सुदूरपश्चिममा सभामुख र उपसभामुख चयन
![]()
धनगढी /दुईपटको मतदानबाट परिणाम आउन नसकेको सुदूरपश्चिम प्रदेश सभाले आज मंगलबार आप्नो सभामुख सँगै उपसभामुख समेत चयन गरेको छ । आज निर्वाचित भएका सभामुख भीमबहादुर भण्डारी र उपसभामुख कोइलीदेवी चौधरी हुन् ।
भण्डारीले २३ का विरुद्ध २९ मत ल्याइ विजयी भएका हुन् भने उपसभामुखले २० का विरुद्ध २८ मत ल्याएर विजयी भएका हुन् । ५३ सदस्यीय प्रदेश सभामा निर्वाचित हुन २७ सदस्यको समर्थन आवश्यक थियो । उप सभामुखमा नेकपा एमालेकी कोइलीदेवीले नेकपा एकीकृत समाजवादीका माया पन्तलाई पराजित गरेकी हुन् । तर सभामुख बनेका भण्डारीले पनि प्रतिद्वन्द्वी नेपाली काँगैसका मानबहादुर रावललाई …

">शुभकामना आदाप्रदान कार्यक्रम सम्पन्न
![]()
जोशीपुर (कैलाली) /नेकपा माओवादी केन्द्र कैलाली क्षेत्र नं १ को आयोजनामा आज मंगलवार जोशीपुरको झबहीमा माघी पर्वको अवसरमा शुभकामना आदाप्रदान कार्यक्रम सम्पन्न सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा सहभागीहरुले आजको नेपाली राजनीतमा नै मेलमिलाप र सहकार्यको भएकाले अब समाज बनाउन पनि सबै मिलेर लाग्नुपर्ने बताएका छन् ।
विभक्त समाजले न त समाजको नत देशको नै विकास हुने बताएका हुन् । देशको वर्तमान अवस्था तरलताको भएकोले पनि दलहरु आपसी सहमति र सहकार्यका लागि अगाडि बढिरहेको बेला स्थानीयस्तरमा आपसी मनमुटाव र विभाजन भएर केही नहुले बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा …

मन्त्रीपरिषद बिस्तारसँगै कार्य विभाजन
![]()
टीकापुर, सत्तागठबन्धन दलहरुवीच मन्त्रालय बाँडफाँड सम्बन्धी सहमति भएपछि मंगलवार मन्त्रीपरिषद बिस्तार गरिएको छ ।
नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएकी छन् । राष्टिपति भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहालको सिफरिसमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।
साथै भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा मन्त्रालय हेरफेर समेत गरेकी छन् । पछिल्लो मन्त्री परिषद गठन अनुसार नेकपा माओवादीबाट प्रधानमन्त्री सहित ५ मन्त्री र १ राज्यमन्त्री गरी ६ जना, नेकपा एमालेबाट १ उपप्रधानमन्त्री ७ मन्त्री सहित ८ जना, राष्टिय स्वतन्त्र पार्टीबाट १ उपप्रधानमन्त्री ३ मन्त्री र १ राज्यमन्त्री सहित ४ जना, राप्रपाबाट १ …

‘माघभित्रै इलाका प्रशासन भवन पुनःस्थापना गरिने’
![]()
नरैनापुर (बाँके) । सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको नरैनापुर इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने भएको छ ।
नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको बिशेष पहलमा पुनःस्थापना हुन लागेको इलाका प्रशासन कार्यालयको भवनको मन्त्री कृष्ण केसी नमूना, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री लगायत सुरक्षा अधिकारीहरुको संयुक्त टोलीले सोमबार निरिक्षण गरेको छ ।
लुम्बिनी प्रदेशका मन्त्री नमूनाले दुर्गममा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रधानमन्त्री र गृहमन्त्री सकारात्मक भएकोले भाडामा लिएको भवनको मर्मात सम्पन्न भए पछि कार्यालय स्थापना हुने बताउदै स्थानीयवासीलाई जिल्ला सदरमुकाम नेपालगञ्ज आउनुपर्ने बाध्यताको अन्त्य हुने जिकिर गर्नु भयो ।
नरैनापुर …

एकताका लागि जसपा र नेकपा एसबीच वार्ता जारी
![]()
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) बीच अबहिले १२ बजेदेखि पार्टी एकतासम्बन्धी वार्ता भइरहेको छ । दुई पार्टीबीच एकता प्रक्रियाका लागि बनेको कार्यदलबीच अहिले दिउँसो १२ बजे सिंहदरबारमा छलफल भइरहेको हो । जसपाका तर्फबाट वार्ता समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् भने नेकपा (एस) को तर्फबाट बेदुराम भुषाल, डा। विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन् ।
नेकपा एमालेबाट टुक्रिएको नेकपा एस र पछिल्लोपटक तराइ मधेशमा समेत कमजोर हुँदै गएको जसपा नेपाल …

अफिम खुवाएर १२० महिलालाई बलात्कार गर्ने बाबा
![]()
हरियाणा । तन्त्र मन्त्रको नाममा महिलालाई नशालु पदार्थ खुवाएर बलात्कार गर्ने जलेबी बाबालाई अदालतले सजाय सुनाएको छैन । अब अदालतले बलात्कारी बाबालाई जनवरी ९ मा सजाय सुनाउने भएको छ । यस विषयमा शनिबार बहस नसकिदाँ दोषी बाबालाई सजाय हुन सकेको छैन ।
जलेबी बाबामाथि १२० महिलालाई बलात्कार गरेको आरोप लागेको छ । उनको आश्रमबाट ३० भन्दा बढी सेक्स सीडी पनि भेटिएको छ । जलेबी बाबाले महिलालाई अश्लिल भिडियो बनाएर ब्ल्याकमेल गर्ने गर्दथे ।
यसरी खुल्यो पोल
जुलाई २०१८ मा फतेहाबाद जिल्ला टोहानामा एउटा भिडियो भाइरल भयो, जसमा बलात्कारी जलेबी बाबा उर्फ बिल्लुराम …

सांसद कोइरीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन
![]()
टीकापुर। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार रहेका प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।
राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार राप्रपाले आयोजना गरेको चियापान कार्यक्रमका गृहमन्त्री लामिछानेले सञ्चारमाध्यमहरुलाई यस कुराको जानकारी दिएका हुन् । उनले कोइरी पक्राउ गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिइसकेको बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका कोइरी नेकपा एमालेबाट निर्वाचित सांसद हुन् उनी कर्तव्य ज्यान मुद्दामा फरार छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा सहभागी भएपछि र्गहमन्त्री लामिछानेको सञ्चारमाध्यममा र सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।
सांसद कोइरीमाथि मधेस आन्दोलनका क्रममा २५ भदौ …