नीति तथा कार्यक्रमका लागि धन्यवाद प्रस्ताव पारित
![]()
काठमाडौं/नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति प्रतिनिधि सभा बैठकले धन्यवाद प्रस्ताव पारित गरेको छ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। त्यसपछि बसेको प्रतिनिधि सभाको बैठकले धन्यवाद प्रस्ताव पारित गरेको हो।
नीति तथा कार्यक्रममाथि छलफल र सरकारको तर्फबाट जवाफ दिनका लागि जेठ १२ र १३ गतेका लागि समय तोकिएको छ।

निर्वाचन आचारसंहिता आजबाट समाप्त
![]()
काठमाडौं । स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता आज (मंगलवार)बाट समाप्त भएको जनाएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै उक्त आचार संहिता आजबाट समाप्त भएको जानकारी दिएको हो ।
‘२०७८ चैत २५ गतेदेखि मुलुकभर लागू उक्त आचारसंहिता २०७९ जेठ १० गतेदेखि लागू नरहने व्यहोरा आयोगको निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ आयोगले विज्ञप्तिमा भनिएको छ ।
आयोगको परामर्शमा २०७८ माघ २४ गतेको मन्त्रिपरिषद्को बैठकले २०७९ वैशाख ३० गते एकैचरणमा देशका सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गर्ने निर्णय गरेको थियो । सोही अनुसार वैशाख ३० गते …

नगरप्रमुख उपप्रमुखद्वारा पदभार ग्रहण
![]()
टीकापुर/ टीकापुर नगरपालिकाका प्रमुख तथा उपप्रमुखद्वारा सोमबार एक कार्यक्रमका वीच पदभार ग्रहण गरेका छन् ।
नगरप्रमुख रामलाल डगौरा थारु र उपप्रमुख खडकबहादुर शाहले पदभार ग्रहण गरेका हुन् । वडाध्यक्षहरुको भने मंगलबारबाट पदभार ग्रहण हुने सम्बन्धित वडाले जनाएका छन् ।
पदभार ग्रहण लगतै नगरप्रमुख थारुले टीकापुर नगरपालिकालाई ग्रीन सिटी बनाउने, शिक्षालाई सर्वसुलभ, पहुँचयोग्य तथा गुणस्तरीय बनाउने र टीकापुरमा चत्रपथ निर्माण गरिने विषयका तीनवटा निर्णय गरेका छन् । उनले अब शिक्षक तथा कर्मचारीहरुले कार्यालय समयमा उपस्थित नभए तत्काल कारवाही गरिने समेत बताए ।
यस्तै उपप्रमुख शाहले प्राविधिक टोलीलाई टीकापुरमा सडकको गुणस्तर खस्किनुको कारण सोध्दै …

">टीकापुर नगरपालिकाका जनप्रतिनिधिद्वारा सपथग्रहण
![]()
टीकापुर/टीकापुर नगरपालिकाका प्रमुख, उपप्रमुख सहितका सम्पूर्ण जनप्रतिनिधिहरुले सोमबार एक कार्यक्रमका वीच सपथग्रहण गरेका छन् । नगरपालिकाको सभाहलमा भएको सपथग्रहण कार्यक्रममा नवनिर्वाचित नगरप्रमुख रामलाल डगौंरा थारुले उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यहरुलाई सपथग्रहण गराएका हुन् ।
यसअघि सोाबार बिहान नगरप्रमुख रामला डगौराले कैलाली जिल्ला अदालतका मुख्य न्यायाधी माननीय समक्ष सपथग्रहण गरेका थिए । उनीसँगै कैलाली जिल्लाका ११ पालिका प्रमुखले सपथग्रहण गरेका हुन् । २ पालिका प्रमुखले भने पहिले नै सपथग्रहण गरिसकेका थिए ।
सपथग्रहण कार्यक्रममा बोल्दै नगरप्रमुख डगौराले टीकापुरका जनताले सबैले मिलेर टीकापुर बनाउन जनप्रतिनिधि चयन गरेकाले हामी सबै मिलेर टीकापुर बनाउन लाग्नुपर्छ …

नेकपा माओवादी केन्द्रको प्रशिक्षण सम्पन्न
![]()
टीकापुर/नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र संघीय क्षेत्र नंबर १ कैलालीको वैचारिक राजनैतिक प्रशिक्षण कार्यक्रम टिकापुरका शनिबार सम्पन्न भएको छ ।
टिकापुर योग आश्रमको हलमा आयोजित उक्त निर्वाचन क्षेत्र स्तरीय प्रशिक्षणम कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा कमाण्ड ईन्चार्ज कमरेड नेप बहादुर चौधरी रहेका थिए । उनले कार्यकर्तालाई प्रशिक्षण दिंदै आगामी स्थानीय निर्वाचनमा कुशलता र इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्दै नेकपा माओवादी केन्द्रका उम्मेद्वारहरुलाई विजयी गराउन निर्देशन दिए ।
कार्यक्रमका अतिथि केन्द्रीय सदस्य तथा कैलाली जिल्ला ईन्चार्ज कमरेड हरि ज्ञावाली अखण्ड, केन्द्रीय सदस्यहरु रुपा चौधरी, तिलक परियार, विमला सिंह, जिल्ला संयोजक लाजुराम …

">भजनीमा जग्गाधनी निस्सा वितरण कार्य शुरु
![]()
भजनी / कैलालीको भजनी नगरपालिकामा राष्ट्रिय भूमि प्राप्तिको अभियान अन्तर्गत भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाधधनी निस्सा वितरण गर्ने कार्यको बुधबारदेखि शुरु भएको छ ।
भजनी नगरपालिका स्थानीय भूमि सेवा केन्द्रको आयोजनामा भएको कार्यक्रमा प्रमुख अतिथि भजनी नगरपालिका प्रमुख शेर बहादुर चौधरी रहेका थिए ।
सो अवसरमा प्रमुख अतिथि चौधरीले भजनी नगरपालिका वडा नं ८ को खैरा टोलबाट जग्गा नापको उद्घाटन गर्दै जनतामाझ आपूmले प्रतिवद्धता गरेको कुरा शुरु भएको बताए । उनले भने, नाप नक्सांकन कार्यका लागि निस्सा दिन र जग्गा नापको नक्सांकनको काम सुरु भएको छ, यससंगै मैले जनता …

प्रगतिशील लेखक संघ कैलालीको अधिवेशन सम्पन्न
![]()
धनगढी/वामपन्थी लेखकहरुको संस्था प्रगतिशील लेखक संघ कैलालीको पाँचौ जिल्ला अधिवेशनले दिपिका भट्टको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । शनिबार धनगढीमा भएको जिल्ला अधिवेशनले भट्ट अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मतिबाट निर्वाचित गरेको हो ।
कार्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष सागर कुश्मी, सचिव तेजराज कापडी, सहसचिव अञ्जना श्रेष्ठ र कोषाध्यक्षमा सरस्वती साउँदलाई चयन गरेको हो । यसैगरी सदस्यहरुमा मेर्जन शाही, योगराज आचार्य, लोकेश खनाल, दीपक बहादुर सिंह, अशोक बोहरा र कोपिला शर्मालाई चयन गरेको छ । अन्य चार सदस्यहरु कार्यसमितिको बैठकले पछि चयन गर्नेछ ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रीय सचिव …

">