समाजवादकाे यात्रामा कालीगण्डकी गाउँपालिका
![]()
राजेन्द्र न्याैपाने
स्याङ्जा/ दोस्रो संबिधान सभाबाट जारी ऐतिहासिक संबिधान २०७२ ले राज्यको पुर्नसंरचना गरि मुलुकलाई ७ वटा प्रदेशमा बिभाजन गरे पश्चात गण्डकी प्रदेशको सुदुरपश्चिम स्याङ्जामा अबस्थित कालिगण्डकी गाउँपालिका स्थानीय निकाय पुनर्संरचना आयोगले साबिक श्रीकृष्णगण्डकी, बिर्घा, आलमदेबी र चण्डीभञ्ज्याङ गाबिस मिलाएर बनाईएको हो । यसको जनसंख्या २१७२८ (२०६८ को जनगणना अनुसार ) छ भने क्षेत्रफल ७३.५१ वर्ग कि.मि छ।
पुर्ब तर्फ गल्याङ नगरपालिका उत्तर तर्फ गल्याङ नगरपालिका, गुल्मी जिल्लाको कालीगण्डकी तथा सत्यवती गाउँपालिका, पश्चिम तर्फ पाल्पा जिल्लाको तानसेन नगरपालिका र दक्षिणतर्फ बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका यति चार किल्ला भित्र कालिगण्डकी गाउँपालिका रहेको छ …

‘मंसिर ४ गते दुई गठबन्धन आमने सामने हुँदैछ’
![]()
गोरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालमा दुई गठबन्धनहरुको आमनेसामने मंंसिर ४ गते हुने बताउनु भएको छ । नेपालमा यतिबेला संविधानको रक्षाको गर्ने, विकास र समृद्धिका लागि अघि बढेको गठबन्धन र प्रतिक्रियावादीहरुबीचको गठबन्धनको आमनेसामने मंसिर ४ गते हुने बताउनुभयो ।
गोरखाको रानीटारमा आयोजित गठबन्धन दलहरुको चुनावी जन–भेला तथा कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले मुलुकमा दुई खाले गठबन्धन छन् । संविधानको, लोकतन्त्रको, गणतन्त्रको रक्षा गर्नेहरुको गठबन्धन र त्यसलाई उल्टाउन चाहनेहरुको गठबन्धन बनेको बताउनुभयो ।
प्रचण्डले भन्नुभयो, ‘महिला, दलित, आदिवासी, जनजाती, मुस्लिम, मधेसीको पहिचान र अधिकारसहित घोषणा …

पत्रकार चाँदनी अधिकारीको निधन
![]()
लमजुङ/प्रेस सेन्टर नेपालकी लमजुङ सचिव एवं पत्रकार चाँदनी अधिकारीको डेंगु संक्रमणका कारण निधन भएको छ ।
लमजुङ सुन्दरबजार नपा भोटेवडारमा रहेको रेडियो भोटेवडारमा समाचार सम्पादन सहायक र समाचारवाचिका रहेकी अधिकारीको उपचारको क्रममा चितवनमा निधन भएको हो ।
रेडियो भोटेवडारको समाचार शाखामा कार्यरत अधिकारीको २३ बर्षको उमेरमा बुधबार विहान साँढे ६ बजे निधन भएको हो । सामान्य ज्वरो र बान्ताको समस्या देखिएपछि मंगलबार बेंसीसहरस्थित मोडल हस्पिटलमा भर्ना गरिएको थियो । समस्या बढ्दै गएपछि मंगलबार राती उपचारको लागि नयाँ चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको थियो ।
मेडिकल कलेजमा बिहानपख पुगेर भर्ना गराई उपचार …

गोरखाबाट नयाँ क्रान्तिको थालनी हुन्छ : प्रचण्ड
![]()
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाबाट नयाँ क्रान्तिको थालनी हुने बताउनुभएको छ ।
जनक्रान्ति अगाडि बढाउने थलोको रुपमा गोरखा रहेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले अब नयाँ अभियानको थालनी पनि गोरखाबाटै गर्ने निष्कर्षमा पुगेको बताउनुभयो ।
गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष प्रचण्डले चुनाव जित्ने र जिताउनेसँग मात्रै सम्बन्धित नभएको भन्दै नेपाली समाजमा देखिएको विकृति र विसंगती तोड्ने कुरासँग सम्बन्धित रहेको बताउनुभयो । उहाँले प्रतिगमनतिर लैजान चाहनेहरुको विरुद्ध विजयको नयाँ यात्रा सुरु गर्नेसँग सम्बन्धित भएको भन्दै गोरखाली जनतामाथि भरोसा गरेको बताउनुभयो ।
यसअघि रोल्पा, काठमाडौं …

प्रतियोगिता सफल भएकामा आभार प्रकट
![]()
कास्की । राखेप सदस्यसचिव टंकलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद २०७९ मा पहिलो पटक राष्ट्रिय खेलकुदको ट्रफी निर्माण, राष्ट्रिय खेलकुदको मान्यताअनुसार ‘एन्टी डोपिङ’ परीक्षण लगायतका नवीनतम् कार्य सुरु भएको बताएका छन ।
राष्ट्रिय खेलकुद परिषद्ले शुक्रबार संचारकर्मीसँग आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलाडीहरुको विवरण डिजिटल माध्यमबाट दर्ता गरी अभिलेखीकरण गरिएको समेत बताए । प्रतियोगितामा ३६ खेलको तीन सय ९६ इभेन्टस सम्पन्न भएको, खेलाडी ६ हजार एक सय २७, निर्णायक एक हजार ६ सय ४७, प्रशिक्षक सात सय एक, व्यवस्थापक पाँच सय ११ र सञ्चालक समिति एक सय नौजना गरी १० …

पत्रकार धम्काउनेलाई कारबाहीको माग
![]()
बेनी, ८ असोज/प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले पत्रकार धम्काउने व्यक्तिलाई पहिचान गरि कारबाहीको माग गरेको छ ।
सेन्टरका बाग्लुङ शाखा उपाध्यक्ष तथा इलाकाखबर डटकमका सम्पादक सज्जनकुमार सिंहलाई गणेश गेमिङ नामको फेसबुक ठेगानाको म्यासेन्जर मार्फत धम्की आएको हो ।
प्रेस सेन्टर गण्डकीका महासचिव सन्तोष गौतमले शनिबार एक विज्ञप्ति जारी गरेर धम्की दिने व्यक्ति यथास्रिघ पहिचान गरि कानुनी कारबाहीका साथै पत्रकार सिंह र उहाँका परिवारको भौतिक सुरक्षाका लागि स्थानीय प्रशासन र सुरक्षा निकायसँग माग गर्नुभएको छ ।
“सञ्चार माध्यममा प्रकाशन, प्रशारण भएका समाचारका विषयामा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सीलमा उजुरी गर्ने …

पालुङ्टारलाई स्मार्ट सिटी बनाउनुपर्नेः जनार्दन शर्मा
![]()
गोरखा/अर्थमन्त्री जनार्दन शर्माले राजनैतिक उचाई हासिल गरेको गोरखा जिल्लाले यतिबेला विकास निर्माण र समृद्धिको सन्दर्भमा न्याय खोजेको देखिएकोले यसले पूर्णता पाउने बताएका छन् । लिगलिगकोट र पालुङ्टारलाई जोडेर राजनैतिक इतिहास सहितको पर्यटन विकासलाई अगाडि बढाउनुपर्ने बताए ।
पालुङ्टारलाई आइसिटिमा अघि बढाई स्मार्ट सिटी बनाउनुपर्ने बताए सँघीय सरकार र अर्थमन्त्रालयबाट सबै सहयोग गर्ने उनले बताए । स्मार्ट सिटिमा गरिवि र अभाव भन्ने कुरा हुँदैन । उत्पादनसँग जोडेर आयातित वस्तुलाई विस्थापन गर्नुपर्ने उनले बताए ।
नजिकै नदि बगिरहेको छ तर हामीले हाम्रा सुख्खा टार सिँचाई गर्न सकिरहेका छैनौँ, यो पानीलाई टारमा ल्याउने योजना …