गहुँ र चिनी खुला गरिने प्रतिवन्ध हटाइने

Loading

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गहुँ र चिनीमा लगाएको प्रतिवन्धबारे छिट्टै निकास निस्कने बताएका छन् ।
उनले यो प्रतिबन्ध हटाउन केन्द्र सरकारसँग कुराकानी भइरहेको पनि बताएका छन् । उद्योग वाणिज्य संघ सुनसरीले शनिवार धरानमा आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले यस्तो बताएका हुन् । उनले गहुँ र चिनी आयातमा नेपाललाई उपलब्ध गराउने सहुलियतको बारेमा निकास निस्कने पनि बताए ।
‘यो क्षेत्रमा भारतसँग नेपालको व्यापार धेरै नै छ’, उनले भने, ‘हामी चाहन्छौं कि यसलाई अझै बढाउनुपर्छ । यसमा मिरगञ्जको पुल, नयाँ आयात गहुँ र चिनीमा जुन आश छ, …

">
  • धानबाली भित्र्याउन शुरु

    Loading

    धनगढी, १७ असोज । कैलालीका किसानले धान भित्र्याउन थालेका छन् । पाकेका धान धमाधम काटेर उनीहरूले भित्र्याउन थालेका हुन् ।
    कैलाली धान खेतीका लागि उर्वर मानिन्छ । यहाँको मुख्य खेती पनि धान बाली नै हो । खेतमा पाकेर धान तयार भइसकेकाले काटेर भित्र्याउन थालेको धनगढी उपमहानगरपािलका–१०, घुइयाघाटका रामप्रसाद रानाले बताए। “पाकेको धान काटेर भित्र्याउन थालेका छौँ,” उनले भने, “गाउँघरतिर सबैले धान भित्र्याइरहेका छन् । ”
    पानी परेमा खेतमै धान भिज्ने भएकाले हतार–हतारमा भित्र्याउने कार्य भइरहेको अर्का कृषक असारेराम रानाले बताए । किसानले घाम लागेको मौका छोपेर धान काट्ने र एक्दुई दिन …

  • दाङमा टिमुरखेती फस्टाउँदै

    Loading

    दाङ । जिल्लामा टिमुरको उत्पादन बढ्दै गएको छ । व्यावसायिक खेतीबाट राम्रो आम्दानी हुन थालेपछि पहाडी भेगमा टिमुरको उत्पादन बढ्दै गएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । जंगली जनावरका कारण मकैलगायतका खेती गर्न नसकेका किसानले अहिले टिमुरको व्यावसायिक खेती गर्न लागेका हुन् ।डिभिजन  वन कार्यालय दाङका अनुसार गत वर्ष जिल्लाबाट १ लाख ७७ हजार ५ सय किलो टिमुर निर्यात भएको छ । सो मध्ये १ लाख ३७ हजार किलो निजी वन र राष्ट्रिय वनबाट ४० हजार ५ सय किलो टिमुर जिल्ला बाहिर निकासी भएको वन कार्यालय दाङका सहायक …

  • राजापुर सिँचाइ र कर्णाली नदी व्यवस्थापनका लागि सरकारसँग माग

    Loading

    काठमाण्डौ / राजापुर सिँचाइ र कर्णाली नदी व्यवस्थापन आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक स्रोत उपलब्ध गराई दिन बर्दियाका जनप्रतिनिधिले सरकारसँग माग  गरेका छन् ।
    बर्दिया निर्वाचन क्षेत्र २ का सङ्घीय सांसद सन्तकुमार थारु र निर्वाचन क्षेत्र २ ‘ख’ बाट निर्वाचित दीपेश थारु (राजेश) नेतृत्वको टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग आयोजना कार्यान्वयनका लागि आवश्यक पर्ने बजेट अपुग भएको भन्दै आवश्यक प्रक्रिया अगाडि बढाइ दिन आग्रह गरेका हुन् ।
    उहाँहरूले राजापुर सिँचाइ आयोजनाको बजेट रु दुई करोड ५० लाख मात्र भएको भन्दै नियमअनुसार नियमित मर्मतका लागि पनि रु १२ करोडभन्दा …

  • सरकारद्वारा राष्ट्रिय भूमि आयोग गठन

    Loading

    केशव निरौला अध्यक्ष  र उपाध्यक्षमा खड्का नियुक्त
    काठमाण्डौ । भूमिसम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बुधवार आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई शपथ गराएका हुन् ।
    सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्या हटाउने बताए । उनले सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलता थपिँदै गएकाले आफ्नो नेतृत्वको टिमले ती समस्या हटाउने प्रयत्न गर्ने बताए ।
    हिजो मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले मोरङका निरौलालाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो ।
    केपी शर्मा ओली नेतृत्वको अघिल्लो …

  • मल अभाव हुन नदिन सरकारसँग माग

    Loading

    काठमाण्डौं/संघीय सांसदहरूले रासायनिक मलको अभाव हुन नदिन सरकारसँग माग गरेका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्र्तगतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरूले रासायनिक मल ल्याउन ढिला भइसकेको भन्दै सरकारले यसमा गम्भीर चासो दिनुपर्ने बताएका हुन् । 
    छलफलमा सांसद छविलाल विश्वकर्माले सरकारले रासायनिक मल आउने क्रममा भएको बताए पनि अब मल ल्याउन ढिलो भइसकेको धारणा व्यक्त गरे । उनले बालीका लागि मलको आवश्यक प्रबन्ध मिलाउनु सरकारको जिम्मेवारी भएको बताए । उनले भने, ‘सरकारले बालीका लागि रासायनिक मल ल्याउँछु त भनिरहेको छ, यो एकदमै राम्रो कुरा हो, तर अब मल ल्याउने …

  • एक बर्षमा ५० अर्बको चामल आयात

    Loading

    काठमाडौ । एक बर्षमा ५० अर्ब ४ करोड रुपैयाँको चामल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा भित्रिएको चामल अघिल्लो आर्थिक वर्षको तुलनामा ५१ प्रतिशत बढी हो । प्रत्येक बर्ष चामल आयत गर्ने क्रम बढ्दो अवस्थामा रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा ३२ अर्ब २१ करोड रुपैयाँको चामल भित्रिएकोमा आर्थिक वर्ष २०७६÷७७ मा ३३ अर्ब ३५ करोडको चामल भित्रिएको तथ्यांकले देखाएको छ । रकमका आधारमा कृषिप्रधान देश नेपालमा सबैभन्दा बढी आयात हुने बस्तुमध्ये चामल छैटौं स्थानमा रहेको छ ।
    पेट्रोलियम पदार्थ आयातका लागि …

  • सुदूरपश्चिममा खाद्यान्न बालीको उत्पादकत्वमा वृद्धि
    सुदूरपश्चिममा खाद्यान्न बालीको उत्पादकत्वमा वृद्धि

    Loading

    धनगढी । उन्नत बीउबिजनको प्रयोग बढेसँगै सुदूरपश्चिम प्रदेशमा धान र गहुँलगायत मुख्य बालीको उत्पादकत्व पछिल्ला वर्षमा वृद्धि हुँदै गएको छ ।
    सिँचाइको सुविधा पहिलेको भन्दा थप क्षेत्रमा विस्तार हुँदै गएको र किसान कृषिसम्बन्धी प्रविधिसँग जानकार हुँदै जाँदा पनि उत्पादन बढ्दै गएको क्षेत्रीय कृषि विकास निर्देशनालयले जनाएको छ ।
    “उन्नत बीउको प्रयोग र किसान कृषिका प्रविधिसँग जानकार हुँदा धान गहुँ लगायतका बालीको उत्पादन र उत्पादकत्व पनि बढेको छ”, निर्देशनालयका निर्देशक यज्ञराज जोशीले भने, “पहाडका छ जिल्लामा भने खाद्यान्न उत्पादन पर्याप्त नहुँदा तराईका जिल्लावाट आपूर्ति हुने गरेको छ ।”
    पहाडी जिल्ला डोटी, अछाम, बझाङ, …

  • भोजपुरमा तीतेपातीको व्यावसायिक खेती शुरु
    भोजपुरमा तीतेपातीको व्यावसायिक खेती शुरु

    Loading

    भोजपुर । जिल्लामा पहिलोपटक भुवादार जापानी तीतेपातीको व्यावसायिक खेतीको शुरुआत गरिएको छ । थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोगविहीन जमिनलाई सदुयोग गर्ने लक्ष्यका साथ यसको खेती शुरुआत गरिएको हो । अरुण गाउँपालिका–४ चरम्वी र्याङका दुई युवा मिलेर तीतेपातीको व्यावसायिक खेती शुरु गरेका हुन् । छोटो समयमा उत्पादन हुने तथा विभिन्न जडीबुटीका लागि बजार मागसमेत राम्रो भएकाले यो खेतीको शुरुआत गरेको उनीहरुले बताएका छन् । उनीहरुले सङ्खुवासभाबाट विरुवा ल्याएर करिब दुई रोपनी क्षेत्रफलमा करिब आठ हजार तीतेपातीको खेती शुरु गरेका हुन् ।
    अहिले दुई रोपनी क्षेत्रफलमा परीक्षणको रूपमा लगाएको र …

  • बासमती धानको भौगोलिक हकमा नेपालले दाबी पेश गर्ने
    बासमती धानको भौगोलिक हकमा नेपालले दाबी पेश गर्ने

    Loading

    काठमाडौं : भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ ।  
    उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकार निकायका पदाधिकारीको बैठकले बासमती धानबारे भारतले गरेको दावीको प्रतिवाद गर्दै नेपालका तर्फबाट आधिकारिक दाबी पेश गर्ने निर्णय गरेको छ । 
    कृषि मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसी बासमती धान परापूर्वकालदेखि नेपालको विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन भएर विदेशमा समेत निर्यात हुने गरेकाले यसमा नेपालको समेत हक स्थापित हुनुपर्ने बताए।
    उनका अनुसार सो प्रयोजनका लागि नेपाल कृषि अनुसन्धान परिषद्, …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!