गस्तीमा गएका दुई प्रहरीको हत्याका मुख्य योजनाकार आरोपी पक्राउ

Loading

कैलालीको धनगढीमा डेढ महीनाअघि गस्तीमा गएका बेला दुई प्रहरीको हत्याका मुख्य योजनाकार भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरेर धनगढी उपमहानगरपालिका वडा नं. १० का ३४ वर्षीय सुक बहादुर भनिने अमर रानालाई सार्वजनिक गरेको हो। गएको १ कात्तिकमा नियमित गस्तीमा खटिएका बेला धनगढी उपमहानगरपालिका वडा नं.१२ मा रहेको अस्थायी प्रहरी पोष्ट जुगेडाका दुई प्रहरीको हत्या भएको थियो।
प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बहादुर विक र प्रहरी जवान रामबहादुर साउदको तस्करहरूले हत्या गरेका थिए। हत्याका मुख्य योजनाकार राना …

">
  • प्रधानमन्त्रीबाट ठगिएँ, मलाई ग्लानि छ

    Loading

    घनश्याम भुसाल, नेकपा नेता
    जननिर्वाचित प्रतिनिधिसभा विघटन देशका लागि एउटा भयानक राजनीतिक भूकम्प हो, त्यो भूकम्पलाई पछ्याउँदै अनेक परकम्पहरू आइरहेका छन्, आउने क्रम जारी छ । यसबीचमा ऐतिहासिक जनमत भएको सत्तारूढ नेकपा विभाजित भएको छ । त्यति मात्र होइन, सातमध्ये ६ प्रदेशमा नेकपाको सरकार छ, ती सरकारका मुख्यमन्त्री पनि अस्तित्व रक्षाको संघर्षमा छन् । हिजो केपी ओलीसँग एउटै मन्त्रिपरिषद्मा भएका नेताहरू आज सडकमा नारा लगाउने अवस्थामा छन् भने संसद् विघटन गरेकोमा ओलीको विरोध गर्ने नेताहरू शीतलनिवास पुगेर मन्त्रीको शपथ खाएका छन् । यो विषय कतिपयका लागि घोचक लाग्न सक्छ, तर कतिपयका …

  • प्रधानमन्त्री ओली र चिनियाँ टोलीबीच भेटवार्ता

    Loading

    नेपाल भ्रमण आएका चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाओ नेतृत्वको टोलीले आइतबार राती प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ ।
    प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार आइतबार चिनियाँ टोली साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेपछि प्रधानमन्त्रीलाई भेट्न राती बालुवाटार पुगेको हो।
    चारदिने नेपाल भ्रमण काठमाडौं आएका टोलीले नेकपाको अर्को समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग पनि भेट्ने कार्यक्रम तय भएको छ।  नेकपा विभाजन रोक्ने प्रयास सफल नभएपछि चिनियाँ कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओसहितको टोलीलाई नेपाल पठाएको स्रोतको दाबी छ।
    यसअघि राजदूत याङछीले राष्ट्रपति विद्यादेवी भण्डारी, …

  • निर्वाचन गर्ने नियतले संसद् विघटन गरिएको होइन : रामचन्द्र पौडेल

    Loading

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद तीव्र बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका छन्। त्यसपछि उत्पन्न परिस्थितिमा कसरी अघि बढ्ने भन्नेमा कांग्रेसमा एकमत देखिएको छैन। तर कांग्रेसले सोमबार प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ। पछिल्लो राजनीतिक घटनाक्रम र कांग्रेसभित्र देखिएको विवादमा केन्द्रित रहेर नेता रामचन्द्र पौडेलसँग बालकृष्ण अधिकारीले गरेको कुराकानी :
    सन्चै हुनुहुन्छ ?
    म त ठिकै छु, तर प्रधानमन्त्रीले संविधानले नदिएको अधिकार प्रयोग गरेर देशलाई अस्थिरतातर्फ धकल्न थाले, त्यसले चिन्तित बनाएको छ।  
    प्रतिनिधिसभा विघटनले शक्तिशाली कम्युनिस्ट पार्टी विभाजित भएको छ, तपाई त …

  • ओझेल पारिएका भीमदत्त र कृषि क्रान्ति

    Loading

    वीरेन्द्र रावल
    भीमदत्तकी पत्नीले यो लेखक सँगको संवादमा भनेकी थिइन् : भीमदत्त त एउटा ब्राम्मणका घरमा जन्मेको चेलो (छोरा) थिए । समाजमा जातीय छुवाछुत र गरिब धनी बीचको विभेदको अन्त्य अनि सबैको गरी खाने जमिन होस् भन्ने परिकल्पना थियो । त्यो म साकार पारेर मात्र घर फर्किन्छु भनेर भनेका कुराले मैले चित्त बुझाएर घर धन्धा चलाएर बसेकी हुँ ।
    आजभन्दा भन्दा ६७ वर्ष पहिले नेपालमा कृषि क्रान्तिको बिगुल फुक्ने महानायक भीमदत्त पन्तले अवलम्बन गरेको कृषि क्रान्ति उनले सोचेका सपना पुरा नहुँदा आज नेपाल र नेपालीले समृद्धीको बाटो समात्न सकिरहेका छैनन । …

  • ओली सरकार आइलागे जाइलाग्छौँ : कृषिमन्त्री थापा

    Loading

    गोरखा : गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले तत्काल गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन्। तर प्रधानमन्त्री केपी ओलीले जिस्क्याएमा बहुमत पुर्‍याएर सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएका छन्।
    गृहजिल्ला गोरखाका पत्रकारसंगको जिज्ञासामा मन्त्री थापाले प्रदेश नं. १ र ३ मा झैँ गण्डकी प्रदेशमा अहिल्यै अविश्वासको प्रस्ताव लैजाने बारे छलफल सुरु नभएको बताए। ‘एक नम्बर प्रदेश, बाग्मती प्रदेशमा जस्तै अविश्वासको प्रस्ताव लैजाने अहिल्यै हाम्रो योजना छैन। के गर्ने भन्ने छलफलमै छौं’, नेकपा(प्रचण्ड, माधव समूह) का गोरखा जिल्ला अध्यक्षसमेत रहेका मन्त्री थापाले भने, …

  •  संसद विघटनविरुद्ध १६५ निर्वाचन क्षेत्रमा कांग्रेसको विरोध प्रदर्शन

    Loading

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभरका १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ। केपी ओलीको सरकारले प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशब्यापी विरोध प्रदर्शन गर्न लागेको हो ।
    यसका लागि शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा भक्तपुरको क्षेत्र नम्बर २ मा सम्बोधनका लागि जाँदैछन्। शंखधर चोकमा हुने सभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको भक्तपुर कांग्रेस सभापति दुर्लभ थापाले जानकारी दिए।
    त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ पुगिसकेका छन्। उनले क्षेत्र नम्बर १ को दमौली बजारमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका स्वकीय …

  • अमेरिकामा पनि संसद विघटन गर्ने कदमको विरोध
    अमेरिकामा पनि संसद विघटन गर्ने कदमको विरोध

    Loading

    न्युयोर्क । प्रधानमन्त्री के पी शर्मा ओलीद्वारा प्रतिनिधिसमा विघटनको स्वदेशमा मात्र नभै विदेशमासमेत विरोध भएको छ । अमेरिकामा बसोबास गर्ने नेपालीहरुले आज न्युयोर्कमा प्रधानमन्त्री ओलीको कदमविरुद्ध विरोध प्रदर्शन गरेका हुन ।
    संविधानको कु गरेर असंवैधानिक र स्वेछाचारी रुपमा जननिर्वाचित प्रतिनिधीसभा भंग गरेको विरोधमा न्युयोर्कमा विरोध प्रदर्शन गरिएको त्यहाँ बस्दै आएका अधिकारकर्मी डण्डु ढोक्प्याले बताए । अमेरिकामा बसोबास गर्दै आइरहेका नेपालीहरुको संस्था युनाईटेड नेपाली कम्युनिटिज इन अमेरिकाको पहलमा विरोध प्रदर्शन गरिएको हो ।
    विरोध जुलुसपछि स्थानीय ज्याक्सन हाइटमा आयोजित कोणसभामा सहभागीहरुले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै प्रधानमन्त्री ओलीको गैर् संवैधानिक कदमको विरोध गरेका थिए ।

  • नौ मन्त्री पदमुक्त हुने, यस्ताे छ संवैधानिक व्यवस्था ?
    नौ मन्त्री पदमुक्त हुने, यस्ताे छ संवैधानिक व्यवस्था ?

    Loading

    काठमाडौँ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेविरुद्ध सर्वोच्च अदालतमा परेका १३ निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा पनि राजीनामा नदिएको भन्दै प्रश्न उठाए।
    प्रधानमन्त्री ओलीले आफूलाई निर्वाचित गर्ने संसद विघटन गर्दै पदबाट राजीनामा नगरेर बदनियत गरेको भन्दै संसद विघटन गर्ने निर्णय उल्ट्याउनका लागि अन्तरिम आदेशको माग इजलाससमक्ष त्रिपाठीले राख्दै त्यस्तो भनेका थिए। उनले नेपालमा र विश्वका अन्य मुलुकका संसदीय अभ्यासमा संसद भंगसँगै प्रधानमन्त्रीले राजीनामा गर्ने गरेको तर्क राखे।
    कान्तिपुर दैनिक लेख्छ – संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर …

  • चुनाव घोषणा नाटक मात्र हो : बाबुराम भट्टराई
    चुनाव घोषणा नाटक मात्र हो : बाबुराम भट्टराई

    Loading

    काठमाडौं / जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव घोषणाको नाटक गरेर मन्त्रिपरिषद विस्तार गरेको बताएका छन्।
    चुनाव घोषणा गरेपछि मन्त्रिपरिषद विस्तार गर्न नैतिक रूपमा नमिल्ने पनि उनले बताए।
    ‘प्रधानमन्त्री ओलीले संसदमाथि प्रहार गरे, यो त्यतिकै रोकिनेवाला छैन। विभिन्न निकायमा उनले खल्तीबाट मानिस राखेका छन्,’ काठमाडौंमा आज जसपाले गरेको प्रदर्शनपछि कोणसभामा बोल्दै उनले भने, ‘चुनाव घोषणाको नाटक गर्ने अनि मन्त्रिपरिषद विस्तार गर्ने? यस्तो गर्न प्रधानमन्त्रीले मिल्छ?’
    उनले आफू प्रधानमन्त्री भएका बेला १२ वटा मन्त्रालय खाली रहे पनि ९ महिनासम्म मन्त्री नबनाएको बताए।

    ‘म प्रधानमन्त्री हुँदा १२ …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!