सुदूरपश्चिम सरकारलाई समर्थन दिने नेकपा (एस)को निर्णय

Loading

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ ।
सुदूरपश्चिममा माओवादी केन्द्रका मानीय मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा प्रदेश स्थापनाकालदेखि नै सरकार  रहेको छ । भट्टको नेतृत्वमा रहेको सरकारलाई समर्थन गर्ने सोमबार ज्येष्ठ सदस्य बलबहादुर स्वडारीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले निर्णय गरेको हो । 
सरकारमा एकीकृत समाजवादीका दुईजना मन्त्री रहेका छन् । उनीहरू एमालेमै रहँदा सरकारमा सहभागी भएका थिए । एमाले विभाजनपछि उनीहरूले एकीकृत समाजवादी रोजेका छन् । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल बनेको छ । उसका १४ जना प्रदेश सभा सदस्य …

">
  • वडा अधिवेशन पुनः गराउनुपर्ने पौडेलको माग

    Loading

    धनगढी । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको वडा अधिवेशन पुनः गर्नुपर्ने माग गरेको छ ।
    वरिष्ठ नेता पौडेल पक्षले सोमबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीको जिल्ला कार्य समिति र वडाध्यक्षहरुको सहमतिबीना प्रहरी प्रशासनको दुरुपयोग गरेर गराइएको वडा अधिवेशन मान्य नहुने चेतावनी दिँदै पुनः गराउन माग गरेका हुन् ।
    घोर अप्रजातान्त्रिक र आपत्तिजनक ढंगले प्रहरी प्रशासन लगाएर गरिएको सो वडा अधिवेशन मान्य नहुने चेतावनी दिँदै वरिष्ठ नेता पौडेलले पुनः अधिवेशन गराउन सभापति देउवासँग माग गरे । पौडेल पक्षले …

  • सुदूरपश्चिममा स्थानीय नजप्रतिनिधि नेकपा (एस)मा

    Loading

    कैलाली / सुदूरपश्चिम प्रदेशमा पनि स्थानीय तहका जनप्रतिनिधिहरु नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) मा सनाखत गरिरहेका छन् ।
    एमाले नेता भीम रावलको गृह नगर साफेबगर नगरपालिका अछाममा नगरप्रमुख कुलबहादुर कुँवर र उपप्रमुख बिर्मला बुढथापा सहित ११ जना जनप्रतिनिधि नेकपा (एस)मा प्रवेश गरिसकेका छन् । यस्तै अछामकै चौरपाटी नगरपालिकाका अध्यक्ष भीमबहादुर साउँद, कञ्चनपुरको पुर्नवास नगरपालिकाका मेयर जीवनराज थापा सहित १३ जना जनप्रतिनिधिले पनि नेकपा (एस) मा सनाखत गरेका हुन् ।
    यो क्रम २२ गतेसम्म निकै बढ्ने जनाइएको छ यसअघि प्रदेश सभाका ६ मन्त्री सहित १३ जनाले एमाले छोडी नेकपा (एस्) मा …

  • सुदूरपश्चिममा एमालेभन्दा समाजवादी ठूलो दल

    Loading

    सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेका थप तीनजना सांसदले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी रोजेका छन्।
    प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक तारा लामा तामाङ र पूर्वमन्त्री प्रकाश रावलले आइतबार प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर समाजवादीको पक्षमा सनाखत गरेका हुन्। सोडारी एमाले कैलाली र तामाङ एमाले कञ्चनपुरका अध्यक्ष हुन्।
    दुवैजना पार्टी विभाजनपछि समाजवादीमा लागेका थिए। यसअघि आफू एमालेमै रहने बताएका पूर्वमन्त्री रावल पनि समाजवादीमा लागेका छन्। योसँगै प्रदेशमा समाजवादी रोज्ने सांसदको संख्या १३ पुगेको छ। १० जना सांसदले गत बुधबार नै समाजवादीको पक्षमा सनाखत गरिसकेका थिए। प्रदेश …

  • सुदूरपश्चिमका १० जना सांसद एमाले छाडेर एकीकृत समाजवादी

    Loading

    धनगढी / सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० जना प्रदेशसभा सदस्यले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।
    नेपाली कांग्रेसका सभापति शुरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि माधवकुमार नेपालको नेतृत्वमा एमाले छाडेर एकीकृत समाजवादी पार्टी गठन भएको थियो ।
    निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्न २२ गते भदौसम्म मिति निर्धारण गरेको छ । सोही अनुरुप सूदुरपश्चिम प्रदेशका १० जना सांसदले प्रादेशिक निर्वाचन कार्यालय पुगेर एमाले छाडेर एकीकृत समाजवादी रोजेका हुन् ।
    एकीकृत समाजवादी रोज्ने सांसदहरुमा दुर्गा विक, पूर्णा जोशी, माया भट्ट, अम्मरबहादुर साउद, कुलवीर चौधरी, मना साउद, सुशीला …

  • प्रमुख सचेतक दुर्गाकुमारी विकले छोडिन् एमाले

    Loading

    धनगढी, १२ भदौ । नेकपा (एमाले) सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गाकुमारी विकले एमाले छाडेकी छन्। विकले एमाले छाडेर आफू माधव नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेको बताएकी छन्। उनी यसअघि कुनै पक्षमा नलागेर तटस्थ रहेकी थिइन्।
    विकाले आफूले विगतमा एमाले हुँदा पनि माधव नेपाल समूहकै नीति, सिद्धान्तलाई आत्मसात् गरेको बताएकी छन्। ‘सुदूरपश्चिमबाट हामी सबैले एक ठाउँ उभिएर केपी ओलीलाई धक्का दिएका थियौं‚’ उनले भनिन्‚ ‘विगतमा पनि हामीले समानान्तर कमिटी नै बनाएर अगाडि बढिसकेको अवस्थामा प्रतिगमनकारीसँग अब समन्वय र सहकार्य हुँदैन।’
    विक एमालेका उपाध्यक्ष भीम रावलको गृह जिल्ला अछामबाट समानुपातिक सांसद हुन्। …

  • सुदूरपश्चिममा एमालेभन्दा नेकपा समाजवादी बलियो

    Loading

    नेकपा एमालेले पार्टी विभाजनको धक्का सातवटा प्रदेशमध्ये सबैभन्दा बढी सुदूरपश्चिममा भोग्नुपर्ने देखिएको छ।  सुदूरपश्चिम प्रदेश सभामा एमालेका सभामुखबाहेक २४ सांसदमध्ये माधव नेपालनिकट अधिकांश नेकपा एकीकृत समाजवादीको पक्षमा देखिएका छन्।  
    प्रदेश सभामा विगतमा १७ जना नेपाल र सातजना केपी ओली पक्षमा थिए।  अहिलेसम्म तीनजनाले मात्र नेपालको साथ छोडेको एक सांसदले बताएका छन्।  यद्यपि केही सांसदले कता जाने भन्ने निर्णय गरिनसकेको बताएका छन्। 
    विगतकै विचार समूहलाई निरन्तरता दिएर जानुपर्छ भन्ने पक्षमा धेरै सांसदको मत रहेको एकीकृत समाजवादीमा लागेका सांसद अमर साउदले बताए।  ‘विगतमा हामी प्रतिगमनका विरुद्ध एक ठाउँमा थियौँ।  त्यो एकता कायम …

  • मन्त्री दीर्घ सोडारी नेकपा (एकीकृत समाजवादी) मा
    मन्त्री दीर्घ सोडारी नेकपा (एकीकृत समाजवादी) मा

    Loading

    सुखड/ सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारी माधव नेपाल नेतृत्वको नवगठित पार्टी नेकपा (एकीकृत समाजवादी) मा खुलेका छन् ।
    उनले कैलाली क्षेत्र नम्बर ३ को सुखड बजार र क्षेत्र नम्बर ४ को मसुरियामा आयोजित कार्यक्रममा ओलीको अतिवादको विरुद्ध उभिएर नयाँ पार्टीमा लाग्न आग्रह गरे । जिल्ला अधिवेशनबाट निर्वाचित सोडारी फेरि एमाले कैलालीको नेतृत्व सम्हाल्ने अपेक्षा गरिएका बेला उनी माधव नेतृत्वको समाजवादी पार्टीमा खुलेका छन् ।
    सो कार्यक्रममा सो कैलाली क्षेत्र नम्बर ३ को प्रदेशबाट निर्वाचित प्रदेश सभा सदस्य अमर साउद र अछाम २ बाट निर्वाचित प्रदेश सभा सदस्य बलबहादुर सोडारी पनि सहभागी …

  • माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको  दार्चुला घटनाप्रति गम्भीर ध्यानाकर्षण
    माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको दार्चुला घटनाप्रति गम्भीर ध्यानाकर्षण

    Loading

             नेकपा माअ‍ेवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै दार्चुलाको घटनाप्रति आप्mनो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
             प्रदेश सचिव नेपबहादुर चौधरीले जारी गरिएको उक्त बिज्ञप्तिमा भनिएको छ कि ‘मिति २०७८ साउन १५ गतेका दिन दार्चुला जिल्लाको व्यास गाउँपालिकामा घटेको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । तुईनबाट महाकाली नदी तर्ने क्रममा भारतीय पक्षबाट तुईन काट्दा नदीमा खसेर नेपाली नागरिक जय सिंह धामी वेपत्ता भएका छन् । उक्त अमानवीय कार्यको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । एक राष्ट्रले …

  • कर्णालीमा गाडी खस्दा श्रीमान–श्रीमती बेपत्ता
    कर्णालीमा गाडी खस्दा श्रीमान–श्रीमती बेपत्ता

    Loading

    कैलाली, १५ साउन । कर्णाली नदीमा गाडी खस्दा २ जना बेपत्ता भएका छन्। कैलालीको चिसापानीदेखि सोल्टा जाने कच्ची सडकबाट नम्बर नखुलेको स्कर्पियो गाडी कर्णाली नदीमा खसेको हो।
    गाडीमा ५ जना सवार रहेकामा ३ जना बालबालिकाको घाइते अवस्थामा उद्दार गरिएको जनाइएको छ। २ जना भने बेपत्ता रहेका जिल्ला प्रहरी कार्यलाय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए।
    प्रहरीका अनुसार बेपत्ता हुनेमा डोटीको आदर्श गाउँपालिका घर भएका चन्द्र जोशी र रुपी जोशी छन्। उनीहरु दुवैजना श्रीमान्–श्रीमती भएका जनाइएको छ। ३ जना बालबालिका १२ वर्षीया लक्ष्मी जोशी, ५ वर्षीया सावित्री जोशी र …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!