विभिन्न जिल्लामा अवैध लागूऔषध सहित पक्राउ
![]()
काठमाडौं / मेचीनगर नगरपालिका-६ बसपार्कबाट ४४ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित मोरङ रतुवामाई नगरपालिका-५ बस्ने २६ वर्षीय लावन हाङ राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस्तै बाँके जिल्लाको बैजनाथ गाउँपालिका-१ तल्लो गाभर बस्ने ३१ वर्षीय सूर्य रोकायलाई ५ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । …

महानिरीक्षक थापा क्षेत्रीबाट प्राविधिक प्रहरी नायव महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह
![]()
काठमाडौं/प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति हुनुभएका २ जना प्राविधिक प्रहरी नायब महानिरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।
नेपाल सरकार गृह मन्त्रालय ९मन्त्रीस्तर०को २०७८ पुस १६ गतेको निर्णयले पुस १४ गतेबाट लागू हुने गरी चिकित्सकतर्फ प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्राविधिक प्रहरी नायब महानिरीक्षकद्वय डा. सञ्जय बिक्रम श्रेष्ठ र डा. गोपेश कुमार ठाकुरलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी अधिकृतहरूलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले …

२५ वर्षीय अर्जुन दासको निर्मम तरिकाले हत्या
![]()
कैलाली जिल्लाको पूर्वीक्षेत्र जानकी गाउँपालिका वडा नं ९ का २५ वर्षीय अर्जुन दासको निर्मम तरिकाले हत्या गरिएको छ ।
स्थानीय अमरावती सामुदायिक बनमा टाउको काटेर छुट्याएको अवस्थामा शनिबार उनको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार उनी बिहान ८ बजेतिर घरबाट निस्केका थिए ।
दिउँसो मृत फेला परेपछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए । दासको शव रूखमा बाँधिएको र विभत्स अवस्थामा फेला परेको थियो ।
जोशीका अनुसार हत्यापछि कपडा निकालेर सो कपडाले रुखमा बाँधेको अवस्थामा उनको शव भेटिएको छ । शव बाँधेको ठाउँ …

नेपाल प्रहरीको दैनिक गतिविधि
![]()
६६औं प्रहरी दिवस २०७८ को अवसरमा मृगौला रोगको आधारभूत जाँच कार्यक्रम सम्पन्न
काठमाडौं, ११ असोज / ६६औं प्रहरी दिवस २०७८ को अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सोमबार आयोजित मृगौला रोगको आधारभूत जाँच कार्यक्रममा कूल ८ सय २६ जनाको मृगौला जाँच गरिएको छ ।
नेपाल प्रहरी अस्पताल महाराजगंजका प्रहरी उपरीक्षक डा। दिवा शर्मा रानाको नेतृत्वमा १३ जना चिकित्सक सहितको टोलीले उक्त प्रतिष्ठान एवं नेपाल प्रहरी संगीत विद्यालय समाखुशीमा कार्यरत प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरू समेत ६ सय ४४ जना पुरुष र १ सय ८२ जना महिला गरी जम्मा ८ सय २६ जनाको …

">बिहीबारको नेपाल प्रहरीको गतिविधि
![]()
डुबेर ३ जनाको मृत्यु
काठमाडौं, ७ असोज / कञ्चनपुर, पुनर्बास नगरपालिका-८ कंकड बस्ने रामजस रानाको छोरा २ वर्षीय अंकित राना आफ्नै घर पछाडि रहेको खाल्डोमा जमेको पानीमा डुबेर बुधबार बिहान मृत्यु भएको छ । डुबेर गम्भीर घाइते भएका उनको पुनर्बास पोलिक्लिनिक आईबिआरडितर्फ लैजाँने क्रममा बाटोमै मृत्यु भएको हो ।
सप्तरी, महदेवा गाउँपालिका-२ अकबरपुर बस्ने रामचरित्र मंडलकी छोरी ५ वर्षीया सिवानी मंडलको आफ्नै घर नजिक पोखरीमा नुहाउने क्रममा डुबेर बुधबौर दिउँसो मृत्यु भएको छ ।
बारा, फेटा गाउँपालिका-१ त्रिवेणी बस्ने जोखन दासको छोरा ७ वर्षीय कृष्ण दास तत्वाको सोही ठाउँस्थित नारायणी नहरमा …

६६औं प्रहरी दिवसको अवसरमा स्वास्थ्य परीक्षण कार्यक्रम
![]()
काठमाडौं, ७ असोज / ६६औं प्रहरी दिवस २०७८ को अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा बिहीबार आयोजित स्वास्थ्य परीक्षण कार्यक्रममा २ सय ३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
नेपाल प्रहरी अस्पताल महाराजगंजका प्रहरी उपरीक्षक डा। सुरज रानाको नेतृत्वमा १३ जना चिकित्सकको टोलीले उपत्यकास्थितका महिला प्रहरी कर्मचारीहरु, ट्राफिक प्रहरी कर्मचारीहरु र तिनका आश्रित बालबालिकाहरु समेत गरी २ बालक सहित १ सय ११ जना पुरुष र २ बालिका सहित ९२ जना महिला गरी जम्मा २ सय ३ जनाको स्वास्थ्य परीक्षण गरेको हो । साथै परीक्षणको आधारमा आवश्यक औषधि समेत वितरण गरिएको …

नेपाल प्रहरीको बुधबारका गतिविधिहरु
![]()
नेपाली सेनाका तालिमरत अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण
काठमाडौं, ६ असोज / नेपाली सैनिक वार कलेज नगरकोटमा तालिमरत All Arms Command and Staff course (AACSC) सि.सं. ३ का ५० जना अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण सम्पन्न भएको छ ।
सो क्रममा उहाँहरूले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर, केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब, केन्द्रीय हेल्थ डेक्स र सङ्ग्राहलय समेतको अवलोकन गर्नुभयो । अवलोकन पश्चात आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले भ्रमणको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी संगठनको इतिहास एवम् कार्य प्रकृति सम्बन्धी यथेष्ट जानकारी …