सुदूरपश्चिममा एमालेका रावल र कर्णालीमा माओवादीका शर्मा मुख्यमन्त्री नियुक्त
![]()
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिँह रावल नियुक्त भएका छ्न् । रावललाई बुधबार प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
चार दलका २९ सांसदको समर्थनमा रावलले बुधबार नै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । रावललाई सत्ता गठबन्धन दल एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ सांसद गरि २९ सांसदको समर्थन रहेको छ ।
५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि २७ सदस्य आवश्यक पर्छ । केन्द्रमा सत्ता साझेदार दलका शीर्ष नेतृत्वबीच एमाले र माओवादी केन्द्रले आलोपालो …

मृतक बालिका चेतनाका आफन्तले शव बुझे
![]()
धनगढी : बिहीबार बिहान विद्यालय नजिकै ग्रेडरले किचेर मृत्यु भएकी १५ वर्षीया बालिकाका आफान्तले उनको शव बुझेका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार शुक्रबार (आज) मृतक चेतना साउँदका आफन्तले शव बुझेका हुन्। मृतकका आफन्त र प्रहरी प्रशासनको सहमतिपछि उनले शव बुझेको जोशीले बताए। शवको पोस्टमार्टम गरेरपछि मात्र दाहसंस्कार गरिने छ।
प्रहरीका अनुसार ग्रेडर चालकमाथि मुद्दा दर्ता गर्ने सहमति भएको छ। बालिकालाई ठक्कर दिने कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरका चालक भरतपुर महानगरपालिका(२८ का २७ वर्षीय बिकल कुमालविरूद्व किटानी जाहेरी दर्ता गरेपछि पीडित परिवारले …

गठबन्धनबाट माओवादी शुन्यमा आउट
![]()
टीकापुर। सुदूरपश्चिम प्रदेशको प्रतिनिधि सभामा सत्तागठबन्धन दलमा नेकपा माओवादीलाई नोक्सान र नेपाली काँग्रेस तथा नेकपा एकीकृत समाजवादीलाई फाइदा भएको छ ।
यो परिणाम यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट भएको हो । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यको १६ निर्वाचन क्षेत्र मध्ये १५ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ भने बाजुरामा मतदान स्थगित भएपछि नतिजा आउन बाँकि छ ।
सार्वजनिक भएको नतिजा अनुसार नेपाली कांग्रेसले ७, नेकपा (एकीकृत समाजवादीले ३, नागरिक उन्मुक्ति पार्टीले ३ र नेकपा एमालेले २ स्थानमा जित हासिल गरेको छ । सत्ता गठबन्धन दल कांग्रेसले ७ र एकीकृत समाजवादीले ३ …

शेरबहादुरको जीतसंगै नेकपा एसको खाता खुल्यो
![]()
टीकापुर, ७ मंसिर / अछाम क्षेत्र नम्बर १ बाट नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले खाता खोलेको छ ।
नेकपा एकीकृत समाजवादीका नेता रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर प्रतिनिधि सभा सदस्यमा विजयी भएसँगै एकीकृत समाजवादीको खाता खुलेको हो । कुँवर नेकपा एमालेका उम्मेद्वार झपट बहादुर बोहराभन्दा चार हजार ४८९ मत बढी ल्याएर विजयी भएका हुन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुँवरले १९ हजार ५३४ मत र निकटतम प्रतिद्वन्द्वी बोहराले १५ हजार ४५ मत प्राप्त गरेका हुन् । यस्तै स्वतन्त्र उम्मेदवार राजन कुँवरले चार हजार तीन सय ९२ …

प्रधानमन्त्री देउवा सातौं पल्ट निर्वाचित
![]()
टीकापुर/ प्रधानमन्त्री शेरबहादुर देउवा करिब साढे १२ हजार मतान्तरले विजयी भएका छन् । उनले स्वतन्त्रका सागर ढकाललाई उक्त मतान्तरले पछि पारेका हुन् । देउवालाई हराएरै छाड्ने अठोट लिएका कर्णबहादुर मल्ल भने तेस्रो स्थानमै चित्त बुझाउन बाध्य भए ।
देउवाले २५ हजार ५३४ मत ल्याएर विजयी हुँदा ढकालले १३ हजार ४२ मत र मल्लले ७ हजार ५३५ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार गणना भएको ५१ हजार २०३ मतमध्ये तीन हजार १८७ मत बदर भएको छ । देउवा पूर्ण बहुमतका साथ निर्वाचन जितेका छन् । देउवा …

गंगाराम विजयसँगै नागरिक उन्मुक्तिले खाता खोल्यो
![]()
टीकापुर /विगत स्थानीय निर्वाचन अघि मात्र गठन भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीबाट प्रतिनिधि सभामा खाता खोलेको छ ।
पार्टीका उम्मेद्वार गंगाराम चौधरीले निकटतम प्रतिद्वन्दी सत्ता गठबन्धनकाो प्रमुख घटक नेकपा माओवादीका उम्मेद्वार कृष्णबहादुर चौधरी कुन्दनलाई फराकिलो मत अन्तरले पराजित गरेका हुन् । गंगाराम चौधरीले २३ हजार १ सय २ण् मत ल्याई प्रतिनिधि सभाका लागि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी कृष्णकुमार चौधरीले १७ हजार ७ सय ४९ मत ल्याएका छन् ।
यसैगरी निवर्तमा साँसद तथा पूर्व मन्त्री गौरीशंकर चौधरीले एमालेका तर्फबाट ९ हजार ८ सय ८४ मत ल्याएका थिए …

लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने पक्राउ
![]()
टीकापुर/ पूर्वमन्त्री, नेकपा एमालेका केन्द्रीय सचिव तथा एमाले सुदूरपश्चिमका इन्चार्ज समेत रहेका लेखराज भट्टलाईे ज्यान मार्ने धम्की दिने २ जना पक्राउ परेका छन्।
मंगरबार बिहानै भट्टको गोदावरी नगरपालिका अत्तरियास्थित घरमै घुसेर धम्की दिएको आरोपमा स्थानका शेरबहादुर लामा र दिपेन्द्र विक पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज ज्ञानबहादुर विष्टका अनुरास उनीहरु पूर्व लडाकु हुन्।
आफू घरमा नरहेको अवस्थामा अत्तरियास्थित नीजि निवासमै पुगेर परिवारका सदस्यलाई अज्ञात समूहले धम्की दिएको भट्टले बताएका थिए। उनकाअनुसार आधा दर्जन बढी युवाहरु घरमा पसेका हुन्। उनीहरुले घरभित्र पसेर कहाँ छ पूर्वमन्त्री ? भन्दै घरमा रहेका …