खुला केन्द्रीय सदस्यको मतगणना जारी

Loading

काठमाण्डौ /नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशनमा भएको खुला केन्द्रीय सदस्यतर्फको मत गणना जारी छ । शनिबार दिउँसो १२ बजेदेखि सुरू भइ राति ११ बजेसम्म २३९३ मत गणना सकिएको छ । खुला केन्द्रीय सदस्यतर्फ ४६८२ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
हालसम्म भएको गण्मनामा डा. शशांक कोइराला पहिलो स्थानमा छने भने दोस्रोमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँड, चौथोमा रमेश लेखक रहेका छन् । पछिल्लो मत परिणाम अनुसार केन्द्रीय सदस्यमा पार्टी सभापति सभापति शेरबहादुर देउवापक्षकै बाहुल्य छ ।
मतगणनामा शीर्षस्थानमा रहेका ३५ सदस्यका प्रत्यासीहरुमा डा. शशांक कोइराला –१९७१, एनपी साउद–१५३८, बालकृष्ण …

">
  • प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाए

    Loading

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । बैठक आइतबार दिउँसो ४ बजेका बैठक बोलाइएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको जानकारी दिए ।
    प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार संसद्को गतिरोध अन्त्य गर्नका लागि भोलिको बैठक बोलाइएको हो । बालुवाटारमा शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । सो भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो ।
    उक्त भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर …

  • आइतबारबाट मोडर्ना र फाइजर खोप लगाइँदै

    Loading

    काठमाडौं। सरकारले भोलि (आइतबार)बाट कोभिडविरुद्धको खोप लगाउँदैछ। १२ वर्षका बालबालिकाका लागि मोडर्ना खोप लगाउन लागिएको हो । यो खोप १७ वर्षसम्मका बालबालिकालाई लगाइन्छ ।
    करिब ३४ लाख २५ हजार बालबालिकालाई पुस १४ गतेसम्म लगाइने तयारी छ। यो सँगे फाइजर खोपसमेत लगाइने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए। फाइजर खोप भने पुस १३ देखि २२ सम्म आठ जिल्लाका बालबालिकालाई फाइजर खोप दिने तयारी छ ।
    मोडर्ना खोप कहाँ–कहाँ ?
    प्रदेश १ – ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर
    प्रदेश २ -सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारा
    वाग्मती …

  • नेपाली कांग्रेसको पदाधिकारीको मतगणना सम्पन्न

    Loading

    देउवा पक्ष बहुमतमा, रक्षामन्त्रीको राजिनामा, डाक्टरहरु पराजित
    काठमाण्डौ/नेपाली काँग्रेसको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणनामा १३ पदाधिकारीको मत गणना सकिएको छ ।
    पार्टी सभापति शेरबहादुर देउवा सहित मिश्रिति समूह नयाँ नेतृत्वमा आएका छन् । महाधिवेशनको बन्द सत्रपछि भएको निर्वाचनको मत परीणाममा पदाधिकारीहरुको सकिएपनि सदस्यहरुको भने जारी रहेको छ ।
    यसरी निष्किएको परिणाम अनुसार १ सभापति सहित २ उपसभापति, २ महामन्त्री, ७ सहमहामन्त्री र १ कोषाध्यक्ष रहेका छन् । विजयीहरुमा देउवा पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्रीहरू भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय, उमाकान्त चौधरी, किशोरसिंह राठौर, फरमुल्लाह मन्सुर र महेन्द यादव निर्वाचित भएका हुन् ।
    डा. …

  • प्रेस सेन्टर नेपालका अध्यक्षको पदास्थापन

    Loading

    काठमाण्डौ/प्रेस सेन्टर नेपालका नवनिर्वाचित अध्यक्ष विष्णु सापकोटा जुगललाई शुक्रबमार एक कार्यक्रमका वीच पदस्थापन गरिएको छ ।
    नेकपा माओवादी केन्द्र किट पत्रकारहरुको संगठनका अध्यक्ष जुगललाई निवर्तमान अध्यक्ष एवं संगठनका यन्चार्ज महेश्वर दाहालले संगठनको केन्द्रीय कार्यालय बबरमहलमा पदास्थापन गराएका हुन् ।
    पदस्थापन गर्दै निवर्तमान अध्यक्ष दाहालले अब संगठनको पूर्ण जिम्मेवारी विष्णु जीको टीमलाई आएको बताए । उनले संगठनलाई गतिशिल र चलाएमान बनाउन पनि आपूmले नयाँ टिमलाई संगठनको जिम्मेवारी सुम्पिएको भन्दै संगठनको इन्चार्जको नाताले आपूmले हमेशा मार्ग निर्देशन गरिरहने बताए ।
    उपलब्ध केन्द्रीय सदस्यहरुको उपस्थितिमा सापकोटालाई पदस्थापन गराइएको थियो । पदस्थापन गर्दै सापकोटाले आप्mना सामु …

  • माओवादी केन्द्रको प्रचार तथा प्रकाशन विभाग सदस्यको सपथग्रहण

    Loading

    काठमाण्डौ/नेकपा माओवादी केन्द्रको प्रचार तथा प्रकाशन विभाग सदस्यहरुलाई पार्टी प्रवक्ता कृष्णबहादुर महराले सपथग्रहण गराएका छन् ।
    शुक्रबार पेसिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा विभागगीय प्रमुख समेत रहेका महराले ३५ सदस्यीय समितिका सदस्यहरुलाई सपथ गराएका थिए ।
    सपथग्रहणपछि बसेको पहिलो बैठकले विभागको सचिवको रुपमा गोविन्द आचार्यलाई चयन गरेको छ । यस्तै पार्टीको आसन्न केन्द्रीय सम्मेलनलाई सफल पार्न प्रभावकारी भूमिका खेल्न पनि गोविन्द आचार्यको नेतत्वमा एक टीम बनाइएको छ ।
    बैठकले माओवादी केन्द्रमा अब संख्याकेन्द्रित भन्दापनि विचारकेन्द्रित बहशलाई अगाडि बढाउनुपर्ने बताएको छ । विचारका लागि प्रशिक्षण चलाइनु पर्ने र त्यसको प्रचार तथा प्रकाशन गरिनु पर्ने बताइएको …

  • पदाधिकारीमा देउवा समूह बहुमतमा

    Loading

     काठमाडौं । नेपाली कांग्रेसको सह महामन्त्री पदमा सभापति शेरबहादुर देउवा पक्षले वर्चश्व कायम गरेको छ । उपसभापति र महामन्त्रीमा मिश्रित परिणाम आएका बेला आठ सहमहामन्त्रीमा देउवा पक्षले ६ वटा आफ्नो पक्षमा पारेको हो ।
    केन्द्रीय निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको अन्तिम मतपरिणाममा डा. शेखर कोइराला पक्षबाट सहमहामन्त्रीमा दुई जना निर्वाचित भएका छन् ।
    सहमहामन्त्रीको मतगणना बिहीबार साँझदेखि सुरु भएको थियो । बिहीबार राति महिला, आदिवासी जनजाति र दलिततर्फको मतगणना सकिएको थियो । जसमा देउवा पक्षबाट महालक्ष्मी उपाध्याय (डिना), भीष्मराज आङ्देम्बे र कोइराला पक्षबाट जीवन परियार निर्वाचित भएका थिए ।
    बाँकी पाँच सहमहामन्त्री …

  • भुटानलाई ४–० गोलअन्तरले हराउँदै नेपाल फाइनलनजिक
    भुटानलाई ४–० गोलअन्तरले हराउँदै नेपाल फाइनलनजिक

    Loading

    काठमाडौं–/नेपाली महिला टोली साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको फाइनलनजिक पुगेको छ।
    बंगलादेशको ढाकामा शुक्रबार सम्पन्न खेलमा भुटानलाई ४–० गोलअन्तरले हराउँदै नेपाल फाइनलनजिक पुगेको हो। नेपालको जितमा मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले एक–एक गोल गरिन्।
    खेलको सुरुआती समयदेखिनै आक्रमक खेल पस्किएको नेपालले दोस्रो मिनेटमै आग्रता लिएको थियो । नेपालका लागि मेनुकाले गोल गरेकी थिइन् । यस्तै, १८औं मिनेटमा कुशुमले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । त्यसको तीन मिनेट भित्रै नेपालले अर्को गोल गर्यो। २१औं मिनेटमा रजनीले गोल गरेकी हुन् ।
    नेपालले दोस्रो हाफमा पनि एक गोल …

  • उद्योगमा लगानी गर्न आग्रह
    उद्योगमा लगानी गर्न आग्रह

    Loading

    काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्योगी व्यवसायीहरूलाई उद्योग स्थापना गर्दा बिजुली नपाएर उद्योग बन्द हुने हो कि भन्ने शङ्का नगरिकन उद्योगमा लगानी गर्न आग्रह गरेकी छिन् ।
    आज बिहीवार ऊर्जा मन्त्रालयमा उद्योगी व्यवसायीसँग बिजुली आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले व्यवसायीले उद्योग स्थापना गर्दा बिजुली नपाएर उद्योग नै नचल्ने हो कि भन्ने शङ्का नगरिकन उद्योगमा लगानी गर्न आग्रह गरेकी हुन् ।
    मन्त्री भुसालले विभिन्न उद्योगमा बिजुली आपूर्तिका समस्या रहेको तर प्राधिकरणले समस्या समाधानका लागि काम गरिरहेको बताइन् । उनले सरकारले तत्काल बिजुली महसुस सस्तो दिन सक्ने अवस्था नभएको बताइन् …

  • माओवादी केन्द्रको प्रदेश सम्मेलन विवादका वीच सम्पन्न
    माओवादी केन्द्रको प्रदेश सम्मेलन विवादका वीच सम्पन्न

    Loading

    धनगढी/नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको प्रथम सम्मेलन मंगलबार सम्पन्न भएको छ ।
    शनिबारदेखि शुरु भएको सम्मेलन चारदिन लम्बिदै आगामी कार्यकालका लागि २२३ सदस्यीय प्रदेश समिति चयन गर्दै सम्पन्न भएको हो । केही सदस्य समितिेले पछि मनोनित गर्ने बताइएको छ ।
    नेतृत्वका लागि आकांक्षीहरु धेरै भएपछि सम्मेलन लम्बिएको थियो । नेतृत्वका आकांक्षीहरुमा प्रदेश सह–इन्चार्ज नेपबहादुर चौधरी, निवर्तमान अध्यक्ष शरदसिंह भण्डारी, पूर्व सांसद हरिलाल ज्ञवाली, राष्ट्रिय सभा सदस्य हरि चौधरी र नरेन्द्र कुँवर रहेका छन् भने सचिवका लागि देवीलाल चौधरी, ओम बिक्रम भाट, लाजुराम चौधरी, शिव ओली आकाक्षी रहेका छन् । …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!