मोवाइल चार्जमा राखेर फोन गर्दा मृत्यु
![]()
उदयपुर । चार्जमा राखेको मोबाइलबाट फोन गर्दा करेन्ट लागेर उदयपुरमा एक जनाको ज्यान गएको छ ।
शनिबार बिहान ११ बजे चार्जमा राखेको मोबाइलबाट कुरा गर्ने क्रममा करेन्ट लाग्दा उदयपुरगढी गाउपालिका–७ चम्पेडाडाका ६८ वर्षीय ओमान सिङ भुजेलको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार चार्जमा राखेर फोनमा कुरा गर्दै गर्दा अकस्मात करेन्ट प्रवाह हुँदा उनको मृत्यु भएको हो ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रनाउ चौधरीले जानकारी दिए । भुजेल सत्यवती आधारभूत विद्यालय घ्याम्पेका कार्यालय सहयोगी रहेको प्रअ गोपी मिजारले बताए …

साँसद किराँतीको उदाहरणीय काम
![]()
भोजपुर । भोजपुरबाट प्रतिनिधि सभामा जिते लगत्तै माओवादीका सांसद सुदन किराँती टुहुरा बालकको घरमा जस्ता पाता बोकेर पुगेका छन् ।
विजय भएपछि कुनै माला अबिर जात्रा नगर्ने बताएका साँसद किराती कुनै बिजय जुलुश र भोजभतेर नगरी सामाजिक कार्यमा लागेका हुन् । षडानन्द नगरपालिकाको सामपाङमा रहेका टुहुरा बालकहरु सुदिप र सुजित राई दाजुभाई बस्ने फुस्को छानो हटाउन जस्तापाता लिएर उनी त्यहाँ पुगेका हुन् । उनले आईतबार नै ती जस्तापाताहरु हस्तान्तरण गरेका छन् ।
आमा सानैमा वेपत्ता भएका राई दाजुभाइका बुवाको क्यान्सर रोगका कारण गत चैत्रमा मृत्यू भएको थियो । दिदीहरु पनि विवाह …

आचार्यलाई समर्थन गर्दै बागीको उम्मेदवारी फिर्ता
![]()
मोरंग/आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ ९ख० बाट बागी उम्मेदवारी दिएका नवीन दाहालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
मोरङ ६ ९ख० बाट प्रदेशसभाका लागि माओवादी केन्द्रका उम्मेदवार युवा नेता जीवन आचार्यलाई समर्थन गर्दै दाहालले उम्मेदवारी फिर्ता लिएका हुन् । यो क्षेत्रमा वाम(लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका जीवन आचार्य साझा उम्मेदवार छन् । प्रतिनिधिसभाका लागि भने नेपाली कांग्रेसका नेता शेखर कोइराला उम्मेदवार छन् ।
दाहालले शेखर कोइरालासँग छलफलपछि आफ्नो उम्मेदवारी फिर्ता लिएको बताए । युवा नेता जीवन आचार्यले निर्वाचन क्षेत्र र प्रदेशकै समृद्धि र विकासका …

माओवादी पोलिटब्युरो सदस्य भण्डारीले दिए राजीनामा
![]()
धनकुटा/नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज भण्डारीसहित केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु र धनकुटा जिल्लाका १ सय ५० सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा पोलिटब्युरो सदस्य भण्डारी, केन्द्रीय सदस्य धनमाया विश्वकर्मा, प्रदेश समितिका सहसचिव ऋषिराम ढुंगाना, प्रदेश समितिका १४ जना सदस्य र जिल्ला सदस्यहरुले राजीनामा घोषणा गरे ।
आसन्न प्रतिनिधिसभा सदस्यका आकांक्षी भण्डारीलाई गठबन्धन दल र पार्टीले उम्मेदवार चयन नगरी उपेक्षा गरेकोले आफूहरुले यो कदम चालेको बताए । ‘गठबन्धनबाट तथा पार्टीबाट टिकट दिन बारम्बार प्रयास गर्दा सुनुवाइ भएन,’ उनले भने, ‘धेरै कार्यकर्तामा निराशा छाएको छ, …

यौन दुर्व्यवहारको आरोपमा एक शिक्षक पक्राऊ
![]()
धनकुटा, २७ असार । आफ्नै विद्यालयका छात्राहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षाक पक्राऊ परेका छन् ।
स्थानीय देउराली माविका शिक्षक चन्द्रकुमार राई आफैँले पढाउने छात्रालाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन् । कक्षा ६ देखि १० सम्मका छात्रालाई यौन दुर्व्यवहारको आरोपमा उनीविरुद्व असार २६ गते उजुरी परेको थियो। विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घटना असार २१ गते सार्वजनिक भएसँगै शिक्षक राई फरार भएका थिए।
असार २६ गते राति विद्यालय हाताबाटै पक्राउ परेका उनलाई विद्यालयका ११ देखि १५ वर्षका ८ जना विद्यार्थीहरूलाई यौन दुर्व्यवहार गरेको अभियोग रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी …

एमाले सांसद खातुन पदमुक्त
![]()
विराटनगर । सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहरिएकी नेकपा एमालेकी प्रदेशसभा सांसद गुलेफुन खातुन पदमुक्त भएकी छन् । जिल्ला र उच्च अदालतबाट भएको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि उनी दोषी ठहरिएकी हुन् ।
प्रदेश १ की सांसद खातुनले मुद्दा दोहोर्याउन माग गर्दै सर्वोच्चमा निवेदन दिएकी थिइन् । उच्च अदालत विराटनगरले सदर गरेको जिल्ला अदालत मोरङको फैसलामा चित्त नबुझेपछि उनी सर्वोच्च पुगेकी थिइन् । तर सर्वोच्चले उनको निवेदन खारेज गरिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले खातुनको निवेदनमा मागअनुसार दाबी नपुग्ने भन्दै मुद्दा दोहो¥याउन अनुमति …

पति ब्रुनाईमा, पत्नीको गेष्ट हाउसमा हत्या
![]()
इटहरी । सुनसरीको धरान- १८ बुद्धचोकस्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा एम महिलाको शव फेला परेको छ ।
इटहरी- ५ जनता वस्ती डेरा गरी बस्ने ३९ वर्षीया सुमित्रा तामाङकाे शव फेला परेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । दुई दिनदेखि एक पुरुषसँग बस्दै आएकी उनको मंगलबार बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अहिले इलाका प्रहरी कार्यालय धरानको टोलीले अनुसन्धान गरिरहेको छ । महिलासँगै बसेका पुरुष फरार छन् । उनले हत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ । महिलाको अनुहारमा …