जसपाको संसदीय बोर्ड र राजनीतिक समितिमा माण्डव्य
![]()
नोवेलश्री माण्डव्य
काठमाण्डौ/जनता समाजवादी पार्टी नेपालले पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज हेमन्तराज माण्डव्यलाई केन्द्रीय संसदीय बोर्ड र राजनीतिक समिति (पोलिटब्युरो) सदस्यमा चयन गरेको छ ।
पार्टीको शुक्रबार काठमाण्डौमा सम्पन्न केन्द्रीय समिति बैठकले माण्डव्य सहित सुदूरपश्चिम इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य होरीलाल चौधरी र सुदूरपश्चिम प्रदेश साँसद समेत रहेकी केन्द्रीय सदस्य मालमती रानालाई राजनीतिक समिति (पोलिट ब्युरो) सदस्यमा चयन गरेको हो । यसैगरी केन्द्रीय सदस्यमा वासमती राजी र सुशिला चौधरीलाई समेत बैठकले मनोनित गरेको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा रहेको जसपाको १३ सदस्यीय संसदीय बोर्डमा पार्टीका संघीय परिषद अध्यक्ष …

‘छोटो समयमै पार्टीमा जनताको आकर्षण’
![]()
कास्की | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थापनाको छोटो समयमै आफ्नो पार्टीमा जनताको आकर्षण बढेको दावी गरेका छन् ।
मुस्लिम इत्तेहाद सङ्गठनको गण्डकी प्रदेशस्तरीय भेलाको आज पोखरामा उद्घाटन गर्दै उनले आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले पार्टीलार्ई देशैभर थप स्थापित गर्नेसमेत बताए । संविधान र लोकतन्त्र जोगाउन र समग्र परिवर्तनको रक्षाका लागि पार्टी स्थापना गरिएकाले समेत जनतामा पार्टीप्रति उत्साह बढेको उनको भनाइ छ ।
अध्यक्ष नेपालले पार्टीका नेता–कार्यकर्तालाई सङ्गठन निर्माण गरेर चुनावको तयारीमा लाग्न र जनतामा जान निर्देशनसमेत दिए । उनले भने, ‘गठबन्धन भएका …

नेसपाको अध्यक्षमा बाबुराम भट्टराई र महिन्द्र राय
![]()
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को अध्यक्षमा बाबुराम भट्टराई र महिन्द्र राय यादव चयन भएका छन् । नेसपाको पहिलो पूर्ण केन्द्रीय कमिटीको बैठकले एक नम्बर बरियतामा भट्टराईलाई राखेको छ ।
यस्तै पार्टीले १ सय ८९ सदस्यीय केन्द्रीय समिति समेत गठन गरेको छ । पार्टीले गंगानारायण श्रेष्ठलाई सहअध्यक्षमा चयन गरेको छ उपाध्यक्षमा बाबुराम पत्नी हिसिला यमी, भक्तबहादुर शाह, दुर्गा सोव र महासचिवमा रमेशप्रसाद यादव चयन भएका छन् ।
बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको छ । जसमा क्रमशः १ नम्बर प्रदेशमा राजेन्द्रकुमार किराती, मधेस प्रदेशमा देवेन्द्र यादव, …

दल दर्ता गर्न आयोगकाे आग्रह
![]()
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि दल दर्ताको आग्रह गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ता आग्रह गर्ने निर्णयअनुसार आउँदो आइतबारदेखि दल दर्ता गर्न आग्रह गरेको हो ।
निर्वाचन आयोगमा अहिलेसम्म एक सय १६ वटा राजनीतिक दल दर्ता भएका छन् । आयोगमा दर्ता भएका दलहरूले पनि चुनावको प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ ।
सरकारले आउँदो मङ्सिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति तोकेको छ ।

मंसिर ४ मा प्रदेश र संघीय संसदको निर्वाचन
![]()
कैलाली/बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो। मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गरेको एक मन्त्रीले पुष्टि गरेका छन्।
‘२०७९ मंसिर ४ गते आइतबार प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय भएको छ’, ती मन्त्रीले भने, ‘एकै चरणमा निर्वाचन सम्पन्न हुनेछ।’ बुधबार सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ मै संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्वाचन आयोगले दिएको भन्दा २ दिनपछि चुनाव गर्ने …

सात खेलाडीलाई सर्वकालीन सम्मान
![]()
काठमाडौं । हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा आ आफ्नो समयमा महत्वपूर्ण योगदान गरेका सात खेलाडीलाई ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’ प्रदान गरेको छ ।
बिहीबार ललितपुरको पाटनमा एक कार्यक्रमकाबीच धावक जितबहादुर केसी, धावक बैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य, तेक्वान्दोकै दीपक विष्ट, क्रिकेटका पूर्व कप्तान पारस खड्का र पौडीकी गौरिका सिंह सर्वकालीन सम्मानबाट सम्मानित भए ।
उनीहरुले जनही २५ हजार रुपैयाँसँगै सम्मान पत्र प्राप्त गरे । सम्मानित व्यक्तित्वलाई सांसद् गगन थापा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ, चाइना …

कृषि ऋणलाई सहुलियत
![]()
नेपाल राष्ट्र ब्यांकले कोभिड-१९ अवधिमा दिएका अधिकांश ऋण सम्बन्धी सुविधा हटाएको छ भने घरजग्गा धितोको ऋणमा कडाइ गरेको छ।
चालू आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि बुधबार निर्देशन जारी गर्दै ब्यांकले कोभिडकालका सुविधा र लचकता हटाएको जनाएको छ। कर्जाको पुनर्तालिकीकरण तथा पुन:संरचना गर्न पाउने, थप कर्जा लगायत सुविधा हटाएको हो।
केन्द्रीय ब्यांकले कृषि र उत्पादनमूलक क्षेत्रको कर्जालाई भने सुविधा दिएको छ। अब ब्यांक तथा वित्तीय संस्थाले दुई करोडसम्मको खाद्यान्न उत्पादन, पशुपन्छी, मत्स्यपालन, निर्यातजन्य उद्योग, शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग, हस्तकला तथा सीपमूलक व्यवसाय एवं उद्यम व्यवसाय (आयात सम्बन्धी व्यवसाय बाहेक) सञ्चालनका लागि कर्जा …