टीकापुरमा कृति लोकार्पण तथा रचना वाचन कार्यक्रम हुने
![]()
टीकापुर/भेरी साहित्य समाज कैलाली शाखाको आयोजनामा भोलि शनिबार टीकापुरमा कृति लोकार्पण तथा रचना वाचन कार्यक्रम हुने भएको छ । उक्त कुराको समाजका सचिव दुर्गाप्रसाद भण्डारीले जानकारी दिएका हुन् ।
भण्डारीका अनुसार बिहान ११ बजेदेखि टीकापुरस्थित रेयुकाईको सभाहलमा हुने उक्त समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य हरिप्रसाद तिमिल्सेना प्रमुख अतिथि रहने छन् । समाजका सहसचिव टीकापुरका स्रष्टा कैलाश देव नगार्जी र सुदूरपश्चिमाञ्चल साहित्य संगीत कला प्रतिष्ठानका अध्यक्ष देवानन्द रिमालका कृतिहरु उक्त समारोहमा लोकार्पण गरिने सचिव भण्डारीले बताए ।
आफ्नो स्थापनाको समय छोटो भएपनि समाजले यो कार्यक्रम गरी दुईवटा कार्यक्रम गरिरहेको छ …

भेरी साहित्य समाज कैलाली शाखाद्वारा शुभकामना तथा रचना वाचन कार्यक्रम
![]()
टीकापुर १३ कात्तिक
भेरी साहित्य समाज कैलाली जिल्ला कार्य समितिको आयोजनामा आइतबार टीकापुरमा दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम गरिएको छ ।
टीकापुर सामुदायिक पुस्तकालयको सभाकक्षमा भएको उक्त कार्यक्रमका स्थानीय २२ जना स्रष्टाहरुले कविता, गीत, गजल तथा मुक्तक प्रस्तुत गरेका थिए ।
कार्यक्रमको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डँगौरा थारु तथा उपप्रमुख खडकहादुर शाहले पानसमा बत्ति बाली उद्घाटन गरेका थिए । सो अवसरमा शुभकामना प्रस्तुत गर्नेका नगरप्रमुख थारु, उपप्रमुख शाह, टीकापुर बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. धनकृष्ण उपाध्याय, टीकापुर नागरिक समाजका अध्यक्ष भीमराम चपाई, टीकापुर सामुदायिक पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशी …

">टीकापुरमा एक साहित्यिक कार्यक्रम हुने
![]()
टीकापुर/भेरी साहित्य समाज कैलाली जिल्ला कार्यसमितिको भोलि (आइतबार) टीकापुरमा एक साहित्यिक कार्यक्रम हुने भएको छ । समितिका सचिव दुर्गाप्रसाद भण्डारीका अनुसार दीपावली तथा छठ पर्वको अवसरमा आयोजित उक्त कार्यक्रममा शुभकामना आदान प्रदान तथा रचना वाचन कार्यक्रम गरिने भएको हो ।
टीकापुरका साहित्यिक स्रष्टाहरुलाई आमन्त्रित गरिएको उक्त कार्यक्रममा कविता, गजल, गीत, मुक्तक आदि साहित्यका विविध विदाका रचनाहरु वाचन गरिने भएका छन् । पचास भन्दा बढी साहित्यकर्मीहरुको सहभागिता रहने उक्त कार्यक्रम बिहान ११ बजेदेखि टीकापुर सामुदायिक पुस्तकालयको सभाकक्षमा गरिने छ ।
लुम्विनी प्रदेशको प्रमुख शहर बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको यस समितिका जिल्ल …

लक्ष्मी जयन्तीमा बृहत साहित्यिक कार्यक्रम सम्पन्न
![]()
टिकापुर/ महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्तीको अवसरमा टिकापुरमा आयोजित वृहत साहित्यिक कार्यक्रम सम्पन्न भएको छ।
देवकोटा साहित्य कला परिवार टिकापुर, टिकापुर सामुदायिक पुस्तकालय र सुदूरपश्चिमाञ्चल साहित्य सङ्गीत कला प्रतिष्ठान टिकापुरको सँयुक्त आयोजनामा सोमबार पुस्तकालयको हलमा भएको यस कार्यक्रममा विभिन्न साहित्यिक स्रष्टाहरुले कविता तथा गीत वाचन गरेका थिए।
यसरी वाचन गर्ने कविहरुमा गोरखापत्र संस्थानका सञ्चालक समितिका पूर्व सदस्य तथा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका संस्थापक उपाध्यक्ष वरिष्ठ सञ्चारकर्मी दुर्गाप्रसाद भण्डारी (डीपी दर्शन), मध्यपश्चिम विश्वविद्यालयका केन्द्रीय क्याम्पस सुर्खेतका उपप्राध्यापक किर्ति जोशी, सन्त निरंकारी माविका अध्यापक कान्तिप्रसाद ज्ञवाली, साहित्यकार धनञ्जय तिमिल्सैना, नाइजेरियामा …

">वृहत साहित्यिक कार्यक्रम जारी
![]()
टिकापुर/ महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्तीको अवसरमा टिकापुरमा सोमबार एक वृहत साहित्यिक कार्यक्रम आयोजना गरिएको छ।
देवकोटा साहित्य कला परिवार टिकापुर, टिकापुर सामुदायिक पुस्तकालय र सुदूरपश्चिमाञ्चल साहित्य सङ्गीत कला प्रतिष्ठान टिकापुरको सँयुक्त आयोजनामा भइरहेको यस कार्यक्रममा विभिन्न साहित्यिक स्रष्टाहरुले कविता तथा गीत वाचन गरेका छन्।
यसरी वाचन गर्ने कविहरुमा डीपी दर्शन, किर्ति जोशी, कान्तिप्रसाद ज्ञवाली, राजन रेग्मी, नरबहादुर थापा, बलबहादुर बिष्ट, कण्ठराज गिरी, चक्रप्रसाद अधिकारी, रामप्रसाद रिमाल, आनन्दबिक्रम राणा, खगेन्द्र प्रसाद उपाध्याय, कैलाश वियोगी, बाबु देवकोटा, अटल उपेन्द्र, मदन प्यासी, दीपक सँगम, तेजबहादुर तिरुवा, देवानन्द रिमाल लगायत रहेका छन् ।
टिकापुर …

चपाईको संयोजकत्वमा टिकापुर नागरिक समाज चयन
![]()
टीकापुर ५ कात्तिक/
टीकापुर नागरिक समाजको चौथो भेलाले भीमराम चपाईको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
नागरिकका अधिकार तथा जनजीविकाका पक्षमा वकालत गर्दै आएको लुज फोरमका रुपमा स्थापित उक्त संस्थाको शनिबार टीकापुरमा भएको चौथो नागकि भेलाले कार्यसमिति चयन गरेको हो ।
भेलाले कार्यसमितिको सहसंयोजकमा नवराज भट्टराई, सचिवमा एकेन्द्र तिमिल्सैना र सदस्यहरुमा हर्कबहादुर भण्डारी, सुमनकुमार न्यौपाने, यज्ञराज ज्ञवाली, मीनबहादुर बि.क., सोहनलाल कठरिया, ताराप्रसाद जोशी, शेरबहादुर विष्ट रहेका छन् । कार्यसमिति संयोजकले २ सदस्य पछि थप्ने जनाएका छन् ।
कार्यसमिति चयन अघि फिरुलाल चौधरी, गणेशप्रसाद ओझा, दुर्गाप्रसाद भण्डारी, टंक संज्याल र मात्रिकाप्रसाद तिमिल्सैना …

‘गठबन्धन सरकारले टीकापुर राजबन्दी रिहा गर्ने’
![]()
जोशीपुर/कैलाली क्षेत्र नं १ बाट प्रतिनिधि सभातर्फ सत्ता गठबन्धनका उम्मेद्वार रामजनम चौधरीले गठबन्धनको सरकार बनेमा मात्र रेशम चौधरीसहित टीकापुर राजबन्दी रिहा हुने बताएका छन् ।
नेपाली कांग्रेसका नेता समेत रहेका उनले शनिबार जोशीपुरमा लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
पूर्वमन्त्री चौधरीले भने, ‘जबसम्म संविधान संशोधन हुँदैन तबसम्म हाम्रा साथीहरुको मुद्दा फिर्ता हुँदैन । कानून शंसोधनको लागि संसदमा दुई तिहाईको बहुमत चाहिन्छ । जबसम्म हालको नेपाली कांग्रेस नेतृत्वको गठबन्धन बहुमत ल्याउँदैन र पावरमा जाँदैन, तबसम्म बहुमतको सरकार बन्दैन । कानून संसोधन पनि हुँदैन …