दुर्लभ जन्तु ओत बच्चा सहित फेला पर्यो
![]()
जेठ, ३१ भजनी/ कैलालीको दक्षिणपुर्वी क्षेत्र भजनी नगरपालिका वार्ड नम्बर ८ सोनाफाँटामा तीन बच्चा सहित दुर्लभ जलजन्तु ओँत भेटिएको छ।
स्थानीय भुखाली चौधरीले लगाएको चैतैधानमा ओँत भेटिएको हो । उक्त ओत फेला परेको स्थानीय संरक्षणकर्मी मोहन चौधरीले जानकारी दिएपछि सो स्थानमा पुगेको डिएबिसी नेपालका अध्यक्ष भोज राज ढुङ्गानाले बताए।
केही दशक पहिला यो क्षेत्रमा थुप्रै ओँतहरु रहे पनि पछिल्लो पटक हराउँदै गएका थिए । वासस्थान असुरक्षित बन्दै गएपछि ओतहरु पनि घट्दै र लोप हुँदै गएका थिए । पछिल्लोपटक स्थानीयहरु पनि डल्फिन संरक्षणमा सक्रिय भएपछि सो क्षेत्रमा केही बर्षयता जलचर तथा …

मोटरसाइकलको ठक्करबाट पत्रकार भण्डारी घाइते
![]()
टीकापुर/स्थानीय अगुवा सन्देश साप्ताहिकका प्रधानसम्पादक तथा नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिका संस्थापक उपाध्यक्ष दुर्गाप्रसाद भण्डारीलाई मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका छन् ।
पत्रिकाको कामका लागि टीकापुर नगरपालिका वडा नं १ ब्लक नं १० स्थित घरबाट खाना खाएर आइतबार दिउँसो १ बजेतिर१ बजेतिर कार्यालयतर्फ सुपप्र ०१–०११ प १११० नम्बरको मोटरसाइकलमा गइरहेका भण्डारीलाई ब्लक नं ९ मा पछाडिबाट आएको भे७ प २८६३ नं को मोटरसाइकलले ठक्कर दिएको हो ।
ठक्कर दिने कोहलपुर चप्परगौडीका सुदीप थापा भनिने चालक सहितको टोली टीकापुर अस्पताल पुर्याएपछि फरार भएको छ । शान्ति पाथा बताउने पीडक थापाकी …

आक्रमणकारीलाई तत्काल कारबाही गर्न माग
![]()
टीकापुर/स्थानीय भावना होटलमा बसिरहेको बेला नेकपा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश समिति सदस्य ताराप्रसाद जैसी (संज्याल)लाई आक्रमण गरी कुटपिट गर्ने दोषीहरुलाई तत्काल कारवाही गर्न नेकपा माओवादी केन्द्रले माग गरेको छ ।
नेकपा माओवादी केन्द सुदूरपश्चिम प्रदेश समिति र टीकापुर नगर समितिले शनिबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरी कारवाहीको माग गरेको हो । कारवाही नगरिए तत्काल आन्दोलन गरिने समेत चेतावनी विज्ञप्तिमा दिइएको छ ।
गत मंगलबार राति टीकापुरस्थित भावना होटलमा बसिरहेको एक अपराधिक समूहले होटलको बत्ती निभाएर नियोजित र षड्यन्त्रपुर्वक तरिकाले सांघातिक हमला गर्को जैसीले समेत सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।
सुदुरपश्चिम प्रदेशका अध्यक्ष …

नारी शिल्पकलाको अध्यक्षमा पुनः भण्डारी
![]()
टीकापुर, १९ जेठ। नारी शिल्पकला विकास केन्द्र टीकापुरको १० औं चुनावी साधारण सभाले अध्यक्षमा पुनः कृष्णा भण्डारीलाई नै निर्विरोध चयन गरेको छ ।
बुधबार टीकापुरमा भएको साधारण सभाले भण्डारीलाई पुनः अध्यक्षमा चयन गरेको हो । यसैगरी अन्य पदाधिकारीमा उपाध्यक्ष चन्द्रावती शर्मा, सचिव सुनिता अधिकारी ओझा, कोषाध्यक्ष प्रतिभा आचार्य, सह सचिव सूर्यादेवी भट्टराई चयन गरेको हो ।
कार्यसमिति सदस्य हरुमा चन्द्रा केसी, शारदा देवकोटा, टंकी शर्मा, गीतादेवी रावल, सृजना शर्मा पण्डित, शिलु खतिवडा र गौमती देवी रेग्मी चयन भएका छन् । नव निर्वाचित कार्यसमितिको पहिलो र्बैठकले विधान बमोजिम ३ जना सदस्य …

पालिकास्तरीय एकदिने अन्तक्रिरया कार्यक्रम सम्पन्न
![]()
भजनी/कैलालीको भजनी नगरपालिकामा भ्रष्टचार नियन्त्रण र सुशासन प्रवद्वर्न सम्बन्धी एकदिने पालिकास्तरीय अन्तक्रिरया कार्यक्रम सम्पन्न भएको छ ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको आयोजनामा भएको उक्त कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी,स्थानीय गैरसरकारी संस्थाका प्रतिनिधि, विद्यालयका प्रअ तथा विद्यालय व्यवस्थापन समिति, संचारकर्मी, स्वास्थ्कर्मी, उद्योग वाणिज्य संघ लगायतको सहभागिता रहेको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा भ्रष्टचारको परिचय, अर्थ परिभाषा, आर्थिक वर्ष २०७७/०७८ मा उजुरी फछ्यौट रंगेहात कारबाही तथा मुदा दायर सम्बन्ध र भ्रष्टाचारका कसुरहरु तथा सजायको प्रावधान, भ्रष्टाचार नियन्त्रणमा हामी सबैको दायित्व र जिम्मेवारीमा रहेका विषयबस्तुमा शाखा अधिकृत चन्दकान्त बस्नेतले कार्य प्रस्तुत गरेका …

टीकापुरमा कार्यपालिकाको चुनाव सम्पन्न, नागरिक उन्मुक्तिद्वारा माओवादीलाई धोका
![]()
टीकापुर, १८ जेठ/टीकापुर नगरपालिकामा आज बुधबार कार्यपालिका सदस्यको निर्वाचन भएको छ ।
उक्त निर्वाचनमा नागरिक उन्मुक्तीका ५ जना, नेपाली कांग्रेसका २ र नेकपा माओवादी केन्द्रका १ निर्वाचित भएका छन् । नागरिक उन्मुक्ती पार्टीबाट महिला सदस्यमा कैलासपती चौधरी, रुपमति डगौरा थारु, सरस्वति तिरुवा दलित अल्पसंख्यकबाट दिपकबहादुर निसानी र मञ्जु विक निर्वाचित भएका छन् ।
यस्तै नेपाली कांग्रेसबाट महिला सदस्यमा राजरानी चौधरी र दलित अल्पसंख्यकबाट रामबहादुर नर्गाजी निर्वाचित भएका हुन् । यसैगरी नेकपा माओवादी केन्द्रबाट महिला सदस्यमा लवरी चौधरी निर्वाचित भएको सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले जानकारी दिइन् ।
तर, नेकपा माओवादीसँग गठबन्धन गर्ने …

नगर उपप्रमुख सहितको टोलीद्वारा कर्णाली तटीय क्षेत्रको अवलोकन
![]()
टीकापुर/टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह सहितका जनप्रतिनिधिहरुले कर्णाली किनारको मंगलबार अवलोकन गरेका छन् । उक्त टोलीलाई रानी जमरा कुलरिया सिचाई आयोजनाका प्रमुख केदार श्रेष्ठ सहितको प्राविधिक टोलीले नदी कटान र त्यसको ब्यवस्थापनका विषयमा जानकारी गराएको हो ।
टोलीले टीकापुर नगरपालिका क्षेत्रमा रहेका सनकट्टीघाट नजिकै रहेको मुलपानी क्षेत्र, जानकी गाउँपालिका क्षेत्रमा रहेको रानी कुलाका् मुहान क्षेत्र मालझुल, कैलाशेश्वर मन्दिर क्षेत्र, पाताभार, जमराको मुहानक्षेत्र पूर्वी खैरीफाँँटा लगायतका कर्णाली किनार क्षेत्रको अवलोकन गरेको छ । कार्यपालिकाको निर्वाचनका कारण सोमबार अवलोकन स्थगित गरेको सो टोलीले बुधबार टीकापुर नगरपालिकाका दौलतपुर, कर्णाली सामुदायिक वन, नजिक हुलाकी …

">