तीज पहिरनमा ब्युटिफुल दीपिका

Loading

काठमाडौं । पछिल्लो समय कलाकारितामा थुपै्र नवप्रतिभा भित्रिएका छन् । ती मध्यकी एक हुन् दीपिका थापा । दीपिका ३ वर्ष अगाडि सडक नाटक ‘सौन्दर्य चौतरी’बाट अभिनयमा भित्रिएकी हुन् । अहिलेसम्म आधा दर्जन नाटक, मानव, लौन जात्रै भो लगायत केही टेलिसिरियल र थुप्रै म्युजिक भिडियो अभिनय गरेकी थापा ललितपुर १४ ताछिखेलकी स्थायी बासिन्दा हुन् ।

केही छोटा चलचित्र समेत अभिनय गरेकी उनी केही दिन अगाडि मुर्हूत भएको फिल्म ‘लक्ष्य जिन्दगीमा’ समेत अभिनयको लागि अनुबन्धित भएकी छन् । सानैदेखिको रहरले कलाकारितामा रोजेको बताउने उनी स्कुल अध्ययन गर्दा नाच्ने, नाटक अभिनय गर्ने समेत गर्दथिईन् …

">
  • जात व्यवस्थाको अन्त्य नै दलित साहित्यको वैचारिकी – आहुति

    Loading

    कवि, उपन्यासकार, सांस्कृतिक चिन्तक तथा माक्र्सवादी बौद्धिक आहुति विसं २०४० को दशकदेखि नेपालको प्रगतिवादी साहित्य र चिन्तकका रूपमा सक्रिय हुनुहुन्छ । उहाँका ‘तपस्वीका गीतहरू’ र ‘गहुँगोरो अफ्रिका’ दुई कविता सङ्ग्रह, ‘नयाँ घर’ र ‘स्खलन’ दुई उपन्यास प्रकाशित छन् । ‘नेपालमा वर्ण व्यवस्था र वर्गसङ्घर्ष’ समाजशास्त्रीय पुस्तक र ‘दलन’ टेलिशृङ्खला पनि उहाँका प्रभावशाली रचना हुन् । उहाँको ‘गहुँगोरो अफ्रिका’ कविता नेपाली प्रगतिवादी काव्यवृत्तमा दलित मुक्तिचेतना र दलित सौन्दर्यदृष्टिलाई सर्वाधिक मुखर स्वर दिने रचना मानिन्छ । उहाँले नेपाली समाज तथा संस्कृति, दलित मुक्ति आन्दोलन र साहित्य तथा सौन्दर्यचिन्तनका क्षेत्रमा निरन्तर बौद्धिक हस्तक्षेप गर्दै आउनुभएको छ । …

  • २० वर्ष पुगिन् ‘दंगल’ गर्ल जायरा : धर्मका लागि छाडेकी थिइन् अभिनय

    Loading

    मुम्बई । जायरा वसीम २० बर्ष लागेकी छन् । उनको जन्म २३ अक्टुबर, २००० मा भएको थियो । कलिलै उमेरमा बलिउड करियर सुरु गरेकी जायराको डेब्यु फिल्म आमिर खान अभिनित ‘दंगल’ हो । फिल्ममा उनले पहलमान गीत फोगाटको बाल्यकालको भूमिका निर्वाह गरेकी थिइन् । फिल्म सुपरहिट सावित भयो ।

    उनको ‘दंगल’ अभिनय समेत धेरैले रुचाए । ‘दंगल’कै कारणले उनले राष्ट्रिय पुरस्कार समेत हात पारिन् । त्यसपछि उनले आमिरकै साथ ‘सीक्रेट सुपरस्टार’ मा काम गरिन् । यो फिल्म पनि हिट भयो ।

    फिल्ममा उनले एक मुस्लिम केटीको भुमिका निर्वाह गरेकी थिइन् । यो …

  • हैदरावादले राजस्थानलाई हरायो

    Loading

    युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल)मा सनराइजर्स हैदरावाद विजयी भएको छ । बिहीबार राति भएको खेलमा मनिष पाण्डे र वियय शंकर चम्किएपछि हैदरावादले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ ।

    दुबईमा राजस्थानले दिएको १५५ रनको लक्ष्य हैदरावादले १८.२ बलमा मात्र २ विकेट गुमाएर पुरा भेट्यो । उसका लािग हैदराबादको जितमा पाण्डे र शंकर अर्धशतकीय इनिङ्स खेले । पाण्डे र शंकरले तेस्रो विकेटका लागि अविजित १ सय ४० रनको साझेदारी गरे ।

    पाण्डेले ४७ बलमा ४ चौका र ८ छक्का प्रहार गर्दै ८३ रन बनाए भने शंकरले ५१ बलमा ६ चौका …

  • अब विदेशी च्यानल विज्ञापनरहित

    Loading

    काठमाडौँ, ७ कात्तिक । नेपालमा प्रसारण भइरहेका विदेशी टेलिभिजन च्यानलहरूमा अब विज्ञापन प्रसारण गर्न पाइने छैन । गत वर्ष कात्तिक ८ गते प्रमाणीकरण भएको विज्ञापन (नियमन) ऐन, २०७६ मा भएको व्यवस्थाबमोजिम आजदेखि नेपालमा पहिलोपटक क्लिन फिड अर्थात् विज्ञापनरहित विदेशी च्यानलको प्रसारण गर्नुपर्ने छ ।नेपाली विज्ञापन बजारको प्रवद्र्धन गर्ने उद्देश्यसहित विज्ञापन ऐनमै विदेशी च्यानलमा विज्ञापन प्रसारणमा रोक लगाउने गरी व्यवस्था गरिएको हो । ऐनले उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन प्रमाणीकरण भएको मितिदेखि एक वर्षभित्र अर्थात् २०७७ कात्तिक ७ सम्मको समय उपलब्धगराएको थियो । ऐनअनुसार शुक्रबार रातिसम्म विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न …

  • स्वस्थ रहन मासुको सेवन यसरी गरौं

    Loading

    स्वस्थ मानिसले कति मात्रा मासु सेवन गर्ने ?

    माया श्रेष्ठ

    चाडपर्वको बेलामा हरेकको भान्सामा विभिन्न परिकारका खानेकुरा पाक्छन् । अन्य पर्वमा भन्दा बडादसैँमा खानेकुराका परिकार मध्ये प्रमुख परिकारको रुपमा मासु लिइन्छ ।  पर्वको समयमा मासुको मात्रै धेरै परिकार बनाएर खाने गरिन्छ । चाडपर्वमा खानेकुरा मिलाएर खान नजान्दा चाडपर्व लगत्तै बिरामीको संख्या बढ्ने गरेको स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् । मासुजन्य पदार्थ कति खाने, कसरी खाने भन्ने कुरामा सावधानी नअपनाउँदा वा त्यसबारेमा सचेत नबन्दा निरोगी पनि रोगी हुने गर्छन् ।

    मासु प्रोटिनयुक्त पौष्टिक आहार हो । सन्तुलित तवरबाट मासु भोजनमा समावेश गरेमा शरीरलाई फाइदा …

  • गोकुलप्रसाद बाँस्कोटालाई कोरोना सङ्क्रमण

    Loading

    काठमाण्डौ, ७ कात्तिक । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।

    पीसीआर परीक्षणका क्रममा बिहीबार पत्नी तारा मानन्धरसँगै आफूलाई सङ्क्रमण देखिएको उनले जानकारी दिए । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य बाँस्कोटाले आफूले दश दिनयता कसैलाई नभेटेको र आफूलाई लक्षण नदेखिएको पनि उल्लेख गरे ।

  • रअ प्रमुखले प्रधानमन्त्रीलाई भेटेको पुस्टि तर प्रचण्ड, नेपाल र देउवाकोको भेट भएको समाचार कपोलकल्पित
    रअ प्रमुखले प्रधानमन्त्रीलाई भेटेको पुस्टि तर प्रचण्ड, नेपाल र देउवाकोको भेट भएको समाचार कपोलकल्पित

    Loading

    काठमाडौँ । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले खुल्ला नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको पुष्टि उनको सचिवालयले गरेको छ ।

    प्रम ओलीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्ति जारी गर्दै शिष्टाचार भेट भएको सार्वजनिक गरेका छन् ।

    उनले भनेका छन्, ‘रअ का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ। उहाँ भेटको लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो।’

    भेटका क्रममा ओली र गोयलबीच नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि …

  • आईपीएल २०२० मा सट्टाबाजी खेल्ने कलेयाका तीन जना पक्राउ
    आईपीएल २०२० मा सट्टाबाजी खेल्ने कलेयाका तीन जना पक्राउ

    Loading

    रामबाबु मेहता

    बारा / हाल दुबईमा चलिरहेको इन्डियन प्रिििमयम लिग २०२० खेलमा कलैयास्थित बजारमा सट्टाबाजी खेल्दै गरेका अवस्थामा प्रहरीले मंगलवार राति २ बजे स्थानीय तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा कलैया उपमहानगर पालिका वडा नं १ राजदेवी टोल बस्ने वर्ष २५ को राजु कुमार यादव सोही ठाउँ बस्ने वर्ष २७ को दिपककुमार सरार्फ र मोतिबाग टोल बस्ने वर्ष २९ को रबि दास रहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाराका अनुसार केही ब्यक्तिले खेल खेल्दैछन भन्ने सूचनाको आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले गोप्य रूपमा बुझ्दै जाँदा कलैया उपमहानगरपालिका वडा …

  • चाडपर्वलाई लक्षित गरी बझाङमा बजार अनुमगन : एकलाख बढीको अखाद्य बस्तु बरामद गरी नष्ट
    चाडपर्वलाई लक्षित गरी बझाङमा बजार अनुमगन : एकलाख बढीको अखाद्य बस्तु बरामद गरी नष्ट

    Loading

    आशिष बहादुर सिंह

    बझाङ / चाडपर्वलाई लक्षित गरी बझाङमा बजार अनुगमनलाई तिब्रता दिन थालिएको छ । दशै तिहार लगायतका चाडपर्वका बेला हुन सक्ने कालोबजारी ,मिसावट लगायत गतिविधि नियन्त्रण लागि बझाङमा बजार अनुगमन कार्यलाई तिब्रता दिईएको हो ।

    जिल्लाको बुङ्गल नगरपालिका विभिन्न बजारहरु गरिएको अनगमनका क्रममा १ लाख बढीको अखाद्य बस्तु बरामद गरी नष्ट गरिएको छ । अखाद्य र म्याद नाघेका वस्तुको बिक्री वितरण रोक्नुका साथै खाद्य अधिकारका बारेमा स्थानीय व्यापारी तथा उपभोक्ताहरुलाई जागरुक बनाउनका लागि बजार अनुगमन गरिएको अनुगमन समितिका सदस्य खरिदार रमाकान्त जोशीले बताए ।

    अनुगमनका क्रममा मिठाई , चाउचाउ, …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!