काठमाडौँमा आज अत्यधिक चिसो

Loading

काठमाडौं । उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव चार डिग्री सेल्सियस मापन गरिएको हो ।
मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस थियो । चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । काठमाडौँ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम …

">
  • अब जबज मार्गदर्शक सिद्धान्त बन्दैन : खनाल

    Loading

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अब जनताको बहुदलीय जनवाद (जबज) मार्गदर्शन सिद्धान्त बन्न नसक्ने स्पष्ट पारेका छन्। 
    शनिबारबाट ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता खनालले भने, ‘नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएपछि पुँजीवादी जनवादी क्रान्तिको थालनी भयो। त्यो सुरुदेखि नै नयाँ जनवादी क्रान्तिका रुपमा विकसित भयो।
    यो क्रान्तिको ऐतिहासिक चरणमा क्रान्तिको कार्यक्रम र लक्ष्यका रुपमा कार्यक्रम र लोकतन्त्रका अनेक रुपहरु अघि सारिए।’ अहिले नेपालमा  स्थापना भएको जनवाद जनताको बहुदलीय जनवाद पनि भएको उनको भनाइ छ।
    ‘कहिले नयाँ जनवाद अघि सार्‍यौँ। कहिले त्यसलाई नौलो …

  • आजदेखि फाइजर खोपको पहिलो मात्रा दिइँदै

    Loading

    काठमाडौं । कोरोना भाइरसविरुद्धको फाइजर खोप आजदेखि लगाउन सुरु गरिएको छ । १२ बर्षभन्दा माथिका उमेरका दीर्घरोगीहरुलाई आजदेखि खोप दिन लागिएको हो । १२ वर्षमाथिका दीर्घ रोगीहरुको समूह निर्धारण गरेर देशभर खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    खोप कार्यक्रम आजदेखि मंसिर ४ गतेसम्म फाइजर खोपको पहिलो मात्रा लगाउन लागिएको हो । यो खोपको दोस्रो मात्रा मंसिर २७ गतेदेखि दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
    विश्वका १३२ देशका नागरिकहरुले लगाइसकेको फाइजर खोप नेपालमा पहिलोपटक लगाउन थालिएको हो । यो खोप १२ वर्षमाथिका बालबालिकालाई लगाउन मिल्छ ।
    खोप …

  • प्रेस सेन्टर नेपाल कञ्चनपुर शाखाको अधिवेशन सम्पन्न

    Loading

    कञ्चनपुर, २८ काीत्तक । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल कञ्चनपुरको छैटौं जिल्ला अधिवेशनबाट अरुणप्रसाद भट्ट अध्यक्ष पदमा चयन भएका छन्।
    उपाध्यक्ष पदमा धर्मराज कठायत, महिला उपाध्यक्षमा मनिषा जोशी, सचिवमा भाष्कर केसी, सह सचिवमा विकास सिह महता, खडक कोली, कोषाध्यक्ष पदमा डम्मरराज भट्ट चयन भएका छन्।
    यसैगरी, सदस्य पदमा प्रेमराज भट्ट, पदमराज पन्त, कल्पना चौधरी, सरस्वती भट्ट, बिर सिह ऐरी, पुष्कर दत्त भट्ट, नरेश राना, सुर्वण प्रशाद जोशी, धनसिह धामी, गोबिन्द राज अवस्थी, हरिना सार्की सोनी दमाई, मनोज लेखक र रोशन नेपाली चयन भएका छन्।
    चयन भएका पदाधिकारीलाई सेन्टरका सुदूरपश्चिम इन्चार्ज …

  • डिम्याट खाता खोल्नेको संख्या ४६ लाख नाघ्यो

    Loading

    काठमाडौं । अहिले नेपालमा शेयर कारोबार गर्नेहरुको संख्या बढ्दै गइरहेको छ । सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै डिम्याट खाता खोल्नेको संख्या पनि बढीरहेको छ ।
    अहिले दैनिक धेरै जनाले सेयर भर्नका लागि डिम्याट खाता खोलिरहेका छन् । हालसम्म नेपालमा ४६ लाख भन्दा बढीले डीम्याट खाता खोलिसकेका छन् । बोर्डका अनुसार यसअघि चैत मसान्तसम्म ३२ लाखले यस खाता खोलेका थिए । सोमबारसम्म डिम्याट खाताको संख्या ४६ लाख १८ हजार ६ सय २० पुगेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।
    यसका लागि इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) लगानीका लागि यो एकाउण्ट बनाउनुपर्ने हुन्छ …

  • भारतीय टी–२० क्रिकेट टिमको कप्तान रोहित र उपकप्तान राहुल

    Loading

    धनगढी/ भारतीय टी–२० क्रिकेट टिमको नयाँ कप्तान र उपकप्तान घोषणा गरिएको छ।
    भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले ओपनरद्वय रोहित शर्मालाई कप्तान र केएल राहुललाई उपकप्तान बनाएको छ। भारतीय छनोटकर्ताले भर्चुअल बैठकमार्फत् मंगलबार न्युजिल्यान्डसँगको टी–२० सिरिजका १६ सदस्यीय टोली घोषणा गरेको छ। नोभेम्बर १७ मा सुरु हुने ३ खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि शर्माको कप्तानी टिम घोषणा गरिएको हो।
    विराट कोहलीले टी–२० विश्वकपअघि नै कप्तानी छाड्ने घोषणा गरेपछि बिसिसिआईले शर्मालाई टी–२० को कप्तानी सुम्पेको छ। रोहितले आइपिएलमा मुम्बईलाई सर्वाधिक ५ पटक उपाधि दिलाएका छन्। उनी आइपिएल इतिहासकै सर्वाधिक सफल कप्तान हुन्। भारतले केही खेलाडीलाई आरामसमेत …

  • ‘एमसीसी यथास्थितिमा पास नगर्ने’

    Loading

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता यथास्थितिमा संसदबाट पास नगर्ने निर्णय गरेको छ ।
    मंगलबार बसेको स्थायी समिति बैठकमा नेताहरुले अर्थ मन्त्रालय तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई लेखेको पत्रमाथि प्रश्न उठाएका थिए ।
    एमसीसीबारे उठेका प्रश्नहरुलाई समेटेर अर्थ मन्त्रालयले भदौमा मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई पत्र पठाएको थियो । त्यसको जवाफ आएपछि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्को पत्र पठाएका थिए ।
    केही दिन अघि मात्र प्रधानमन्त्री देउवाले एमसीसी पास गर्छौ भनेर आफू र प्रचण्डले पत्र पठाएको बताएपछि यस विषयलाई लिएर माओवादी केन्द्रका …

  • कर्णाली, सुदूरपश्‍चिम र प्रदेश १ मा नयाँ प्रदेश प्रमुख नियुक्त
    कर्णाली, सुदूरपश्‍चिम र प्रदेश १ मा नयाँ प्रदेश प्रमुख नियुक्त

    Loading

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले परशुराम खापुङ, तिलक परियार र देवराज जोशी प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् ।
    मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार राष्ट्रपति भण्डारीले प्रदेश १ मा खापुङ, कर्णाली प्रदेशमा परियार र सुदूरपश्चिम प्रदेशमा जोशीलाई प्रूदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
    राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/७/२२ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम खापुङ, परियार र जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

  • भीम रावललाई सामाजिक सञ्जालमा मत नराख्न लेखराजको अनुराेध
    भीम रावललाई सामाजिक सञ्जालमा मत नराख्न लेखराजको अनुराेध

    Loading

    धनगढी / नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले उपाध्यक्ष भीम रावललाई सामाजिक सञ्जालमा नभएर समितिको बैठकमा मत राख्न अनुराेध गरेका छन् ।
    उपाध्यक्ष रावलले अवैध भनेको एमाले सुदूरपश्चिमको बैठकलाई सम्बोधन गर्दै इन्चार्ज भट्टले जवाफ फर्काएका हुन् । उनले रावललाइ फरक मत राख्नलाई पार्टीमा समितिहरू रहेको बताउँदै सामाजिक सञ्जालमा नभएर समितिको बैठकमा मत राख्नुपर्ने बताए ।
    एमाले उपाध्यक्ष रावलले मंगलवार बिहान ट्वीट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएका थिए तर नेकपा एमाले कैलालीको पार्टी कार्यालयमा उपाध्यक्ष रावलको अनुपस्थितिमा भइरहेको प्रदेश कमिटीको पूर्ण बैठकमा नेताहरूबीच आरोपप्रत्यारोप चलिरहेको छ ।
    पूर्ण …

  • बङ्गलादेशका पूर्व प्रधानन्यायाधीशलाई ११ वर्षको जेल सजाय
    बङ्गलादेशका पूर्व प्रधानन्यायाधीशलाई ११ वर्षको जेल सजाय

    Loading

    बाङ्गलादेशका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई राजधानी ढाकास्थित एक विशेष अदालतले एघार वर्षको जेल सजाय सुनाएको छ। ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगहरूमा उनलाई क्रमशः चार र सात वर्षको सजाय सुनाइएको हो।
    उनले यी दुई मुद्दाको छुट्टाछुट्टै सजाय भोग्नु पर्नेछ। ढाकाको विशेष अदालतका एक न्यायाधीश शेख नजमुल आलमले उक्त फैसला सुनाएका थिए।
    पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हा र अन्य सात जनालाई नक्कली कागजात प्रयोग गरेर पहिले फार्मर्स ब्याङ्क भनिने हाल पद्मा नाम रहेको ब्याङ्कबाट चार करोड टाका रकम हिनामिना गर्न संलग्न रहेको ठहर गरिएको छ। उक्त रकम सिन्हाको बैङ्क खातामा जम्मा गरिएको र अवैध …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!