टीकापुर महोत्सवमा सात लाखको टिकट बिक्री
![]()
टिकापुर/टिकापुर उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टिकापुर महोत्सव मेलाको चौंथो दिन सोमबार सात लाख बराबरको टिकट बिक्री भएको बताइएको छ।
टिकट बिक्रीको जिम्मा पाएको टिकापुर रेडक्रस उपशाखाका कोषाध्यक्ष लालबहादुर रावलले उक्त कुरा बताएका हुन्। महोत्सवको एक कार्यक्रममा बीच माननीय उपप्रधानमन्त्री पुर्ण बहादुर खड्काले शुक्रबार उद्घाटन गरेका थिए।

माघि मेलामा हजारौं श्रद्धालुहरुद्वारा कर्णाली नदीमा स्नान
![]()
टीकापुर/नेपाली सँस्कृति परिषदको आयोजनामा टीकापुरको दौलतपुरस्थित कर्णाली नदी तटमा माघि मेलामा सोमबार बिहान होम(हवन) तथा प्रसाद वितरण गरिएको छ।
सो अवसरमा हजारौको संख्यामा पुगेका श्रद्धालु भक्तजनहरुले स्नान गरेको परिषदका अन्तर्राष्ट्रिय महासचिव हर्कबहादुर स्वाँरले बताए । उनले बिहान ४ बजेदेखि हवन ३ बजेदेखि स्नान कार्य शुरु भएको बताए ।
गत वर्षदेखि माघेसंक्रान्तिको अवसरमा कार्यक्रम गर्दै आएको सँस्कृति परिषदले यस क्षेत्रमा पर्यटनको विकासका लागि कर्णाालेश्वर धाम बनाउने योजना लिएको महासचिव स्वाँरले बताए । उनले सनातन धर्म र पर्यटकीय विकास परिषद्को मुख्य लक्ष्य रहेको बताए।
यस्तै हवनको कर्ता बनेका टिकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले आफू …

टीकापुर महोत्सव शुरु
![]()
टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा आजबाट टीकापुरमा औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव शुरु भएको छ ।
महोत्सवको प्रमुख अतिथि माननीय उपप्रधान तथा रक्षामन्त्री पुर्णवहादुर खड्काले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन सत्रमा बोल्दै मन्त्री खड्काले कर्णाली नदी करिडोरको विकासले सुदूरपश्चिम र साविकको मध्यपश्चिमका विभिन्न जिल्लाको विकास हुने बताए । उनले यो मार्ग धार्मिक मार्ग समेत हुने र यसले चीनको भूभाग समेत छुने बताए ।
कुइनेदेखि चिसापानीसम्म १७ किलोमिटर मात्र भएपनि सवारीसाधनलाई एकघण्टा लाग्ने गरेकोले यहाँकोा जनताले दुःख पाइरहेको बताए । दुई दिन अघि बसेको मन्त्रिपरिषद्को बैठकले सो मार्गमा पर्ने रुखहरू कटानका लागि …

तानाशाही ढंगले चलेपछि पार्टी छाडेः सुरेन्द्र चौधरी
![]()
टीकापुर, २१ भदौ/ नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रहेका सुरेन्द्र चौधरीले पार्टी कुनै विधि विधानमा नचलेर तानाशाही ढंगले चल्न थालेपछि आफूले नागरिक उन्मुक्ति पार्टी छोडेको बताएका छन् ।
उनले शुक्रबार टीकापुरमा आयोजित प्रगतिशील लोकतान्त्रिक विकल्पका लागि सम्वाद कार्यक्रम नामक अनौपचारिक विचार समूहद्वारा आयोजित प्रगतिशील लोकतान्त्रिक विकल्पका लागि सम्वाद कार्यक्रममा सहभागीहरुले पार्टी छोड्नुको कारण सोधेपछि उनले सो कुरा बताएका हुन् ।
सुरेन्द्र चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गर्दा जुन उत्साह थियो त्यो उत्साह पार्टीका महाराज र महारानी बनेकाहरुले समाप्त पारेको आरोप लगाए । नागरिकलाई उन्मुक्ति दिनका लागि आवाज उठाउँदै तयार गरिएको पार्टीले …

मुख्यमन्त्रीको गाउँमा दुईसातादेखि बत्ति छैन
![]()
टीकापुर/सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री कमलबहादुर शाहको गाउँघर रहेको कैलालीको जानकी गाउँपालिका ६ जगतपुरमा १६ दिनदेखि बिजुली आएकै छैन। यही साउन १५ गते चौराहामा जडान गरिएको १६० केभीको ट्रान्समिटर पड्किएपछि जगतपुर गाउँका सयौं परिवारले १६ दिनदेखि बिजुलीको उपभोग गर्न नपाएका हुन्।
जगतपुर गाउँमा करीब ८५० परिवारले बिजुली उपभोग गर्दै आएका थिए। बर्खाको समयमा विद्युत् नहुँदा दैनिकी कष्टकर बनेको स्थानीय बताउँछन्। स्थानीय नन्दबहादुर न्यौपाने भन्छन्, “राति अँध्यारोमा सर्प, कीराको डर रहन्छ, त्यसैमाथि गर्मीले सुत्न सकिंदैन। १६ दिन बित्दा पनि बत्ती आउने कुनै टुङ्गो छैन।”
बिजुली नहुँदा बालबालिका र वृद्धवृद्धालाई बढी समस्या भएको र गर्मीले घरमा …

बाढी र डुबानका कारण भजनीका केही वडाहरु जलमग्न
![]()
भजनी/ विगतका वर्षहरु झैं यस वर्षपनि भजनी नगरपालिकाका केही वडाहरु डुबानबाट अछुतो रहन सकेनन् । बिगत तीनदिनदेखि अनियमित रुपमा आइरहेको वषर्माका कारण यसपटक पनि वडा नं ३ र ८ सँगै अन्य केही वडाहरु जलमग्न भएका हुन् । बाढीको उच्च जोखिममा रहँदै आएको सो नगरपालिका जलमग्न हुँदा त्यहाँका हजार भन्दा बढी नगरवासी प्रभावित भएका छन् ।
तीन दिन यता अनियमित रुपमा पानी परेपछि सायद बाढी आउँदैन होला भन्ने मनसायमा स्थानीयहरु रहेपनि सोमबार रातिबाट आएको मुसलधारे पानीका कारण बाढी र डुबान आएको भजनी ३ का स्थानीय स्सुरेन्द्र जैसीले बताए । उनले नदीहरुमा …

">