दलितहरू हिन्दु कि गैरहिन्दु?

Loading

म पाल्पा, तानसेन निवासी हुँ। मेरा बाजेका बुबा अर्थात तीन पुस्ताअघि काठमाडौंबाटै राणाहरूसँग पाल्पा आएर बसेका रे। मैले आफ्ना सबै किसिमका संस्कार हेरेँ भने मूलधारका ब्राह्मण–क्षेत्रीको संस्कारभन्दा कुनै हिसाबमा फरक छैन। मेरो परिवारमा जन्म, मृत्यु र विवाह लगायत संस्कार अरू हिन्दु जातिसँग हुबहु मिल्छ।
तर हामीलाई तल्लो जातको देखाउन चलनमा केही फेरबदल भयो। मृत्युमा ब्राह्मण–क्षेत्री १३ दिन किरिया बस्दा हाम्रोमा दस दिन बस्ने चलन थियो। ब्राह्मण–क्षेत्री परिवारमा किशोर उमेर नलाग्दै हुने उपनयन (ब्रतबन्ध) संस्कार हाम्रोमा हुँदैन। हामीले जनै लगाउन पाउँदैनौं। त्यसैले उपनयन र विवाहको कर्म एकैसाथ गर्ने चलन छ। विवाह भनेको …

">
  • नेपाल प्रहरीका एघार एसपीको काज सरुवा

    Loading

    टीकापुर । गृह मन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) काज सरुवा गरेको छ । आइतबार गरेको काज सरुवामा ७ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
    जसअनुसार कास्कीमा अजय केसी, भक्तपुरमा प्रजित केसी, बारामा होविन्द्र बोगटी, मकवानपुरमा वामदेव गौतम, रौतहटमा वीरबहादुर बुढा मगर, कपिलवस्तुमा प्रेमबहादुर बस्नेत र डोटीमा दिलिप घिमिरे पठाइएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • लम्साल प्रेस युनियनको अध्यक्षमा निर्वाचित

    Loading

    पदाधिकारी सहित बहुमतमा कोइराला पक्ष
    टीकापुर । नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्षमा संस्थापन पक्षकी उम्मेद्वार अनिता बिन्दु र भुवन भट्टलाई पराजित गर्दै शेखर कोइराला समूह निकटका उम्मेद्वार शिव लम्साल विजयी भएका छन् ।
    यही साउन ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटौडामा भएको नवौँ महाधिवेशनले लम्सालको नेतृत्वमा आगामी तीन वर्षका लागि नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो । निर्वाचनमा लम्सालले ७४५ मत प्राप्त गर्दै अनितालाई १३३ मतले पछि पारेका हुन् । पराजित अनिताले ६१२ मत पाएकी थिइन् भने भुवन भट्टले केवल १२ मत पाएका …

  • दुई न्यायाधीश बर्खास्त

    Loading

    काठमाडौं । न्याय परिषद्को शुक्रबार बसेको बैठकले दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । खराब आचरण र कार्यक्षमताको अभाव देखिएका दुई न्यायाधीशलाई बर्खास्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको बताइएको छ ।
    न्याय परिषद्का प्रवक्ता मान बहादुर कार्कीका अनुसार खराब आचरण, फैसलामा कैफियत र कार्यक्षमताको अभाव देखिएका उच्च अदालत सुर्खेत अन्तरगत जुम्ला इजलासका न्यायाधीश नसरुल्लाह अन्सारीलाई बर्खास्तीका लागि सिफारिस गरेको हो ।
    त्यसैगरी बैठकले बर्दिया जिल्ला अदालतमा कार्यरत न्यायाधीश लोकजंग शाहलाई पनि बर्खास्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको छ । शाहमा पनि खराब आचरण, फैसलामा कैफियत र कार्यक्षमताको अभाव देखिएको कारण …

  • उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

    Loading

    टीकापुर । लामो समयदेखि खाली रहेको प्रतिनिधि सभाको उपसभामुख पदमा नेपाली कांग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी छिन् ।
    आज भएको चुनावमा सत्तारूढ गठबन्धनबाट उम्म्ेद्वार रहेकी भुसालले एकसय ४८ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । भुसालको विपक्षमा ९३ मत खसेको थियो । एक सांसद तटस्थ बसेका थिए । प्रतिनिधि सभामा दुई सय ७१ जना सांसद रहेकामा दुई सय ४२ जना उपस्थित भएका थिए ।
    भुसाललाई उपसभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पारित भएपछि एमालेकी भट्टराईको प्रस्तावमा मतदान नै गर्नु परेन । उपसभामुखमा भुसाल र भट्टराई उम्मेदवार थिए । भुसाललाई सत्तारूढ गठबन्धनको समर्थन …

  • श्रीलङ्कामा सङ्कटकाल घोषणा

    Loading

    काठमाडौं, २९ असार । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घले देशमा सङ्कटकाल घोषणा गरेका छन्। प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताका अनुसार देशको पश्चिमी प्रान्तमा निषेधाज्ञा पनि जारी गरिएको छ।
    श्रीलङ्काबारे जान्नुपर्ने केही कुरा
    टापु राष्ट्रः दक्षिण भारतनजिकै रहेको श्रीलङ्का सन् १९४८ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएको थियो। त्यहाँको जनसङ्ख्या २.२ करोड छ। तीनवटा जातीय समुदाय सिन्हाला, तमिल र मुस्लिमले देशको ९९ प्रतिशत हिस्सा ओगट्छन ।
    राष्ट्रपतिको शक्ति : श्रीलङ्काका राष्ट्रपति राज्य, सरकार र सेनाको शीर्ष व्यक्ति हुन्। तर उनले संसद्‌मा सत्तारूढ दलको नेतृत्व गर्ने प्रधानमन्त्रीसँग धेरै कार्यकारी जिम्मेवारी बाँडफाँट गर्नुपर्छ ।
    शासनमा एउटै परिवारः राजपक्ष परिवारले श्रीलङ्कामा वर्षौँदेखि शासन …

  • कांग्रेस खच्चड र कम्युनिष्ट पाखण्डी : बाबुराम

    Loading

    काठमाडौं, २८ असार । जनता समाजवादी पार्टी जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराइले सत्तारुढ दल नेपाली कांग्रेसलाई खच्चड र कम्युनिष्टलाई पाखण्डीको संज्ञा दिएका छन् ।
    जसपा अध्यक्ष उपेन्द्र यादवसँग अलग हुने सहमतिपछि आफू पक्षीय भेलामा प्रस्तुत गरेको दस्तावेजमा उनले उक्त्त संज्ञा दिएका हुन्।
    ‘वैचारिक दृष्टिकोणले नेपाली कांग्रेस उदारवादी–पुँजीवादी संसदीय लोकतान्त्रिक धारको नेतृत्व गर्ने दल हो। दस्तावेजमा यसले ‘प्रजातान्त्रिक समाजवाद’ लेख्ने गर्दछ । तर, उसको नीति, कार्यक्रम र व्यवहारमा ‘समाजवाद’ अहिलेसम्म कहीँ कतै देखिएको छैन । यस पार्टीले भन्ने गरेको ‘प्रजातन्त्र’ पनि पुरानो, ठिमाहा वा खच्चड, संसदीय र औपचारिक लोकतन्त्रमात्र हो …

  • उपसभामुखको उम्मेदवारी दर्ता भोलि १ बजेसम्म
    उपसभामुखको उम्मेदवारी दर्ता भोलि १ बजेसम्म

    Loading

    काठमाडौं । लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाका उपसभामुखको लागि निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ ।
    ३१ असारमा उपसभामुख चयन हुने गरी सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।
    उपसभामुखका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना दर्ता हुने, सोही दिन अपरान्ह १ बजे उपसभामुखका लागि उम्मेदवारी दर्ताका लागि आव्हान गर्ने र ३१ असारमा बस्ने बैठकवाट उपसभामुख चयन गर्ने तालिका तय भएको छ ।
    प्रतिनिधिसभा नियमावली २०७५ अनुसार निर्धारित समयभित्र एक मात्र उम्मेदवारी परेको अवस्थामा त्यसपछि बस्ने बैठकमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।
    तर, एकभन्दा बढी उम्मेदवारीको प्रस्ताव …

  • अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने
    अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

    Loading

    काठमाडौं । बुधबारबाट मतदाता नामावली अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ । निर्वाचन आयोगले ‘भोटर लिस्ट रजिस्ट्रेसन’ सिस्टम तयार पारी बुधबारबाट परीक्षणकालीन रूपमा यस्तो सेवा सुरु गर्न लागेको हो ।
    निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार पहिलो चरणमा यो सेवा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट सुरु हुनेछ । यससँगै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य हुने उनले बताए ।
    बुधबारबाट सेवा सुरु हुने विषयमा आयोगले तयार पारेको विज्ञप्ति सुनाउँदै थपलियाले भने, ‘फोटो सहितको मतदाता नामावली सङ्कलन कार्यलाई …

  • भरतमोहनले ओलीको झुठ यसरी सावित गरेका थिए
    भरतमोहनले ओलीको झुठ यसरी सावित गरेका थिए

    Loading

    काठमाडौं, । नेपालमा दोस्रो जनआन्दोलन सुरु हूदा एमालेमा अहिलेका अध्यक्ष केपी शर्मा ओलीको हैसियत स्थायी समिति सदस्यको मात्र थियो। पार्टीको संस्थापन पक्षले पेलेको भन्दै उनले दर्जनौ पार्टीका समानान्तर कमिटीहरु बनाउदै गएका थिए। पछि तिनै कमिटीहरु मदनभण्डारी प्रतिष्ठानमा रुपान्तरण भएका थिए । एमालेका एक नेताका अनुसार स्थायी समिति सदस्यको हैसियतमा रहंदा ओलीले आफ्नो समूहको अलगै कार्यलय बनाएका थिए। सुरुमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरको पूर्वतर्फमा रहेको एक घरबाट उनको कार्यालय संचालन भएको रहस्य खुलेको छ ।
    ऋोली यस्तै आन्त्रिक काममा लागेपछि उनले जनआन्दोलन तर्फ खासै महत्व दिन नपाएको एमालेका एक नेताले बताए। …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!