वन्तको नेतृत्वमा नयाँ समिति चयन गर्दै एनएफपिजे नेपालको अधिवेशन सम्पन्न

Loading

काठमाडौं । केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्त चयन गर्दै राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपालको १२औँ केन्द्रीय अधिवेशन तथा २५औँ वार्षिकोत्सव रजत जयन्ती सम्पन्न भएको छ ।
राष्ट्रिय समाचार समितिका वन्तको नेतृत्वमा निर्विरोध चयन भएको उक्त समिति १३ सदस्यीय रहेको छ भने दुई केन्द्रीय सदस्य केन्द्रीय कमिटिले मनोनित गर्ने छ । वरिष्ठ उपाध्यक्षमा कृष्ण खड्का, महिला उपाध्यक्षमा भगवती थापा, महासचिवमा नवराज श्रेष्ठ, कोषाध्यक्ष सागर श्रेष्ठ, सचिव मुकुन्द कालीकोटे रहेका छन् ।
त्यस्तै केन्द्रीय सदस्यमा प्रवीण कुलुङ राई, घनश्याम श्रेष्ठ, हरिशसिंह नगाल, आर्यन धिमाल, शिला तिमिल्सिना, रमिता छुँजु र प्रदीपकुमार श्रेष्ठ चयन …

">
  • राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणीकरण

    Loading

    काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरेकी छन् ।
    संघीय संसद्का दुवै सदनबाट पारित भएको विनियोजन विधेयक प्रमाणीकरणका लागि बिहीबार राष्ट्रपतिसमक्ष पठाइएको थियो । ​बजेट प्रमाणीकरणसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ ।
    बजेट पारित नहुँदा भदौ ३० गतेदेखि सरकारले रकम खर्च गर्न सकेको थिएन । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सदनबाट पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ ।

  • नेपाल प्रहरीको बुधबारका गतिविधिहरु

    Loading

    नेपाली सेनाका तालिमरत अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण
    काठमाडौं, ६ असोज / नेपाली सैनिक वार कलेज नगरकोटमा तालिमरत All Arms Command and Staff course (AACSC) सि.सं. ३ का ५० जना अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण सम्पन्न भएको छ ।
    सो क्रममा उहाँहरूले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर, केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब, केन्द्रीय हेल्थ डेक्स र सङ्ग्राहलय समेतको अवलोकन गर्नुभयो । अवलोकन पश्चात आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले भ्रमणको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी संगठनको इतिहास एवम् कार्य प्रकृति सम्बन्धी यथेष्ट जानकारी …

  • ‘मोबाइल फोन’ बोलको गीत बजारमा

    Loading

    काठमाडौं । गायक शिवप्रसाद नेपाल र गायिका गिता श्रेष्ठको आवाज रहेको ‘मोबाइल फोन’ बोलको गीत बजारमा आएको छ । सुरज रेग्मीको शब्द रचना र संगीत रहेको उक्त गीतको भिडियो भरखरै सार्वजनिक भएको हो ।
    पछिल्लो समय देशमा प्राविधिकको विकाससँगै मोबाइल फोनको पनि व्यापक प्रयोग भएकाले सोही विषयलाई उठान गर्दै यस गीत ल्याएको शब्द रचनाकार सुरजले बताए । पदम बिसीको गीतमा संगीत संयोजन रहेको छ ।
    उक्त गीतको भिडियोमा सुवास जिसीको निर्देशन रहेको छ भने देव पुनले छायांकन गरेका हुन् । त्यस्तै सोही गीतका शब्द लेखक सुरज रेग्मी र दिव्या न्यौपानेले भिडियोमा अभिनय …

  • सर्पले डस्दा एकै परिवारका दुई सदस्यको मृत्यु

    Loading

    राजविराज । विषालु सर्पले डस्दा एकै परिवारका दुई सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीकी दिदीभाइ १४ वर्षीया सुनिता मण्डल र ९ वर्षीय कृष्ण मण्डल रहेका छन् ।
    घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई सर्पले डसेको हो । उनीहरुको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष रामअवतार साहले जानकारी दिए । राति सुतेको अवस्थामा दुवैको मुखबाट फिज आएको देखेपछि परिवारका सदस्यहरुले उपचारका लागि अस्पताल लगेका थिए ।

  • वडा कार्यालयमा आगजनी

    Loading

    सुर्खेत । सुर्खेतमा वडा कार्यालय आगजनी गरिएको छ । कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा एक युवकले पेट्रोल छर्केर वीरेन्द्रनगर नगरपालिका–१ का वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार बिहान आगजनी गरेका हुन् ।
    प्रहरीका अनुसार वडाध्यक्षको कार्यकक्षमा आगजनी गर्ने स्थानीय वास्ताम लामिछाने हुन् । आगजनीबाट कार्यालयको कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जलेर नष्ट भएको वडाध्यक्ष सुनारले जानकारी दिए । बुधबार बिहान ८ बजे नै एक कार्यक्रममा सहभागी हुन आफू राजधानी आएको समयमा आगजानी भएको उनले बताए ।
    प्रहरीले लामिछानेलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । लामिछानेको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका …

  • नेपाल प्रहरीको दैनिक गतिविधि

    Loading

    प्रतिलिपि अधिकार ऐन विरुद्दको कसूर गर्ने व्यक्ति पक्राउ
    पर्सा, ५ असोज / प्रतिलिपि अधिकार ऐन विरूद्धको कसूर गरेको अभियोगमा वीरगंज महानगरपालिका-८ बस्ने अन्नपूर्ण मसला उद्योगका संचालक ३० वर्षीय रोहित साह कानुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
    उक्त मसला उद्योगमा बढी नाफा कमाउने उदेस्यले आफ्नो उद्योगको मसलाहरूमा चाटकर बिएमपि स्पाइसिज उद्योगको ट्रेडमार्क र डिजाईनर लेबल प्रतिलिपि टाँस गरी वीरगंज महानगर तथा अन्य स्थानहरूमा बिक्री बितरण गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट समेतबाट खटिएको प्रहरीले उक्त अन्नपूर्ण मसला उद्योगमा तलासी गर्दा चाटकर बिएमपि स्पाइसिज उद्योगको ट्रेडमार्क र डिजाईनर लेबलिङ गरेका …

  • ‘असन्तुष्टिहरुलाई मूलधारमा नल्याएसम्म संविधान अपुरो’
    ‘असन्तुष्टिहरुलाई मूलधारमा नल्याएसम्म संविधान अपुरो’

    Loading

    काठमाडौँ, ५ असोज । पूर्वसभामुख दमननाथ ढुंगानाले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) अहिले अंशबण्डामा परेको बताएका छन् ।
    मदन भण्डारीको जीवनमा आधारित पुस्तक ‘श्वेतशार्दूल’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,“अहिले त जबज पनि अंशबण्डामा परेको छ । अंशबण्डामा कता पर्ने हो थाहा छैन ।” उनले अहिले कम्युनिस्ट र कांग्रेस दुवै पार्टीमा विचारको संकट आएको भन्दै मदन भण्डारीले प्रतिपादन गरेको जबजल कम्युनिस्ट पार्टीलाई व्यवहारमा रुपान्तरण गर्न सहयोग गरेको बताएका हुन् ।
    मदन भण्डारीले ल्याएको जबज कम्युनिस्टका लागि मात्रै नभएको पनि उनले बताए । “जबज कम्युनिस्ट पार्टीका लागि मात्रै थिएन …

  • एकीकृत समाजवादीकाे प्रमुख दुश्मन एमाले
    एकीकृत समाजवादीकाे प्रमुख दुश्मन एमाले

    Loading

    काठमाडौं । मंगलबार शुरु भएको नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय कमिटीको बैठकमा पेस भएकाे १३ पेज लामो राजनीतिक प्रतिवेदनमा नेकपा एमाले र त्यसका अध्यक्ष केपी ओलीलाई प्रमुख दुश्मन किटान गरेको छ । केपी ओली नेतृत्वको एमालेले दक्षिणपन्थी धारको नेतृत्व गरेको भन्दै समाजवादीले मुलुकमा अहिले दुई प्रकारका राजनीतिक धार रहेको दाबी गरेकाे छ । नेपालको राजनीतिक प्रतिवेदनमा एमालेले अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृति बोकेको दक्षिणन्थी, विदेशपरस्त तथा राजतन्त्रपरस्त शक्तिसँग गठबन्धन गर्ने सोच बोकेको उल्लेख छ ।
    प्रतिवेदनमा भनिएकाे छ, ‘केपी ओलीको दक्षिणपन्थी चिन्तन, सत्ता लिप्सा र लोकतन्त्र विरोधी, स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र र …

  • क्यानडामा प्रधानमन्त्री ट्रुडोले जिते संसदीय निर्वाचन
    क्यानडामा प्रधानमन्त्री ट्रुडोले जिते संसदीय निर्वाचन

    Loading

    क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रूडो तेस्रो पटक निर्वाचित भएका छन् । गत सोमबार भएको संसदीय निर्वाचनमा उनी निर्वाचित भएका हुन्
    मतगणना जारी रहेकाले अहि,,ले उनको पार्टी लिवरल पार्टीले अधिकांश ठाउँमा अग्रता कायमै राखेको छ । उनी र उनको पार्टीको जितसँगै उनी तेस्रो पटक प्रधानमन्त्री बन्नु हुने देखिएको छ ।
    निर्वाचनमा उनको दल र उनी फेरि विजयी हुने पूर्वानुमान अनुसार नै उनी विजयी भएका स्थानीय सञ्चार माध्यमह रुले लेखेका छन् । उनी यसअघि सन् २०१५ देखि देशको प्रधानमन्त्री हुँदै आएका थिए । त्यसपछि उनले पछिल्लो ६ बर्षमा अहिलेसम्म तीन पटक आम निर्वाचन जितेका …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!