अफगानिस्तानमा रहेका ३२ नेपालीको पनि उद्धार
![]()
काठमाडौं– सरकारले अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकलाई पनि उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ।
शनिबार बिहान अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकहरुलाई पनि उद्धार गरी स्वदेश फिर्ता गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी दिए।
योसँगै अफगानिस्तानमा अब उद्धारका लागि कुनै पनि नेपाली नागरिक नरहेको परराष्ट्र मन्त्रालयको दाबी छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव घिमिरेले उद्धारको पर्खाइमा अफगानिस्तानमा रहेका नेपाली नागरिकहरु अब नरहेको बताए।
‘अब चाहिँ उद्धारको पर्खाइमा रहेका नेपालीहरुको संख्या समाप्त भएको छ। त्यहाँ कोही नेपाली रहेको भए त्यो यूएन सिस्टमा रहनु भएको छ’, उनले भने। परराष्ट्र …

">पाठ्यपुस्तक बिनै पढ्दै विद्यार्थी
![]()
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका विद्यार्थीको हातमा अहिलेसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । शैक्षिकसत्र सुरु भएको सात महिना र दोस्रो लहरको कोरोनापछि विद्यालय खुलेको तीन महिना बितिसक्दा पनि विद्यार्थीहरूले पाठ्यपुस्तक पढ्न पाएका छैनन् । सो गाउँपालिकाका शिक्षकले पनि यो आर्थिक वर्ष सुरु भएदेखि तलब भत्ता खान सकेका छैनन् ।
श्री जनता माद्यामिक विद्यालय खुदी बखारी कुपही-६ का कक्षा १० मा अध्ययनरत दीपककुमार साहले भने, ‘दुई वर्ष कोरोनाले पढाइ हुन सकेन ।अब धमाधम पढाइ हुन थालेपछि राम्ररी पढुँला भनेको त, पढाई सुरु भए पनि किताब पाउन सकेको छैन ।’ किताब न भएपछि …

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि
![]()
काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ।
शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासमा मूल्य बढाइएको निगमले जनाएको छ। निगमले जारी गरेको सूचना अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ वृद्धि गरिएको छ।
यता, हवाई इन्धन (आन्तरिक तथा बाह्य)मा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ५० रुपैयाँ वृद्धि गरिएको छ। निगमका अनुसार बढेको मूल्य अनुसार अब पेट्रोल, प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ। यता, डिजेल र मट्टितेल प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ।
यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ९६ तथा बाह्य प्रतिकिलोलिटर अमेरिकी डलर …

">टि–२० विश्वकप : इंल्यान्डको लागातार दोस्रो जित
![]()
जारी टि–२० विश्वकपमा इंग्ल्यान्डले लागातार दोस्रो जित निकालेको छ। बुधबार अबुधाबीमा भएको खेलमा इंग्ल्यान्डले बंगलादेशमाथि ८ विकेटको जित निकाल्यो ।
सुपर १२को समूह १ रहेको इंग्ल्यान्डको लागतार दोस्रो जित हो। यो जितसँगै उसको सेमिफाइनल यात्र सहज बनेको छ। पहिलो खेलमा उसले वेस्टइन्डिजमाथि ६ विकेटको जित निकालेको थियो। यता, बंगलादेशको यो लगातार दोस्रो हार हो । उ पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो।
पहिला ब्याटिङ गर्दै बंगलादेशले दिएको १२५ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले १४.१ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। उसका लागि जेसन रोएले अर्धशतकीय इनिङ खेले । उनले ३८ बलमा …

मुख्यमन्त्रीका लागि नेता राजेन्द्र पाण्डेद्वारा दाबी पेस
![]()
काठमाडौँ । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डेले दाबी पेस गरेका छन् । नेता पाण्डेले ५९ सांसद्को समर्थनसहित मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेसँगै बुधबार नै पाण्डेले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)सहितका सांसद्को समर्थनमा दाबी पेस गरेका हुन् । बागमतीमा बहुमत पुर्याउन ५५ सांसद् भए पुग्छ ।
प्रदेश प्रमुख शर्माले बिहीबार अपरान्ह ३ बजेभित्र आफ्नो दाबी पेस गनै आह्वान गरेका थिए ।
नेकपा एमालेकी उपाध्यक्ष …

‘अब हुने चुनाव मेरालागि अन्तिम हुने’
![]()
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब हुने संसदीय चुनाव आफ्ना लागि अन्तिम चुनाव हुने बताएका छन्।
मंगलबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले अब ५ वर्षका लागि हुने निर्वाचनपछि आफूले चुनाव नलड्ने पनि बताए। उनले आगामी निर्वाचनमा चितवन जिल्लाबाटै उम्मेदवारी दिने पनि बताए। उनले भने, ‘सायद अबको निर्वाचन मेरोलागि अन्तिम हुन पनि सक्छ, तर म चितवन छोड्दिनँ। चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस्, म चितवन छोडेर अन्त जाँदिनँ।’
सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले बुटबलमा हुने भनिएको १० औं महाधिवेशन एमालेले चितवनमा सारेर आफ्नो महत्व दर्शाइदिएको टिप्पणी गरे। फरक प्रसङ्गमा बोल्दै प्रचण्डले …

">विद्युत प्राधिकरणद्वारा नयाँ महशुल दर निर्धारण
![]()
काठमाडौं । विद्युत् नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ ।
निर्धारण गरिएको महसुल दर आगामी मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ । विपन्न नागरिकलाई लक्षित गरी पाँच एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको हकमा ‘इनर्जी’ शुल्क नलाग्ने र न्यूनतम शुल्क रु ३० मात्र लाग्ने गरी महसुल निर्धारण गरिएको आयोगका प्रमुख आयुक्त डिल्लीबहादुर सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गार्हस्थ्यस्तरमा विद्युत् उपभोग बढाउन तथा उपभोक्तामाझ विद्युत्को उचित मूल्य सुनिश्चित गर्न गार्हस्थ्य वर्गको महसुलमा …