अखिल भारतीय कविता सम्मेलन सम्पन्न

Loading

प्रगतिशील साहित्य पाठक मञ्चको संयोजकत्वमा
राष्ट्रिय भाषा हिन्दीको प्रवर्द्धनमा समर्पित
अखिल भारतीय कविता सम्मेलन सम्पन्न
 
दिल्ली, सेप्टेम्बर २५/राष्ट्रिय भाषा हिन्दीको सम्मानमा समर्पित कवि सम्मेलन आज साँझ अनलाइन आयोजना गरिएको छ। कार्यक्रम मुम्बईबाट श्री त्रिभुवन जीको मातृभाषाको मायालाई समर्पित कविताबाट सुरु भएको छ।
 
महाराष्ट्रको अम्बरनाथसँग जोडिएकी श्रीमती सीमा पाण्डेले आफ्नो कवितामार्फत हिन्दी भक्तिका रंगहरू प्रस्तुत गरेकी छन् ।कतिपय हिन्दी प्रेमी दर्शकहरू इन्टरनेटको माध्यमबाट मेलबर्न, स्वीडेन र अमेरिकामा पनि जोडिएका छन् ।
 
यस अवसरमा प्रगतिशील साहित्य मासिक पत्रिकाका सम्पादक श्री रामकुमार सेवकले भारतीय संस्कृतिले विविधतामा एकताको सिद्धान्तलाई महत्व दिएको बताउनुभयो ।हाम्रो देशमा विभिन्न भाषाहरू छन् र …

">
  • घटस्थापनाको साइत जुराएर दाहाल गृह प्रवेश

    Loading

    चितवन/ नेपालको सबैभन्दा बढी क्रान्तिकारी देखिने संसदवादी कम्युनिष्ट पार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल चितवनस्थित नयाँ निर्माण गरिएको घरमा घटस्थापनाको साइत जुराएर आज (सोमबार) गृह प्रवेश गरेका छन् ।
    भरतपुर महानगरपालिका १४ स्थित भिमसेननगरमा नयाँ बनाएका हुन् । घटस्थापनाको साइत पारेर उनले गृह प्रवेश गरेका हुन् । करिब १० कट्ठा क्षेत्रफलमा कम्पाउण्ड गरेर ढलान गरेको भुँइ तलाको घर बनाएका छन् ।
    बाजागाजासहित गृह प्रवेश गरेका हुन् । प्रचण्डसहित उनकी पत्नी सीता दाहाल, छोरीहरु रेनु दाहाल, गंगा दाहाल र पार्टीका नेता कार्यकर्ता थिए । प्रचण्डले आफू गाँउमै फर्किएको …

  • माओवादी पोलिटब्युरो सदस्य भण्डारीले दिए राजीनामा

    Loading

    धनकुटा/नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज भण्डारीसहित केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु र धनकुटा जिल्लाका १ सय ५० सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् ।
    आइतबार आयोजित पत्रकार सम्मेलनमा पोलिटब्युरो सदस्य भण्डारी, केन्द्रीय सदस्य धनमाया विश्वकर्मा, प्रदेश समितिका सहसचिव ऋषिराम ढुंगाना, प्रदेश समितिका १४ जना सदस्य र जिल्ला सदस्यहरुले राजीनामा घोषणा गरे ।
    आसन्न प्रतिनिधिसभा सदस्यका आकांक्षी भण्डारीलाई गठबन्धन दल र पार्टीले उम्मेदवार चयन नगरी उपेक्षा गरेकोले आफूहरुले यो कदम चालेको बताए । ‘गठबन्धनबाट तथा पार्टीबाट टिकट दिन बार‍म्बार प्रयास गर्दा सुनुवाइ भएन,’ उनले भने, ‘धेरै कार्यकर्तामा निराशा छाएको छ, …

  • आज घटस्थापना, बडादशैँ शुरु

    Loading

    टीकापुर/हिन्दूहरुको महान पर्व बडादशैँ पर्व आजदेखि सुरु भएको छ । आज सोमबारबाट घटस्थापना गरेसँगै सुरु हुन्छ ।
    प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व पनि हो ।
    घटस्थापनादेखि पूर्णिमासम्म १५ दिन मनाइने यस पर्वमा विभिन्न पेसा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो मुख्य थलोमा जम्मा हुने गर्दछन् । बडादसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ …

  • सुरक्षित स्थानमा बस्ती सार्न आवश्यक

    Loading

    डीपी दर्शन/ हरेक घर आँगनमा संविधान दिवसको रौनक लागिरहेको बेला अनायसै आएको अविरल वर्षाले विपत्ति ल्याइदिएको छ । यस वर्षमा शुरुदेखि नै यति लामो वर्षा र झरी खसेको थिएन । तर एक्कासी तीन दिनदेखि अविरलरुपमा आएको वर्षाले तराई जलमग्न र पहाड पहिरोले आक्रान्त बनाएको छ । केही दिन पहिले मात्र सुदूरपश्चिमको दार्चुलामा नदी कटान र पहिरोले जनधनको क्षति पु¥याएको साता दिनमै फेरि अर्को घटना हुन पुगेको छ ।
    अछामको कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरो जाँदा धेरैको ज्यान गएको छ । जनधनको क्षतिसँगै कतिपय घरबार बिहीन भएका छन् । रातीसुतेका मानिसहरु बिहानी हेर्न नपाउँदै …

  • प्रहरी सहायक निरीक्षक आधारभूत तालिम  सम्पन्न

    Loading

    चितवन, ९ असोज/प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा नेपाल प्रहरी शिक्षालय भरतपुरमा आइतबार आयोजित एक कार्यक्रमबीच सोही शिक्षालयमा संचालित २१७७औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम  सम्पन्न भएको छ ।
    कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार वितरण गरेका छन् । सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीले कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको बताए ।
    जिम्मेवारी निर्वाहका क्रममा विषम् परिस्थितिमा पनि धैर्यवान रही नेपाल प्रहरीले आफूलाई उत्कृष्ट सावित गर्दै आएको उल्लेख गर्दै उनले भने, …

  • चितवनका चर्चित उद्यमी माओवादीमा प्रवेश

    Loading

    चितवन/चितवनमा चर्चित उद्यमी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज भरतपुरमा आयोजित कार्यक्रममा उनीहरु माओवदी प्रवेश गरेका थिए भने अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा उनीहरुलाई स्वागत गरेका थिए ।
    चितवनका स्थापित उद्यमी विजय घलेसहित सयौं कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विभिन्न महिला समूह र मुस्लिम समुदायका प्रतिनिधिहरूसमेत माओबादी प्रवेश गरेका छन् । सोही अवसरमा प्रचण्डले देशमा व्यवस्था बदलिए पनि अवस्था जहाँको त्यही भएको भन्दै अब जनताको अवस्था बदलेर उनीहरुको मुहारमा खुशी ल्याउने चाहना रहेको बताएका थिए ।
    प्रचण्ड चुनावी कार्यक्रममा सहभागी हुन शनिबार चितवन गएका थिए । प्रचण्डले निकै ठूलो …

  • कर्णाली प्रदेश र लुम्बिनी प्रदेश सेमिफाईनलमा
    कर्णाली प्रदेश र लुम्बिनी प्रदेश सेमिफाईनलमा

    Loading

    सीताराम ओझा
    कैलाली ०९ असोज/ कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको दोस्रो दिन भएका खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् ।
    जितसगै कर्णाली प्रदेश र लुम्बिनी प्रदेश प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् । हिजो पहिलो दिनको उद्घाटन खेल रात परेपछि रोकिएकोमा आज खेलाईएको खेलमा कर्णाली प्रदेश विजयी भएको छ ।
    लगातारको बर्षाले धनगढी रंगशाला हिलाम्मे भएपछि मैदान परिर्वतन गर्दै फाप्ला मैदानमा भएको खेलमा कर्णाली प्रदेशले सुदुरपश्चिम प्रदेश रातोलाई सडनडेथमा ५–४ ले हरायो । कर्णाली प्रदेशले फाईनल प्रवेशका लागि अब प्रदेश नम्बर १ र बागमति प्रदेश …

  • जनताको मुहारमा खुशी ल्याउने चाहना छ : दाहाल
    जनताको मुहारमा खुशी ल्याउने चाहना छ : दाहाल

    Loading

     चितवन/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशमा व्यवस्था बदलिएपनि अवस्था जहाँको त्यही भएको भन्दै अब जनताको अवस्था बदलेर उनीहरुको मुहारमा खुशी ल्याउने चाहना व्यक्त गरेका छन् ।
    चुनावी कार्यक्रममा सहभागी हुन शनिबार चितवन गएका अध्यक्ष दाहालले आइतबार भरतपुरमा पार्टी प्रवेश तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा राखेका हुन् । प्रचण्डले आफ्नो नेतृत्वमा दुई पटक सम्म सरकार सञ्चालन गर्दा जनताको मुहारमा खुशी ल्इाउन सक्दो पहल गरेको पनि बताए ।
    उनले चितवनमा नमूना विकासको प्रयास गरेको भन्दै त्यसलाई अब देशव्यापी विस्तार गर्ने पनि बताए । प्रचण्डले निकै ठूलो त्याग र बलिदानबाट …

  • विभिन्न घटनामा दुईको मृत्यू
    विभिन्न घटनामा दुईको मृत्यू

    Loading

    कैलाली/ टिकापुर नगरपालिका-२ कोठारपुरमा से.६ प. ३१८१ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही नगरपालिका-२ विजयनगर शिविर बस्ने ७० वर्षीय भोकारी थारुको शनिबार साँझ मृत्यु भएको छ ।
    ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई टिकापुर अस्पताल हुँदै थप उपचारको लागि कोहलपुर बाँकेतर्फ पठाइएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    यस्तै, जोशीपुर गाउँपालिका-१ बडहरीया बस्ने नर भुलको छोरा ८ वर्षीय तेज भुलको सोही गाउँपालिका-१ स्थित घैलाखोलामा माछा मार्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!