टीकापुरबाट काठमाण्डौका लागि गएको वस दुर्घटना
![]()
टीकापुर । टीकापुरबाट काठमाण्डौका लागि गएको त्रायुबाहक बस मंगलबार(आज) बिहान पूर्वी नवलपरासीको दाउन्नेमा यात्रुबाहक बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी २९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।
जिल्ला प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार कैलालीको टीकापुरबाट काठमाडौंतर्फ आउँदै गरेको मालिका यातायात प्रा.लि.को सु.प. प्र. ०१–००१ ख २९८६ नम्बरको बस आज बिहान जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं २ स्थित दाउन्ने पहाडको घ्युखोलामा दुर्घटनामा परेको हो । बसको ब्रेक फेल भई सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरु मध्ये ८ …

अध्यक्ष शाहले मागे शिक्षा र स्वास्थ्यका लागि बजेट
![]()
बाँके / नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्नु भएको छ ।
सोमबार प्रधानमन्त्री प्रचण्ड कर्णाली प्रदेश स्थापना तथा शहिद दिवसको कार्यक्रम सकेर काठमाडौ फर्किने क्रममा नेपालगंजमा अध्यक्ष शाह सहितको टोलीसँग भेट भएको थियो । भेटका क्रममा अध्यक्ष शाहले नरैनापुरको शिक्षा, स्वास्थ्य, कृषि र विकास निमार्णका लागि बजेट बिनियोजन गर्न माग गर्नु भएको थियो ।
अध्यक्ष शाहका प्रेस विज्ञ आलम खानका अनुसार भेट सकारात्मक भएको र प्रधानमन्त्री प्रचण्डले नरैनापुरको विकासका लागि आवश्यक बजेटको व्यवस्था मिलाउने अध्यक्ष शाह संग प्रतिबद्धता गर्नु भएको बताउनु भयो । भेटमा …

समावेशी प्यानलका धामी नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी
![]()
नेपालगञ्ज / बाँकेको नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा समावेशी प्यानलका टंकबहादुर धामी विजयी भएका छन् ।
नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा निकट उद्योगी व्यवसायीको प्यानलबाट उम्मेदवार बनेका धामीले धामीले दुई हजार ४५६ मत ल्याउँदै कांग्रेस, एकीकृत समाजवादीलगायत दल निकट प्यानलका ललित रौनियारलाई पराजित गरेका हुन् । प्रत्यासी रौनियारले एक हजार ५६६ मत प्राप्त गरेका छन् ।
अध्यक्षसहित अन्य अधिकांश पदमा समावेशी प्यानलकै उम्मेदवार निर्वाचित भएका छन् । उद्योग उपाध्यक्षमा समावेशी प्यानलकै चिरञ्जीवी वली, वाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने, महिला उपाध्यक्षमा मन्दिरा पाण्डे, महासचिवमा भीम रानाभाट, उपमहासचिवमा प्रजातान्त्रिक प्यानलका टेकबहादुर खड्का र …

बोरामा राखेर लग्दै गरेका बालबालिकाको उद्धार
![]()
बारा /नेपाली दुई बालबालिकालाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेका एक युवकलाई सिमावर्ती गाउँपालिका देवतालबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक टोपबहादुर डाँगीका अनुसार देवताल गाउँपालिका-३ अमवा गाउँका शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द्र महतोका २ वर्षीय छोरालाई आइतबार उद्धार गरी नेपाल प्रहरीलाई जिम्मा लगाइएको छ ।
बालबालिका चोरी गरेको आरोपमा भारतको पूर्वीचम्पारण मूर्तिया ग्राम पञ्चायत वडा नं ४ आदापुरका २२ वर्षीय तबरेज आलमलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक डाँगीले बताए । आलममाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक डाँगीले बताए ।
उनका अनुसार बोरामा राखी भारततर्फ लैजाने क्रममा …

कैलारी गाउँपालिकाका वडा सदस्यको रहस्यमय मृत्यु
![]()
धनगढी: कैलालीमा एक वडा सदस्यको मृत्यु भएको छ। आज (आइतबार) कैलारी गाउँपालिका-८ दुधिया गाउँ निवासी ४२ वर्षीय वडा सदस्य माधुराम चौधरीको मृत्यु भएको हो।
कैलाली गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरीका अनुसार हिजो कैलारीबाट आएका माधुरामको धनगढीमा मृत्यु भएको हो। उनको मृत्युमा आज कैलारी गाउँपालिकाको कार्यालय तथा कैलारी गाउँपालिका अर्न्तगतका सम्पूर्ण कार्यालयहरु एवम् सम्पूर्ण शिक्षण संस्थाहरुमा बिदा दिइएको छ।
यता कैलाली प्रहरीले भने वडा सदस्यको मृत्यु रहस्यमय तरिकाले भएको भन्दै अनुसन्धान थालेको छ। जिप्रका कैलालीका निमित्त प्रवक्ता तथा इन्सपेक्टर सन्तोष बस्यालले घटनाको अनुसन्धान थालिएको जानकारी दिए। प्रहरी स्रोतका अनुसार हिजो कैलारीबाट धनगढी आएका …

स्पेनले जित्यो महिला विश्वकप फुटबलको उपाधि
![]()
काठमाडौं । फिफा महिला विश्वकप फुटबलको फाइनल खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै स्पेनले उपाधि जितेको छ ।
अस्ट्रेलियाको सिड्नीस्थित अस्ट्रेलिया रंगशालामा आज भएको खेलमा स्पेनले इंग्ल्यान्डलाई १–० को पराजित गरेको हो । खेलको पहिलो हाफमा कप्तान ओल्गा कार्मोनाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् ।
यहीं गोल निर्णायक बन्यो । कार्मोनाले २९औँ मिनेटमा १८ यार्ड बक्सभित्रबाट सुन्दर ‘फस्ट टच’ गोल गरेकी थिइन् । महिला विश्वकपको इतिहासमा यी दुवै टिम पहिलोपटक फाइनलमा पुगेका हुन् ।

कञ्चनपुरका विद्यार्थी आन्दोलित
![]()
महेन्द्रनगर/ लेखापालको दुव्र्यवहार विरुद्ध कञ्चनपुरका विद्यार्थी आन्दोलित भएका छन्। जिल्लाको भीमदत्त नगरपालिकाका एक विद्यालयका लेखापालले विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका हुन्।
भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल वीरेन्द्र जोशीले छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन्। आइतबार विद्यार्थीले लेखापालमाथि कारबाहीको माग गर्दै विद्यालयमा विरोध प्रदर्शन गरेका छन्।
साउन ३१ गते लेखापाल जोशीले एक छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले विरोध प्रदर्शन गर्दै दोषी उपर कारबाहीको माग गरेका हुन्। विद्यार्थीले लेखापाल र कार्यकक्षमा ढुंगामुढासमेत प्रहार गरेका छन्। आन्दोलनका कारण आइतबारको पठनपाठन प्रभावित भएको छ। विद्यालय प्रशासनले भने लेखापालले छात्रामाथि कुनै दुर्व्यवहार …