सुदुरपश्चिमलाई हराउँदै एपिएफ सेमिफाईनलमा
![]()
धनगढी ,७ पुस / विभागीय टीम एपिएफ धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा पुगेको छ ।
बुधबारको पहिलो खेलमा एपिएफले सुदुरपश्चिमलाई ८९ रनले हराएको हो । लगातार दोस्रो जितसँगै एपिएफ सेमिफाईनल प्रवेश गरेको छ । सुदुरपश्चिमलाई सेमिफाईनल पुग्नका लागि अवको अन्तिम प्रदेश नम्बर २ लाई हराउनु पर्नेछ ।
बुधबारको दोस्रो खेलमा प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई हराउँदै सेमिफाईनल प्रवेशको सम्भावना कायम राखेको छ । समुह बी मा दुई खेलमा दुबैमा जित हात पार्दै एपिएफ चार अंक सहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।
समान …

निमावि तहमा २५९८ शिक्षकको विज्ञापन आह्वान
![]()
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेको छ । निम्न माध्यामिक तहमा १० विषयमा २५ सय ९८ जना शिक्षकको लागि विज्ञापन आह्वान गरिएको आयोगले जनाएको छ ।
पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माग १३ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने आयोगले जनाएको छ । परीक्षाको आवेदन फाराम अनलाइनबाट भर्न सकिने आयोगले जनाएको छ ।
आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग रिक्त रहेका शिक्षक पदको संख्या थप गर्न माग गरेसँगै केन्द्रले आयोगलाई निमावि तहको रिक्त दरबन्दीको संख्या …

समुह ए मा प्रदेश १ विजेता लुम्बिनी उपविजेता,
![]()
धनगढी/धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको समुह ए बाट प्रदेश नम्बर १ विजेता र लुम्बिनी प्रदेश उपविजेता बनेका छन् ।
समुह ए बाट यसअघि नै सेमिफाईनल पुगेका दुबै टोलीमध्ये लुम्बिनीलाई प्रदेश १ ले हराएको हो । यो खेलको नतिजापछि प्रदेश १ समुह ए को विजेता र लुम्बिनी उपविजेता बनेका हुन् ।
फाप्ला मैदानमा मंगलबार भएको पहिलो खेलमा प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेशलाई ६७ रनले हराएको हो । प्रदेश नम्बर १ ले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट क्षतिमा ११४ रन बनायो ।
प्रदेश …

‘राष्ट्रिय सहमति बिना एमसीसी पास गर्न नहुने’
![]()
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा राष्ट्रिय सहमति बिना पास गर्न नहुने बताएका छन् ।
उनले एमसीसी नेपालको एजेण्डा हो भनेर बहस र छलफल सुरु गर्नुपर्ने बताए । परियारले ‘सम्झौताको बुँदा बुँदामा सामूहिक रुपमा छलफल गर्नुपर्छ । छलफल गरेर निष्कर्ष निकालेपछि पारित गर्दा उपयुक्त हुन्छ । तर, सहमतिबिना बलजफ्ती पास गर्दा यसले मुलुकको लागि राम्रो गर्दैन,’ उनले भने । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे साझा धारणा बनाउनको लागि सर्वदलीय बैठक बोलाएर छलफल प्रारम्भ गरेको उनको भनाइ छ ।
‘एमसीसी राष्ट्रिय एजेण्डा हो …

घरेलु टोली सुदुरपश्चिम र विभागीय टीम एपिएफ विजयी
![]()
धनगढी/धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा घरेलु टोली सुदुरपश्चिम प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन् ।
समुह बी अन्तर्गत फाप्ला मैदानमा भएका खेलमा सुदुरपश्चिम प्रदेशले गण्डकी प्रदेश र एपिएफले प्रदेश नम्बर २ लाई हराएको हो । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली सुदुरपश्चिम प्रदेश विजयी भएको छ । फाप्ला मैदानमा सोमबार भएको दोस्रो खेलमा सुदुरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले हराएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले १८ ओभरमा सबै विकेट ३१ रनमा गुमायो । …

केन्द्रीय सदस्य खुलातर्फको मतगणना सम्पन्न
![]()
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य खुलातर्फको मतगणना सकिएको छ । प्राप्त मतपरिणाम अनुसार डा. शशांक कोइरालाले सबैभन्दा बढी मत पाएका छन् भने एन पी साउँद दोस्रो बढी मत पाउनेमा दर्ज भएका छन् ।
खुल्ला केन्द्रीय सदस्यतर्फको ३५ जनामध्ये डा. शशांकले ३८३६ मत र साउँदले २९३७ मत ल्याएका हुन् । सभापतिमा उठ्ने प्रचार गर्दै आएकोमा डा. कोइराला अन्तिममा केन्द्रीय सदस्यमा मनोनयन गरेका थिएभने सभापति बाहेक जुनसुकै पदमा उम्मेदार बन्छटु भनेका साउँद पनि अन्तमा खुला केन्द्रीय सदस्य नै लडेका थिए । कोइरालालाईसबै पक्षबाट आआफ्नो लिस्टमा राखिएको थियो ।
यसैगरी लोकप्रिय …

लुम्बिनीर प्रदेश १ सेमिफाईनलमा
![]()
धनगढी/लुम्बिनी प्रदेश र प्रदेश नम्बर १ धनगढीमा भईरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् ।
समुह ए काआफ्ना दुबै खेलमा जित हात पार्दै लुम्बिनी र प्रदेश १ अन्तिम चारमा पुगेका हुन् । प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १० विकेटले हरायो भने प्रदेश १ ले वागमति प्रदेशलाई हरायो ।
लुम्बिनीर प्रदेश १ अन्तिम चारमा
कैलालीको धनगढीमा भईरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा जित हात पार्दै लुम्बिनी प्रदेश सेमिफाईनलमा प्रवेश गरेको छ । लुम्बिनीले कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै …