आफ्नै सूचना

Loading

आदरणीय पाठक तथा दर्शकवृन्द, अनलाइनमा देखिएको केही प्राविधिक समस्याका कारण तीनसातादेखि समाचार अपलोड हुन नसकेकोमा क्षमा प्रार्थी छौं अब नियमति समाचार अपलोड हुने जानकारी गराउँदछौं ।

">
  • पाँच वर्षसम्म नपछुताउन सही योग्य मान्छे चुनौं

    Loading

    आज प्रतिनिधि सभाको निर्वाचन, जुन २००७ सालमा भएको जनआन्दोलन पछिको आठौं कार्यकाल र लोकतन्त्रपछिको दोस्रो कार्यकाल तथा प्रदेश सभाको दोस्रो कार्यकालका लागि मतदान प्रक्रिया शुरु भइरहेको छ । आजको मतदान प्रक्रियाबाट छानिने जनप्रतिनिधिहरुले संविधानतः आगामी पाँच वर्षका लागि आफ्नो प्रतिनिधि छान्ने अवसर हो यो । तिनै प्रतिनिधिहरुले आगामी पाँच वर्षमा मुलुकका लागि काम गर्ने वा स्वार्थ समूहमा फसेर समय बिताउने भन्ने पनि आजकै निर्वाचनबाट छानिेहरुले गर्ने हो । त्यसैले हाम्रो नभई राम्रो र योग्य उम्मेद्वारलाई निर्वाचित गर्न सकेमा समाज, प्रदेश, देश र जनताका लागि आगामी पाँच वर्षमा रुनुपर्ने अवस्था …

  • समाज र देश बनाउने पात्र रोजौँ

    Loading

    सम्पादकीय
    यतिबेला भर्खरै बडादशैँ सकिएको छ । वर्षाले गर्दा आएको बाढी र पहिरोका कारण अधिकांश नेपालीहरुको दशैँ दशामा परिणत भएको छ । कतिपयका घर डुबानमा परे भने कतिपयका खेतमा रहेका धान, कोदो, मकै लगायतका खाद्यान्न बाली पूर्ण र आशिंक रुपमा नष्ट भएको छ । अन्नबाली भित्र्याएर अन्नका भकारी बनाउने धेरैका सपना अधुरै रहन गएका छन् । यस्तै दुर्दशाका वीच नेपालीहरुको दोस्रो चाड पनि नजिकिदै गएको छ । अन्नबाली भित्र्याएर मनाइने चाड तिहार पनि ओझेलमा पर्ने भएको छ । त्यसैले आउने तिहारमा पनि त्यति रौनकता होला जस्तो देखिदैन ।
    यतिमात्र होइन नेपालीहरुका …

  • क्षमा प्रार्थी

    Loading

    विगत तीन साता यता यस न्युज पोर्टलमा खराबी आएकोले समाचार अपडेट गर्न समस्या भएकोले समस्त पाठकवर्गहरुमा क्षमा प्रार्थी छौं । भोलिबाट हामी नियमित सेवामा हुनेछौँ । 
    -एकजनरडटकम परिवार

  • सुरक्षित स्थानमा बस्ती सार्न आवश्यक

    Loading

    डीपी दर्शन/ हरेक घर आँगनमा संविधान दिवसको रौनक लागिरहेको बेला अनायसै आएको अविरल वर्षाले विपत्ति ल्याइदिएको छ । यस वर्षमा शुरुदेखि नै यति लामो वर्षा र झरी खसेको थिएन । तर एक्कासी तीन दिनदेखि अविरलरुपमा आएको वर्षाले तराई जलमग्न र पहाड पहिरोले आक्रान्त बनाएको छ । केही दिन पहिले मात्र सुदूरपश्चिमको दार्चुलामा नदी कटान र पहिरोले जनधनको क्षति पु¥याएको साता दिनमै फेरि अर्को घटना हुन पुगेको छ ।
    अछामको कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरो जाँदा धेरैको ज्यान गएको छ । जनधनको क्षतिसँगै कतिपय घरबार बिहीन भएका छन् । रातीसुतेका मानिसहरु बिहानी हेर्न नपाउँदै …

  • हाम्रा होइन राम्रा जिताऔं

    Loading

    डीपी दर्शन
    जतिबेला नेपालको राजतन्त्र विरुद्ध आन्दोलन हुँदै थिए त्यतिबेला लाग्थ्यो कि दलहरुको हातमा शासन सत्ता आएपछि जनताको हातमा आए सरह हो । त्यसपछि त आप्नो गाउँ समाज र देशको विकासका लागि आफै लाग्नुपर्छ । नेताहरुका मोहनी लगाउने खालका जादूमयी प्रशिक्षण र धुर्तप्रकारका आश्वासनले गर्दा सोझा सिधा नेपाली जनतालाई उत्साहित बनायो । नेपाली जनताले छातिमा बन्दुकका गाली खाएर भएपनि पटक पटक आन्दोलन गरिरह्यो । फलतः २०४६ साल चैत्र २४ गते आन्दोलन सफल भएपछि २०१७ सालमा गुमेको प्रजातन्त्र पुर्नस्थापना भयो । जनतामा निकै आशा जाग्यो ।
    तर त्यसकोतीन वर्ष नपुग्दै तत्कालीन नेकपा …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!