समावेशी प्यानलका धामी नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी

Loading

नेपालगञ्ज / बाँकेको नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा समावेशी प्यानलका टंकबहादुर धामी विजयी भएका छन् ।
नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा निकट उद्योगी व्यवसायीको प्यानलबाट उम्मेदवार बनेका धामीले धामीले दुई हजार ४५६ मत ल्याउँदै कांग्रेस, एकीकृत समाजवादीलगायत दल निकट प्यानलका ललित रौनियारलाई पराजित गरेका हुन् । प्रत्यासी रौनियारले एक हजार ५६६ मत प्राप्त गरेका छन् ।
अध्यक्षसहित अन्य अधिकांश पदमा समावेशी प्यानलकै उम्मेदवार निर्वाचित भएका छन् । उद्योग उपाध्यक्षमा समावेशी प्यानलकै चिरञ्जीवी वली, वाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने, महिला उपाध्यक्षमा मन्दिरा पाण्डे, महासचिवमा भीम रानाभाट, उपमहासचिवमा प्रजातान्त्रिक प्यानलका टेकबहादुर खड्का र …

">
  • कृषि ऋणलाई सहुलियत

    Loading

    नेपाल राष्ट्र ब्यांकले कोभिड-१९ अवधिमा दिएका अधिकांश ऋण सम्बन्धी सुविधा हटाएको छ भने घरजग्गा धितोको ऋणमा कडाइ गरेको छ। 
    चालू आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि बुधबार निर्देशन जारी गर्दै ब्यांकले कोभिडकालका सुविधा र लचकता हटाएको जनाएको छ। कर्जाको पुनर्तालिकीकरण तथा पुन:संरचना गर्न पाउने, थप कर्जा लगायत सुविधा हटाएको हो।
    केन्द्रीय ब्यांकले कृषि र उत्पादनमूलक क्षेत्रको कर्जालाई भने सुविधा दिएको छ। अब ब्यांक तथा वित्तीय संस्थाले दुई करोडसम्मको खाद्यान्न उत्पादन, पशुपन्छी, मत्स्यपालन, निर्यातजन्य उद्योग, शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग, हस्तकला तथा सीपमूलक व्यवसाय एवं उद्यम व्यवसाय (आयात सम्बन्धी व्यवसाय बाहेक) सञ्चालनका लागि कर्जा …

  • निवर्तमान अर्थमन्त्री शर्मा निर्दोष साबित

    Loading

    काठमाण्डौँ/निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको सन्दर्भमा लागेको आरोपमा ‘क्लिन चिट’ पाएका छन् ।
    संसदीय विशेष छानबिन समितिले १७ दिन लगाएर अनुसन्धान गर्दा शर्माविरुद्ध लगाइएको आरोप पुष्टि गर्ने कुनै प्रमाण नभेटिएको हो ।
    प्रतिनिधिसभामा शुक्रबार छानबिन समितिको प्रतिवेदन पेश गर्दै सभापति लक्ष्मणलाल कर्णले प्राप्त तथ्य, प्रमाण र कागजातको विश्लेषण गर्दा शर्मामाथि आरोप पुष्टि हुने प्रमाण फेला नपरेको बताए । छानबिनका क्रममा समितिले ७५ घण्टा खर्चिएको कर्णले जानकारी दिए ।
    बजेट निर्माणका क्रममा जेठ १४ को राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको र करका दर हेरफेर …

  • अर्थमन्त्रीले ल्याए १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट

    Loading

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट ल्याएका हुन् ।
    बजेट अनुसार चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन गरिएको मन्त्री शर्माले बताए । सरकारले १२ खर्ब ४० करोड ११ करोड राजश्व उठाउन लक्ष्य लिएको छ । सरकारले २ खर्ब ५६ आन्तरिक ऋण उठाउने र ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने मन्त्री शर्माले …

  • राष्ट्रिय प्रसारण लाइनमा ६२१ मेगावाट बिजुली जोडियो

    Loading

    काठमाडौं/चालु आर्थिक वर्षको चैत मसान्तसम्म कूल ६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। सरकारले शनिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी ४५६ मेगावाट आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन नियमित भइरहेको छ।
    चालु आवमा एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको थियो । त्यसमा रसुवागढी आयोजनाबाट कूल १११ मेगावाट, साञ्जेन र माथिल्लो साञ्जेनबाट ५६ मेगावाट, त्रिशूली थ्री बीबाट ३७ मेगावाट, राहुघाटबाट ४० मेगावाट, मध्यभोटेकोसीबाट १०२ मेगावाट र निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाबाट एक हजार ५५ मेगावाट बिजुली …

  • बैंकको ब्याजदर नबढ्ने मन्त्री श्रेष्ठको भनाई

    Loading

    काठमाडौं। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ब्याजदर नबढ्ने बताएकी छन् । सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदर वृद्धिको चर्चा चलिरहेकै बेला मन्त्री श्रेष्ठले कर्जाको ब्याजदर घटाएर सदस्य लगानीकर्ताहरुलाई सुविधा दिनुपर्नेमा जोड दिइन् ।
    शुक्रबार राजधानीमा आयोजित नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को ११ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले पछिल्ला दिनहरुमा सहकारी संघ संस्थाहरु पैसा ब्याजमा लगानी गरेर खाने बैंक जस्तो भएको बताएकी छिन् ।
    ‘पछिल्ला दिनहरुमा सहकारी उद्देश्यविहीन जस्तै भएका छन् । सहकारीको मर्म के हो ? उद्देश्य तथा लक्ष्य के हो ? सहकारीको बाटो एकातिर छ तर संस्थाहरुको …

  • सुदूरपश्चिममा बैंकहरूको निक्षेप खर्ब नाघ्यो, सबैभन्दा बढी कर्जा प्रवाह कैलालीमा

    Loading

    काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप एक खर्बभन्दा माथि पुगेको छ । प्रदेशभित्र बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार बढ्दै वित्तीय साक्षरता र बढ्दो आर्थिक क्रियाकलापका कारण बैंकिङ कारोबार वृद्धि भएको हो ।
    नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयले गरेको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी अध्ययनमा २०७८ असारसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप २०७७ असारको तुलनामा २०.२२ प्रतिशतले वृद्धि भई १ खर्ब ९ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो निक्षेप २९.५४ प्रतिशतले वृद्धि भएको थियो ।
    प्रदेशभित्र बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको …

  • नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट
    नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट

    Loading

    काठमाडौँ, १ मंसिर । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएकोमा बुधबार ५०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको हो ।
    बुधबार छापावाल सुन प्रति १० ग्राम ८० हजार ८५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ८० हजार ४२० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
    बुधबार चाँदीको मूल्य पनि …

  • डिम्याट खाता खोल्नेको संख्या ४६ लाख नाघ्यो
    डिम्याट खाता खोल्नेको संख्या ४६ लाख नाघ्यो

    Loading

    काठमाडौं । अहिले नेपालमा शेयर कारोबार गर्नेहरुको संख्या बढ्दै गइरहेको छ । सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै डिम्याट खाता खोल्नेको संख्या पनि बढीरहेको छ ।
    अहिले दैनिक धेरै जनाले सेयर भर्नका लागि डिम्याट खाता खोलिरहेका छन् । हालसम्म नेपालमा ४६ लाख भन्दा बढीले डीम्याट खाता खोलिसकेका छन् । बोर्डका अनुसार यसअघि चैत मसान्तसम्म ३२ लाखले यस खाता खोलेका थिए । सोमबारसम्म डिम्याट खाताको संख्या ४६ लाख १८ हजार ६ सय २० पुगेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।
    यसका लागि इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) लगानीका लागि यो एकाउण्ट बनाउनुपर्ने हुन्छ …

  • फोरजी ग्राहक सङ्ख्यामा नेपाल टेलिकम सवैभन्दा अगाडी
    फोरजी ग्राहक सङ्ख्यामा नेपाल टेलिकम सवैभन्दा अगाडी

    Loading

    काठमाण्डौ । चौथो पुस्ताको नेटवर्क अर्थात् ‘फोरजी’ का ग्राहक सङ्ख्यामा नेपाल टेलिकमले एनसेललाई उछिनेको छ ।
    नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको भदौ महिनाको व्यवस्थापन सूचना प्रणाली (एमआईएस) प्रतिवेदनअनुसार फोरजी ग्राहकमा एनसेलभन्दा झन्डै पाँच लाख धेरै ग्राहकसहित नेपाल टेलिकम पहिलो नम्बरमा पुगेको छ ।
    साउनसम्म टेलिकमका ५३ लाख ४० हजार फोरजी ग्राहक रहेकामा भदौमा नौ लाख २७ हजार ६ सय जना ग्राहक थपिएपछि टेलिकमको फोरजी ग्राहक सङ्ख्या ६२ लाख ६८ हजार ३९ पुगेको छ । यस्तै साउनमा एनसेलका ५५ लाख ११ हजार फोरजी ग्राहक रहेकामा भदौमा दुई लाख ४३ हजार थपिएर ५७ …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!