महाधिवेशन प्रतिनिधिद्वारा एमसीसीबारे पार्टीको ठोस धारणा माग
![]()
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिन शनिबार सामूहिक छलफलमा थुप्रै विषयहरुमाथि छलफल भएको छ ।
राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफलमा महाधिवेशनका प्रतिनिधिहरूले आफ्ना थुप्रै धारणाहरु राखेका छन् । पार्टीले व्यक्ति नभई संस्थालाई स्थापित गर्नुपर्ने, ७० वर्षे उमेर हद हटाउने कि राख्ने, सातै प्रदेशबाट उपाध्यक्ष चयन गर्नुपर्नेलगायत विविध धारणाहरु राखेका छन् ।
यस्तै, क्रममा केन्द्रीय निकाय तथा विभागका टोली भानुभक्त ढकालले आफ्नो धारणा प्रस्तुत गरे । उनले सामूहिक छलफलमा अमेरिका सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौताबारे पार्टीको धारणा प्रष्ट पार्नुपर्ने धारणा व्यक्त गरे । …

पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाउने प्रस्ताव
![]()
काठमाडौं । नेकपा (एमाल) ले उपमहासचिव, पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाउने प्रस्ताव गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि सुरु भएको प्रथम विधान महाधिवेशनमा उक्त प्रस्ताव गरिएको हो ।
महाधिवेशनमा पेश गरिएको विधानमा दुई उपमहासचिवको व्यवस्थालाई हटाउँदै एक सचिव थप गर्ने प्रस्ताव गरिएको छ । यसअघि पार्टीको नवौँ महाधिवेशनमा दुई उपमहासचिवको व्यवस्था गरिएको छ ।
विधान संशोधन प्रस्तावमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव र ६ सचिवको व्यवस्था गरिएको छ । यसअघि केन्द्रीय कमिटी बैठकमा तीन वा सात उपाध्यक्ष हुनेबारेमा छलफल भएको थियो । तर, उपाध्यक्ष भने पहिल्यै पाँच …

न्यादी हाइड्रोपावरको आईपीओ बिक्री खुला
![]()
काठमाडौँ, १५ असोज । न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपी) निष्काशनमा ल्याएको हो ।
कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आज बंैकिङ समयदेखि आवेदन …

सल्यानमा जिपले ठक्कर दिँदा दुई जना छात्राको मृत्यु, तीन घाइते
![]()
सल्यान । सल्यानमा शुक्रबार बिहान जिपले ठक्कर दिँदा दुई जना छात्राको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । जिल्लाको थारमारेबाट श्रीनगरतर्फ आइरहेको लु २ च ५७०१ नम्बरको डबल क्याप जिपले शारदा नगरपालिका– ६ बाङ्गे सल्लाका नजिकै सडक छेउमा वसिरहेका छात्राहरुलाई ठक्कर दिएको थियो ।
जिपको ठक्करबाट गम्भीर घाइते भएकी शारदा नगरपालिका– ६ बरला निवासी १८ वर्षिया रेखा बुढाथोकी र सोही ठाउँकी १८ वर्षिया सुनिता नेपालीको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा दाङ जिल्लाको राम्रीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिपको ठक्करबाट गम्भीर घाइते भएका रेखा र सुनितालाई छाती …

सम्झौता बिपरित पैसामा बिके वाट्मोर
![]()
खुला प्रतिस्पर्धाबाट नेपाली राष्ट्रिय टिमको प्रशिक्षक बनेका श्रीलंकन प्रशिक्षक डेभ वाटमोरले १ वर्ष नपुग्नै एक साताअघि मात्र नेपाली टिम छाडे । आईसिसी विश्वकप लिग–२अन्तर्गतको सिरिज खेल्न नेपाली टिमसँगै आमान पुगेलगत्तै वाट्मोरले ओमान भ्रमणपछि नेपाली टिम छाड्ने घोषणा गरे, राजीनामा पत्र क्यानलाई बुझाए।
श्रीलंकाकालाई विश्वकप जिताका प्रशिक्षक वाट्मोरले परिवारलाई पर्याप्त समय दिन नपाएको भन्दै नेपाली टिम छाड्न चाहेको बताएका थिए। तर, नेपाली टिम छाड्को एक साता नबित्दै वाट्मोर भारतको बरोडा जिल्ला क्रिकेट एसोसिसनको मुख्य प्रशिक्षक बनेका छन्।
वाट्मोरो मोटो रकममा बरोडाको मुख्य प्रशिक्षक तथा निर्देशक बनेको बताइएको छ। भारतीय मिडियाहरुका अनुसार अनुभवी …

मण्डल एमाले संसदीय दलका नेता चयन
![]()
जनकपुरधाम । नेकपा एमाले प्रदेश २ को संसदीय दलको नेतामा सत्यनारायण मण्डल चयन भएका छन् । पार्टी विभाजनपश्चात पहिलो पटक बसेको बैठकले एमालेको संसदीय दलको नेतामा मण्डल र प्रमुख सचेतकमा किशोरी साहलाई सर्वसम्मत चयन गरेको छ ।
कुनै समय तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा प्रदेशसभामा सबभन्दा ठूलो पार्टी रहेको थियो । तर, दुई पटक भएको विभाजनका कारण अहिले नेकपा एमालेका कुल सांसद आठ जना मात्र छन् ।
एमाले अहिले प्रदेशसभामा पाँचौँ ठूलो पार्टीका रूपमा रहेको छ । एमालेका २१ जनामध्ये १३ जना सांसदले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत …

‘यथास्थितिमा हामी एमाले छैनौँ’
![]()
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विहीबार बिहान १० बजे पार्टीका केन्द्रीय सदस्य प्रभु साहलाई आफ्नै निवास बालकोटमा बोलाए । असोज १५ देखि गोदावरीमा हुने विधान अधिवेशन ‘बहिस्कार’ गर्ने बताइरहेका साहलाई फकाउन ओलीले बालकोट बोलाएका हुन् ।
पूर्वमाओवादीबाट रामबहादुर थापा बादलसँगै एमालेमा मिसिएका पूर्वमाओवादी नेता प्रभु साहले आफू अझै एमाले हुन नसकेको बताउँदै आएका छन् । पछिल्लो समय उनले एमाले केन्द्रीय कमिटीको बैठकसमेत बहिस्कार गर्दै आएका छन् । केपी ओलीको क्याबिनेटका मन्त्रीसमेत रहेका साहले अध्यक्ष ओलीसँग विभिन्न ८ वटा माग राखेका छन् । यी माग पूरा नभए विधान महाधिवेशनमा सहभागी …

">