आयोगको अग्निपरीक्षा
![]()
निर्वाचन आयोगले प्रतिनिधिसभा विघटनपछि विभाजित भएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता विषयमा देखिएको विवाद निरूपणका लागि दुवै पक्षलाई पठाएका अलगअलग व्यहोराको पत्रले केही संशय उत्पन्न गरेको छ । आयोगले पुष्पकमल दाहाल र माधवकुमार नेपालको समूहलाई सात दिनभित्र जवाफ उपलब्ध गराई सहयोग गर्न भनेको र प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई आधार प्रमाणसहित दाबी पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले सोहीअनुसार जानकारी गराइएको व्यहोराको पत्र पठाउनुले आशंका बढाएको हो । त्यसो त दाहाल–नेपाल पक्षले पुस १० गते आफू आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोग पुगेपछि विवाद निरूपणको औपचारिक प्रक्रिया …

">राष्ट्रपति ट्रम्पका सबै दावी झुटो सावित, अडान कायमै
![]()
एजेन्सी । अमेरिकाको जर्जिया राज्यका उच्च निर्वाचन अधिकृत ब्राड राफेनस्पगरले राष्ट्रपति डोनाल्ड ट्रम्पले सरासर झुटो बोलेको बताएका छन् ।
ट्रम्पले जर्जियामा आफू विजयी भएको दाबी गर्दै त्यसका लागि चाहिने मत ‘खोज्न’ भनेका थिए । ट्रम्पले टेलिफोन संवादमा ब्राड राफेनस्पगरलाई आफ्नो जित प्रमाणित गर्नका लागि चाहिने ११ हजार ७८० मत खोज्न दवाब दिएका थिए । यसलगत्तै उनले ट्रम्पको सबै दाबी स्पष्ट रुपमा झुटे रहेको बताएका हुन् । जर्जियाको निर्वाचन जिम्मेवारी सम्हालेका सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्पगरसँगको टेलिफोन संवाद बाहिरिएपछि ट्रम्पको आलोचना थप तीव्र बनेको छ ।
ट्रम्पको टेलिफोन संवाद तथा नतिजा उल्ट्याउनका लागि …

प्रचण्ड-माधव समूहले पोखरेल र गुरुङलाई प्रदेश इञ्चार्जबाट हटायो
![]()
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले गण्डकी प्रदेशका इञ्चार्ज पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशका इञ्चार्ज शंकर पोखरेललाई हटाउने निर्णय गरेको छ ।
सोमबार पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले गुरुङको स्थानमा पूर्व माओवादीका देवेन्द्र पौडेललाई र पोखरेललाई हटाएर उनको स्थानमा युवराज ज्ञावलीलाई जिम्मेवारी दिएको हो ।
यस्तै, सहइञ्चार्ज किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई उक्त स्थानमा राखिएको छ । प्रदेश कमिटी सचिवमा श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको छ । यसअघि सचिव रहेका गोविन्द नेपाली ओली समूहतर्फ लागेपछि उनलाई हटाएर थकालीलाई जिम्मेवारी दिइएको हो ।

मुख्यमन्त्री स्वागत गर्न नआएको भन्दै उद्योगमन्त्री भट्ट आक्रोशित
![]()
धनगढी : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफू धनगढी आउँदा मुख्यमन्त्री त्रिलोचन भट्ट स्वागत गर्न नआएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले मुख्यमन्त्रीमा राजनीतिक संस्कार नभएको समेत बताए। उनले आफूहरु धनगढी आउँदा मुख्यमन्त्रीले स्वागत गर्नु उहाँको दायित्व भएको बताएका छन्। उनले भने ‘मुख्यमन्त्री काठ्माडौं जादाँ गृह मन्त्रालयले आवास, सुरक्षा, गाडीको व्यवस्था गर्दिन्छ, हामी यहाँ आउँदा उहाँहरुको दायित्व हो, जस्तोसुकै मतभेद वा कांग्रेसको सरकार भएपनि स्वागत गर्ने दायित्व हो, त्यो सस्कार उहाँमा देखिएन।’
यस्तै थप प्रसंगमा बोल्दै मन्त्री भट्टले प्रदेश सरकारबारे छिट्टै निर्णय हुने बताए। प्रदेश संरचना नै …

राष्ट्रपति कार्यालय नै अलमलमा : ओली सरकार संविधानको ७६(१) कि ७६(२) अनुसार ?
![]()
संसद् विघटन गर्दा राष्ट्रपति कार्यालयले केपी ओली बहुमतबाट प्रधानमन्त्रीमा चुनिएको गलत तथ्य समेटिएको विज्ञप्ति जारी गरेको कानुनविद्हरूले दाबी गरेका छन् । ओली नेतृत्वको सरकार संविधानको धारा ७६ (२) बमोजिम गठन भए पनि संसद् विघटन गर्दा राष्ट्रपति कार्यालयले ७६ (१) मात्रै उल्लेख गरेको कानुनविद्को भनाइ छ ।
५ पुसमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् भंग गरेकी थिइन् । कानुनविद् खिमलाल भट्टराईले भने, ‘राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ति त्रुटिपूर्ण छ । ओली नेतृत्वको सरकार धारा ७६ (२) अनुसार बनेको हो । तर, विज्ञप्तिमा ७६ (१) उल्लेख छ । विज्ञप्तिमा गलत तथ्य राखिएको छ ।’
३ जेठ ०७४ मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न …

आन्दोलनमा जान यसकारण राजी भए देउवा
![]()
वडादेखि केन्द्रसम्म यस्ता छन् विरोधका कार्यक्रम
काठमाडौं : आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला गतिविधिविरुद्ध आन्दोलनमा जाने निर्णय गर्यो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटनका लागि सिफारिस गरेसँगै नेपाली कांग्रेसका नेताहरूले ओलीको उक्त कदमको विरोध गरे। प्रतिनिधिसभा विघटनको विषयमा हत्तपत्त नबोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबारको बैठकबाट भने प्रधानमन्त्री ओलीविरुद्ध उत्रिने बताए।
‘प्रतिनिधिसभा विघटन गरेको मलाई पनि राम्रो लागेको छैन भन्दै आइरहेकै छु। यो कदम अलोकतान्त्रिक, असंवैधानिक हो। अब कांग्रेस वडादेखि केन्द्र सबै तहमा ओलीको यो कदमको विरुद्धमा उत्रिनुपर्छ’ आइतबारको बैठकमा देउवाले भने।
संसद् विघटनको विषयमा सर्वोच्चमा रिट दायर भएकोले …

प्रधानन्यायाधीशको गरिमा
![]()
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका कतिपय गतिविधिमाथि कानुन व्यवसायीहरूले एउटा प्रश्न उठाएका छन् । त्यो प्रश्न हो, ‘जसको विरुद्ध मुद्दा परेको छ, फैसला गर्ने अधिकार पनि उसैलाई दिइयो भने के होला ?’ पहिलो कुरा त यस्तो अवस्थामा कुनै पनि हालतमा निष्पक्ष फैसला हुन सक्दैन, यदि भइहाल्यो भने पनि जनताले पत्याउ“दैनन् । झगडियाको एउटा पक्षलाई फैसला प्रक्रियामा सहभागी नगराउने परम्परा नेपाली समाजमा परापूर्वकालदेखि चल्दै आएको हो, जुन बेला आधुनिक न्यायप्रणालीको सुरुआत भएको थिएन । समाजमा कुनै विवाद उत्पन्न भयो भने ‘पञ्चभलाद्मी’ को टोली बनाएर निरुपण गरिन्थ्यो । निरुपण गर्ने त्यो टोलीमा विवादमा …

">