नेपालले जित्यो पीएनजीविरुद्धको एक दिवसीय सिरिज
![]()
काठमाडौं । नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज जितेको छ ।
शुक्रबार सम्पन्न दोस्रो खेलमा पीएनजीलाई १ सय ५१ रनले हराउँदै नेपालले सिरिज २ शुन्यले आफ्नो बनाएको हो ।
पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटको जित निकालेको थियो । पालको यो एकदिवसीय अन्तराष्ट्रिय खेलमा सर्वाधिक धेरै रन अन्तरको जित हो ।
यसअघि नेपालले सन २०१९ मा यूएईविरुद्ध १ सय ४५ रनको जित निकालेको थियो । नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर १ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो । ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीका …

यथास्थितिमा एमसिसी स्विकार्न सकिन्न : नेपाल
![]()
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसिसी स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन् । युवा संघ नेपालको लुम्बिनी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले देश र जनताको हितमा हुने भएपछि मात्र एमसिसी स्वीकार गर्न सकिने बताए ।
‘सैन्य गतिविधि र सुरक्षासँग जोडिएका कुनै कार्यक्रम एमसिसीमा छैन भन्ने स्पष्ट पारेपछि मात्र स्वीकार गर्न सकिन्छ भनेर हामीले नेपाल भ्रमणमा रहेका उपाध्यक्षसँग स्पष्ट रूपमा कुरा राखेका छौँ,’ उनले भने, ‘एमसिसीले लगानी गर्ने रकमको लेखा परीक्षण नेपालको महालेखा परीक्षकले गर्न पाउनुपर्छ पनि हामीले भनेका छौँ।’
अरू कुनै दलजस्तो एकीकृत समाजवादी विदेशी सामु लम्पसार नपर्ने …

सप्तर्षिहरुको पूजा गरी मनाइयो ऋषिपञ्चमी
![]()
काठमाडौं । आज ऋषिपञ्चमी । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन अरुधन्तीसहित सप्तर्षिहरुको पूजा आराधना गरी ऋषिपञ्चमी मनाउने गरिन्छ ।
आजका दिन कश्पय, अत्रि, भारद्वाज, विश्वमित्र, गौतम,जमदग्नी, वशिष्ठ र अरुधन्तीको पूजा गरेर वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बी महिलाहरुले व्रत बस्ने गर्दछन् । आजको दिन बिहानै उठेर नदी, तलाउ, पोखरी, कुवार वा धारोमा गइ स्नान गरी शुद्ध हुँदै स्नानका बेला ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाएर स्नान गर्ने धार्मिक विधि रहेको छ ।
आजको दिन महिलाहरु काठमाडौंको गैरीघाट लगायत देवीदेवताका मन्दिरमा गएर सप्तर्षिहरुको पूजा गरी व्रत …

संखुवासभा हत्याकाण्डका एक आरोपी पक्राउ
![]()
संखुवासभा : संखुवासभाको मादीमा ६ जनाको सामूहिक हत्या नाती नाता पर्नेले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उमलिङको खोला गाउँमा सोमबार एकै परिवारका ६ जनाको हत्या आरोप २५ वर्षीय नाती पक्राउ परेका हुन्। बौदमान कार्कीका जेठो दाजुका नातिलाई हत्यामा संलग्न भएको आशंकामा उनलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले हत्या आरोपमा पाँच दिनपछि आफन्तलाई नै पक्राउ गरी थप अनुसन्धान थालेको छ। अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेकाको नाम प्रहरीले सार्वजनिक गरेको छैन। पक्राउ परेका नातीको घर घटना स्थलबाट करिब डेढ सय मिटर टाढा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए। उनीसँगै अर्का …

एमसीसी अघि बढाए कडा प्रतिकार गर्ने चेतावनी
![]()
काठमाडौंँ । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाका नेता खड्गबहादुर विश्वकर्माले एमसीसी सम्झौता अघि नबढाउन ध्यानाकर्षण गराउने उद्देश्यले पहिलो चरणको आन्दोलन घोषणा गरिएको जानकारी दिए । उनले आगामी भाद्र २८ गते काठमाडौँमा बृहत प्रदर्शन गर्ने जानकारी दिए । एकहप्ते आन्दोलनका कार्यक्रमपछि पनि एमसीसी अघि बढाए कडा आन्दोलन गर्ने उनले चेतावनी दिए ।
विश्वकर्माले एमसीसी अघि बढाउने मुर्खता नगर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई आग्रह गरे । यसअघिको एमाले नेतृत्वको बहुमतको सरकार भएपनि जनताको विरोध हुने भएकाले …

शशाङ्कद्वारा पार्टीको सभापतिमा उम्मेदवारी घोषणा
![]()
नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले १४औँ महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवारको घोषणा गरेका छन् । आज नेपाली कांग्रेस देवचुली नगरपालिकाको पार्टी कार्यालय उद्घाटन गर्दै महामन्त्री कोइरालाले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी सभापति पदमा कायम रहने घोषणा गरेका हुन् ।
‘गिरिजा बाबुले जसरी बिराटनगर गएर आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको थियो, मैले पनि मेरो गृह जिल्ला नवलपुर आएर आज सभापति पदको लागि उम्मेदवारी घोषणा गर्दछु’, महामन्त्री डा. कोइरालाले भने, ‘सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नुपर्छ भन्ने मेरो धारणा हो, तर, सहमति हुन नसके निर्वाचनबाटै भए पनि नेतृत्व चयन गरेर अगाडि बढ्नु …

असोज १५, १६ र १७ गते एमालेको विधान महाधिवेशन
![]()
काठमाडौँ/नेकपा एमालेको विधान महाधिवेशन आगामी असोज १५, १६ र १७ गते काठमाडौँमा हुने भएको छ ।
विधान महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, केन्द्रीय अनुशासन आयोगका पदाधिकारी र सदस्य, लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य, केन्द्रीय सल्लाहकार परिषद्, जेष्ठ नागरिक मञ्चका पदाधिकारी, जिल्ला कमिटी र पदाधिकारी, भूगोलमा प्रत्येक निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने गरी एक महिला सदस्य सहित दुई जना, प्रतिनिधिसभा, राष्ट्रियसभाका सदस्यहरु पनि विधान अधिवेशनमा सहभागी हुन पाउने एमाले स्थायी समिति बैठकले निर्णय गरेको छ ।
यस्तै केन्द्रीय विभागका सचिव सहित १५ सदस्यीय, जिल्ला कमिटीका पदाधिकारी र सदस्य, जनसंगठनका पदाधिकारी लगायत संगठनबाट महाधिवेशनमा …