रामचन्द्र पौडेलले कसैलाई भोट नहाल्ने

Loading

टीकापुर । कांग्रेसको १४औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले कसैलाई भोट नहाल्ने भएका छन् । आज बिहान ८ बजेदेखि भृकुटीमण्डपस्थित नेतृत्व चयनको लागि हुन लागेको मतदानमा पौडेल सहभागी नहुने उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए । 
यस पटक सभापति पदका आकांक्षी रहेका पौडेलले आफ्नै समूहमा सहमति नजुटेपछि प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरेका थिए । आफ्नै समूहबाट शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेपछि प्रतिस्पर्धाबाट आफू अलग रहेको पौडेलले घोषणा गरेका थिए । 
राजनीतिक विश्लेषकले पौडेलले यसअघि २०५९ मा पार्टी विभाजन भएको बेला तत्कालीन प्रधानमन्त्री रहेका शेरबहादुर देउवालाई पार्टी विभाजन गर्न …

">
  • एमालेले बनायो स्थायी समिति, पोलिटब्युरो र प्रदेश इन्चार्ज

    Loading

    पदाधिकारीको बरियता निर्धारण, विभागीय प्रमुख र केन्द्रीय सदस्य नियुक्त
    काठमाडौं : एमालेले ४५ सदस्यीय स्थायी समिति र ९९ सदस्यीय पोलिटब्युरो गठन गरेको छ। ४५ जना केन्द्रीय सदस्य मनोनीत भएका छन्। केन्द्रीय कमिटीको आइतबारको बैठकले केन्द्रीय विभागका प्रमुख, प्रदेशका इन्चार्ज र पदाधिकारीसमेत तोकेको छ। 
    अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति, पोलिटब्युरो र थप केन्द्रीय सदस्यको नाम बैठकमा प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मत ढंगले पारित भएको हो। स्थायी समितिमा घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल चयन भएका छन्। …

  • नरवणे भारतीय सेनाको सेनाध्यक्ष नियुक्त

    Loading

    टीकापुर । भारतका प्रथम चीफ अफ डिफेन्स स्टाफ (सेनाध्यक्ष) जनरल बिपिन रावतको गत बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदमा भारतको स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवणे नियुक्त भएका छन् ।
    स्थल सेनापति रहेका यिनै नरवणेले केही समय पहिले नेपालबारे विवादास्पद अभिब्यक्ति दिएका थिए । त्यही अभिब्यक्तिका कारण उनी भारतीय सेनाको सेनापति नियुक्त भएको धेरै समयपछि मात्र नेपाल आएका थिए ।
    नेपाली सेना र भारतीय स्थल सेनाको सेनापति नियुक्त भए लगतै एक अर्को देशको मानार्थ सेनापति ग्रहण गर्ने पुरानै प्रचलन रहिआएको छ । नेपाली सेनाको मानार्थ सेनापति ग्रहण गर्न नेपालमा …

  • ‘एमालेको महाधिवेशन केवल पञ्चर्याली मात्र हो’

    Loading

    डीपी भण्डारी 
    धनगढी /नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको महाधिवेशन केवल पञ्चर्यालीजस्तो मात्र भएको टिप्पणी गरेका छन् ।
    उनले पार्टीको प्रदेश सम्मेलनलाई सम्वोधन गर्ने क्रममा सो कुरा बताएका हुन् । उनले मार्क्सवादको ‘म’ र समाजवादको ‘स’ पनि उच्चारण भएन भन्दै एमालेमा अब विचारको शुन्यता भएको बताए ।   
    महाधिवेशनमा राजनीतिक दस्तावेज प्रस्तुन नहुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्धामा बहश नहुने केवल नेतृत्वको भजनकिर्तन र पूजा गर्दै समाप्त हुने भएकोले त्यसलाई कम्युनिष्ट पार्टी भन्न पनि कठिन भएको बताए ।
    यस्तै काँग्रेसको पनि विचार शुन्य नै छ । ‘पहिलो दिन उद्घाटन, दोस्रो दिन …

  • अश्लील भिडियो पोष्ट गर्ने युट्युबर पक्राउ

    Loading

    काठमाण्डौ/ युट्युब च्यानलमा अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने काम गरेको भन्दै प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको छ ।
    ‘टेन्सन ब्रो’ नामक युट्युब च्यानलबाट विभिन्न सामाजिक सञ्जालमा अश्लील शीर्षकमा भिडियो राखेको आरोपमा प्रहरीले कालीकोटको पताँला झरना गाउँपालिका घर भएका भरतबहादुर तिरुवालाई पक्राउ गरेको हो ।
    गएको शुक्रवार पक्राउ परेका उनलाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

  • एमालेले बनायो प्रदेश पदाधिकारी

    Loading

    नेकपा एमालेले प्रदेश अधिवेशनका लागि अध्यक्षसहितका पदाधिकारी चयन मनोनयन गरेको छ ।
    चितवन महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको भक्तपुरमा जारी बैठकले ८ माघका लागि तय भएको प्रदेश अधिवेशन गराउने प्रयोजनका लागि चुनावी कमाण्डरका रुपमा पदाधिकारी मनोनयन गरेको हो ।
    केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव रहने तय भएको छ । एमालेले सात वटा प्रदेश र उपत्यका विशेष कमिटीका लागि पदाधिकारी मनोनयन गरेको छ ।
    यस्ता छन् कमाण्डर
    प्रदेश १
    अध्यक्ष – तुलसी न्यौपाने
    उपाध्यक्ष – टिका चेम्जोङ
    सचिव – चिन्तन पाठक
    सहसचिव – धन तामाङ
    सहसचिव – शैलेश लामा
    प्रदेश २
    अध्यक्ष – राम अवतार यादव
    उपाध्यक्ष …

  • ‘महाधिवेशनपछि सरकारको नेतृत्व परिवर्तन’

    Loading

    काठमाडौं / नेपाली काँग्रेसका सभापतिका उम्मेदार बिमलेन्द्र निधिले नेतृत्व परिवर्तनसँगै सरकारको नेतृत्व पनि परिवर्तन हुने बताएका छन् ।
    सभापतिकै प्रत्यासी रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आपूले सभापति नजिते प्रधाननमन्त्रीबाट हटाइने कुरा बताएको भोलिपल्ट आज निधिले महाधिवेशककै मैदानमा यस्तो कुरा बताएका हुन् ।
    उनले महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै निधिले महाधिवेशनपछि पाँचदलीय गठबन्धनबाट अन्य नेता वा कांग्रेसकै अरु कोही व्यक्ति प्रधानमन्त्री हुने बताएका हुन् । ‘यो महाधिवेशनले नयाँ नेतृत्व ल्याउँछ र सरकार पनि परिवर्तन हुन्छ । सरकार परिवर्तन हुँदा पाँचदलीय गठबन्धनबाट वा कांग्रेसबाटै कोही प्रधानमन्त्री हुनेछ,’ निधिले भने ।
    आजै निधिले पलिो चरणको निर्वाचनमा …

  • सुदूरपश्चिम प्रदेशमा सहमति नभए निर्वाचन हुने

    Loading

    डी. भण्डारी
    धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलन शनिबारदेखि सुरु भएको छ ।
    सम्मेलनको नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डौबाट भर्चुअल विधिद्वारा उद्घाटन गरेका हुन् । उनले एकसाथ ७ भौगोलिक र २ गैरभौगोलिक प्रदेशको प्रथम सम्मेलनको एकसाथ उद्घाटन गरेका हुन् ।
    यसैबीच सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन धनगढीस्थित ऋद्धिशिद्धि प्यालेसमा शुरु भएको छ । अधिवेशनमा प्रदेशका ९ वटै जिल्लाबाट र अन्य गरी १ हजार १ सय ४७ प्रतिनिधी सहभागि भएको माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष शरदसिंह भण्डारीले बताए।
    उनले सुदूरपश्चिम प्रदेश सम्मेलनको एकसाथ भएको उद्घाटन …

  • प्रचण्डद्वारा पार्टीको प्रदेश सम्मेलन उद्घाटन
    प्रचण्डद्वारा पार्टीको प्रदेश सम्मेलन उद्घाटन

    Loading

    धनगढी, २५ मङ्सिर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको प्रदेश सम्मेलन उद्घाटन गरेका छन् ।
    शनिबार प्रचण्डले एकसाथ नौ प्रदेशकै अधिवेशन काठमाडौंबाट उद्घाटन गरेका हुन् । प्रचण्डले सात भौगोलिकसहित अन्य दुई प्रदेशको सम्मेलन भर्चुअल माध्यमबाट संयुक्त रुपमा गरेका हुन् ।
    उद्घाटन सत्रमा सातवटै प्रदेशका अध्यक्ष, उपत्यका र विशेष प्रदेशका अध्यक्षहरुले प्रदेशमा पार्टीको स्थिति र योजना सम्बन्धी जानकारी गराएका थिए । यस्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ लगायतले पार्टीको नीति र वैचारिक विषयमा प्रदेश सममेलनलाई जानकारी गराए ।
    उद्घाटन सत्रमा अन्य पार्टीका नेताहरु नभएपनि केही सञ्चारकर्मीहरुको भने …

  • को को भए काँग्रेसमा पदाधिकारीका उम्मेदार ?
    को को भए काँग्रेसमा पदाधिकारीका उम्मेदार ?

    Loading

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । शनिबार (आज) अपरान्ह ५ बजेसम्म नेताहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
    सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।
    त्यस्तै उपसभापतिमा विजय गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्यश्वरी शाहले मनोनयन दर्ता गराएका छन् । सुजाता कोइराला प्रकाशमान सिंह प्यानल र दिव्यश्वरी शाहले विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिएका छन् ।
    महामन्त्रीमा डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!