जहाजबाट उड्न लाग्दा सुन व्यवसायी पक्राउ

Loading

काठमाण्डौ / नेपाल सुनचाँदी व्यवसायी महासंघ, सुदूरपश्चिमका सभापति र उनकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंबाट मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट उनीहरु पक्राउ परेका हुन्।
प्रहरीका अनुसार नेपाल सुनचाँदी व्यवसायी महासंघ, सुदूरपश्चिमका सभापति सन्तोष लामिछाने र उनकी पत्नी मीना लामिछानेलाई पक्राउ गरिएको हो। बुधबार दिउँसो शंकास्पद व्यक्ति चढेको सूचना पाएपछि भारतको मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको विमान प्रहरीले रोकेको थियो।
उनीहरुले गर्ने कारोबारमाथि शंका लागेपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिएको छ। धनगढीका लामिछानेमाथि यसअघि पनि उजुरी परेको प्रहरी स्रोतले जनाएको छ। उनीमाथि ठगीको कसुरमा जिल्ला प्रहरी …

">
  • सदस्यतामा कडाइ गर्न पत्रकार महासंघलाई काउन्सिलको आग्रह

    Loading

    सदस्यतामा कडाइ गर्न पत्रकार महासंघलाई काउन्सिलको आग्रह
    नेपाल पत्रकार महासंघलाई जथाभावी सदस्यता दिने काम नगर्न प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो सदस्यता दिने प्रावधानलाई खुकुलो नबनाउन महासंघलाई आग्रह गरेका हुन् ।
    नेपाल मतदाता अधिकार मञ्चले बुधबार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पत्रकारको आवरणमा गैरपत्रकारबाट हुने विभिन्न खालका गतिविधिलाई रोक्न पनि महासंघले आफ्नो सदस्यता दिने काममा कडाई गर्नुपर्ने स्पष्ट गरे ।
    कुनै दलको केन्द्रिय कमिटीमा रहेकाहरुलाई पनि महासंघले सदस्यता दिँदा समस्या आएको दृष्टान्त पेश गर्दै अध्यक्ष बस्नेतले त्यसो हुन नदिन नेपाल पत्रकार महासंघलगायतका सम्वद्ध …

  • मंसिर ४ मा चुनाव गर्ने गठबन्धनको निर्णय

    Loading

    काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बुधबारको बैठकले मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन निर्णय गरेपछि सम्भवत सरकारले भोलि (बिहीबार) चुनाव घोषणा गर्ने भएको छ ।
    यस बिषयमा टुंगो लगाउन बुधबार साँझ प्रधानमनन्त्री निवास बालुटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो। सो बैठकमा आगामी मंसिर ४ मा प्रदेश तथा संघको निर्वाचन गर्ने बिषयमा सहमति जुटेको बताइएको छ ।
    भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले बताए । बैठक दिउसो बस्ने बालुवाटार स्रोतले बतायो। यद्यपी बैठकको समय भने तोकिएको छैन। बैठकले घोषणा गर्नु अघि सम्म मन्त्रीहरुको …

  • चर्को आलोचना भएपछि माग्ने बुढाले माफी मागे

    Loading

    काठमाडौं, १६ साउन । हास्य टेलिभिजन कार्यक्रम ‘कमेडी हब’ मा हिन्दु देवता शिवजीको मजाक बनाइएको भन्दै विरोध भएपछि निर्देशक केदार घिमिरे (माग्ने बुढा) ले माफी मागेका छन्।
    आइतबार साँझ सार्वजनिक दशौँ भागको ट्रेलरमा देखिएको छोटो क्लिपका कारण कमेडी हब र केदारको चर्को विरोध भएको थियो। उक्त क्लिपमा शिवजीको चरित्रलाई उच्छृङ्खल देखाइएको थियो। सामाजिक सञ्जालमा विरोध भएपछि उक्त क्लिप युट्युबबाट पनि हटाइएको छ।
    केदारले माफी माग्दै लेखेका छन्, ‘हामीले प्रसारण गर्दै आइरहेको कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेव माहादेवलाई लिएर बनाइएको बिषयबस्तु प्रति दर्शक तथा शुभचिन्तकज्युहरुले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको …

  • ई–पासपोर्टको अनलाइन आवेदन आज बिहान ११ बजेबाट खुल्यो

    Loading

    काठमाडौं । राहादानी विभागले ई–पासपोर्टको अनलाइन आवेदन आज मंगलबारबाट बिहान ११ बजेदेखिनै खुलेको जनाएको छ । विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा आजदेखि बिहान ११ बजेबाट नै खुलाएको हो ।
    विभागले सोमबार सूचना जारी गरी उक्त जानकारी दिएको थियो । विभागले हाल दुई हजार चारसय जनाको प्रि–इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा पनि बढाउने तयारी गरेको छ । प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानीका लागि विभागमा पुग्‍नुपर्छ ।

  • प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री बीच भेटवार्ता

    Loading

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो बालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री देउवा र अमेरिकी सहायक मन्त्री लुबीच भेटवार्ता भएको हो ।
    सो क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा अमेरिकाले नेपालको आर्थिक विकासमा गरेको सहयोगको विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाले ट्विटमार्फत जानकारी दिएका छन् ।
    प्रधानमन्त्री देउवाले नेपालको विकासमा अमेरिकाको निरन्तर सहयोग तथा उच्चस्तरको आर्थिक साझेदारी निरन्तर कायम रहने अपेक्षा पनि गरेका छन् । प्रधानमन्त्री देउवालाई भेट्न जानुअघि सहायकमन्त्री लुले परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेका थिए …

  • लम्साल प्रेस युनियनको अध्यक्षमा निर्वाचित

    Loading

    पदाधिकारी सहित बहुमतमा कोइराला पक्ष
    टीकापुर । नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्षमा संस्थापन पक्षकी उम्मेद्वार अनिता बिन्दु र भुवन भट्टलाई पराजित गर्दै शेखर कोइराला समूह निकटका उम्मेद्वार शिव लम्साल विजयी भएका छन् ।
    यही साउन ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटौडामा भएको नवौँ महाधिवेशनले लम्सालको नेतृत्वमा आगामी तीन वर्षका लागि नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो । निर्वाचनमा लम्सालले ७४५ मत प्राप्त गर्दै अनितालाई १३३ मतले पछि पारेका हुन् । पराजित अनिताले ६१२ मत पाएकी थिइन् भने भुवन भट्टले केवल १२ मत पाएका …

  • कांग्रेस खच्चड र कम्युनिष्ट पाखण्डी : बाबुराम
    कांग्रेस खच्चड र कम्युनिष्ट पाखण्डी : बाबुराम

    Loading

    काठमाडौं, २८ असार । जनता समाजवादी पार्टी जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराइले सत्तारुढ दल नेपाली कांग्रेसलाई खच्चड र कम्युनिष्टलाई पाखण्डीको संज्ञा दिएका छन् ।
    जसपा अध्यक्ष उपेन्द्र यादवसँग अलग हुने सहमतिपछि आफू पक्षीय भेलामा प्रस्तुत गरेको दस्तावेजमा उनले उक्त्त संज्ञा दिएका हुन्।
    ‘वैचारिक दृष्टिकोणले नेपाली कांग्रेस उदारवादी–पुँजीवादी संसदीय लोकतान्त्रिक धारको नेतृत्व गर्ने दल हो। दस्तावेजमा यसले ‘प्रजातान्त्रिक समाजवाद’ लेख्ने गर्दछ । तर, उसको नीति, कार्यक्रम र व्यवहारमा ‘समाजवाद’ अहिलेसम्म कहीँ कतै देखिएको छैन । यस पार्टीले भन्ने गरेको ‘प्रजातन्त्र’ पनि पुरानो, ठिमाहा वा खच्चड, संसदीय र औपचारिक लोकतन्त्रमात्र हो …

  • अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने
    अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

    Loading

    काठमाडौं । बुधबारबाट मतदाता नामावली अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ । निर्वाचन आयोगले ‘भोटर लिस्ट रजिस्ट्रेसन’ सिस्टम तयार पारी बुधबारबाट परीक्षणकालीन रूपमा यस्तो सेवा सुरु गर्न लागेको हो ।
    निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार पहिलो चरणमा यो सेवा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट सुरु हुनेछ । यससँगै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य हुने उनले बताए ।
    बुधबारबाट सेवा सुरु हुने विषयमा आयोगले तयार पारेको विज्ञप्ति सुनाउँदै थपलियाले भने, ‘फोटो सहितको मतदाता नामावली सङ्कलन कार्यलाई …

  • भरतमोहनले ओलीको झुठ यसरी सावित गरेका थिए
    भरतमोहनले ओलीको झुठ यसरी सावित गरेका थिए

    Loading

    काठमाडौं, । नेपालमा दोस्रो जनआन्दोलन सुरु हूदा एमालेमा अहिलेका अध्यक्ष केपी शर्मा ओलीको हैसियत स्थायी समिति सदस्यको मात्र थियो। पार्टीको संस्थापन पक्षले पेलेको भन्दै उनले दर्जनौ पार्टीका समानान्तर कमिटीहरु बनाउदै गएका थिए। पछि तिनै कमिटीहरु मदनभण्डारी प्रतिष्ठानमा रुपान्तरण भएका थिए । एमालेका एक नेताका अनुसार स्थायी समिति सदस्यको हैसियतमा रहंदा ओलीले आफ्नो समूहको अलगै कार्यलय बनाएका थिए। सुरुमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरको पूर्वतर्फमा रहेको एक घरबाट उनको कार्यालय संचालन भएको रहस्य खुलेको छ ।
    ऋोली यस्तै आन्त्रिक काममा लागेपछि उनले जनआन्दोलन तर्फ खासै महत्व दिन नपाएको एमालेका एक नेताले बताए। …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!