इन्टरनेटको शुल्क महँगो हुने
![]()
काठमाडाैं । कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) ले नेपाल विद्युत् प्राधिकरणका कारण इन्टरनेटको शुल्क महँगो हुने जनाएको छ । क्यानले आज विज्ञप्ति जारी गर्दै प्राधिकरणले पोल तथा फाइबरको शुल्क बढाएको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीले शुल्क बढाउने तयारी गरेको जनाएको हो ।
“इन्टरनेट सेवालाई सर्वसुलभ बनाउन करको दरलाई विभिन्न प्रकारले समीक्षा गर्न क्यान महासङ्घ र इन्टरनेट सेवा प्रदायक सङ्घले विगतका नीति तथा कार्यक्रम र बजेटमा बारम्बार दिएको सुझावविपरीत सरकारी निकायकै गतिविधिका कारण पूर्वाधारको लागत अझ बढ्न गई इन्टरनेट सेवा प्रवाहमा प्रतिग्राहक १५० देखि ३०० सम्म शुल्क बढ्नु दुःखद् हो”, विज्ञप्तिमा भनिएको …

टिकटक बनाउने क्रममा सेतीमा खसेकी युवतीको शव भेटियो
![]()
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मङ्गलबार बेपत्ता भएकी एक युवतीको शव आठ दिनपछि आज फेला परेको छ ।
टिकटक बनाउने क्रममा शुक्लागण्डकी नगरपालिका–८ स्थित रक गार्डेनबाट सेती नदीमा खसेकी सोही ठाउँकी युवती आज मृत अवस्थामा फेला परेकी हुन् । १९ वर्षीया पवित्रा लम्सालको शव भिमाद नगरपालिका–७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
सेती नदी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मृतकको शव आफन्तले पहिचान गरेका छन् । ‘शव परीक्षणको लागि दमौली अस्पताल …

योगेश भट्टराईका अनेकौं रुप
![]()
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईहरुलाई लक्षित गर्दै नेकपा (एकीकृत समाजवादी) का युवा नेता राजेन्द्र राईले साउन ६ गते फेसबुकमा लेखेका थिए, ‘‘फेरि पनि खान पाइने छैन, कम्तीमा खाने बेला रिस उठ्न थाल्छ, झगडा हुन थाल्छ १’
राईले लेखेका थिए, ‘मिल्ने किन रु किनकि, हामी नमिल्दा काँग्रेसले खान्छ, हामीले खान पाउँदैनौं १ एकताको लागि यो भन्दा साझा शर्त, स्वार्थ र मीठो कुरा के हुन सक्छ र रु झगडा गर्ने होइन मिल्ने कुरा, गुमाउने होइन खान पाइने कुरा, कति राम्रो कुरा १ तर, घोर एकताप्रेमी मित्रहरुले कम्तीमा यति कुरा चाहिँ …

नेपाल प्रहरीको दैनिक गतिविधि
![]()
कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
काठमाडौं, ४ असोज / महोत्तरी, सोनमा गाउँपालिका-२ तरारी बस्ने ५५ वर्षीय राम प्रसाद यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका-७ सुन्दरपुर बस्ने ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु सदा रहेका छन् । सोही नगरपालिका-७ मैनटोलस्थित विश्वकर्मा पुजाको मेलामा पुजाको विषयमा विवाद भई कुटपिट हुँदा बेहोस भएका राम प्रसाद यादवको घरमा ल्याएपछि मृत्यु भएको थियो ।
उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकी मगरथानाबाट खटिएको प्रहरीले …

प्रतिपक्षको नाराबाजीका बीच बजेट पारित
![]()
काठमाण्डौं / प्रतिनिधिसभाबाट बजेट प्रतिस्थापन विधेयक पारित भएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा प्रतिपक्ष नेकपा एमालेका सांसदको नाराबाजीका बीच बजेट पारित भएको हो । बजेट पारित गर्ने प्रक्रिया अघि बढिरहँदा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका थिए । बजेट पारित भए पनि तत्काल सरकारले राष्ट्रिय ढुकुटीबाट खर्च गर्न नपाउने भएको छ ।
प्रतिनिधिसभाबाट पारित विधेयक राष्ट्रियसभाबाट समेत पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउनुपर्ने छ । त्यसपछि सभामुखले सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनु पर्छ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि मात्र सरकारले संघीय सञ्चित कोषबाट रकम खर्च गर्न पाउँछ ।

">केन्द्रीय समितिका लागि सदस्यताको १५ वर्ष पुग्नुपर्ने
![]()
एमालेमा पार्टी सदस्य भएको १० वर्षपछि मात्रै महाधिवेशन प्रतिनिधि बन्न पाउने अवसर प्राप्त हुने भएको छ । एमालेको संशोधित विधान मस्यौदामा भनिएको छ – ‘राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि चुनिनका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य भएर काम गरेको हुनुपर्नेछ।’ तर, महिला, दलित, श्रमजिवी वर्ग, सीमान्तकृत जनजाति र अपांगता भएकाहरुको हकमा भने ७ वर्षमै यो अवसर प्राप्त हुने छ ।
महाधिवेशन प्रतिनिधि बन्दैमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने अवसर पनि प्राप्त हुँदैन । त्यसका लागि थप ५ वर्ष अझै पर्खिनुपर्नेछ । यस्तै केन्द्रीय कमिटीको पदाधिकारीका लागि स्थायी कमिटी वा पोलिटब्युरो र स्थायी कमिटी …

उत्तर कोरियाको चेतावनी
![]()
सिओल । अष्ट्रेलिया, बेलायत र अमेरिकाबीच भएको अकस सम्झौतामाथि हालसम्म चीन र फ्रान्स रिसाएका थिए । अब यस सम्झौताका कारण उत्तर कोरियाले अमेरिकालाई पनि चेतावनी दिएको छ । उत्तर कोरियाको सरकारी मिडियाले विदेश मन्त्रालयका एक नाम नखुलाइएका अधिकारीलाई उद्धृत गर्दै सोमबार एक बयान जारी गरेको छ जसमा अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको यो सम्झौतालाई ‘निकै खतरनाक कारवाही’ बताएका छन् । यसले एशिया–प्रशान्त क्षेत्रमा सुरक्षा सन्तुलन नष्ट गरिदिनेछ र ‘हतियारको दौड’ लाई प्रोत्साहन दिने पनि उनले बताएका छन् ।
अधिकारीका अनुसार उत्तर कोरियाले यो सम्झौतामाथि निकै सूक्ष्म ढङ्गले निगरानी गरिरहेको र …