममा स्थानीय सञ्चारकर्मी, नगरपालिकाका कर्मचारी, न्यायिक समितिका पदाधिकारीहरुको सहभागिता रहेको छ ।
टिकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहको अध्यक्षतामा भइरहेको यस कार्यक्रमको सञ्चालन नगरपालिकाकी कर्मचारी अमृता रावलले र स्वागत लेखा अधिकृत लक्ष्मी ओडले गरेकी छन् । कार्यक्रम जारी …

रास्वपाले तोक्यो ३७ वटा विभागको जिम्मेवारी
![]()
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका ३७ वटा केन्द्रीय विभागको जिम्मेवारी तोकेको छ । आज बसेको केन्द्रीय समिति बैठकले विभागको जिम्मेवारी तोक्नेलगायत विभिन्न पाँचवटा निर्णय गरेको पार्टी महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिएका छन् ।
बैठकले पार्टीको आर्थिक नियमावली, प्रशासनिक नियमावली, विभागहरूको कार्य सञ्चालन नियमावली र तहगत समितिका पार्टी सदस्यले पालना गर्नुपर्ने आचारसंहिता पारित गरेको छ । यस्तै । केन्द्रीय सदस्य डा प्रभात अधिकारीलाई नव प्रवर्तन तथा स्टार्टअप विभागको प्रमुखमा नियुक्त गरिएको ढकालले जानकारी दिए ।
सहकारी र लघुवित्त पीडितको पक्षमा संसदमा आवाज उठाउने निर्णय गरेकाे छ । बैठकले …