प्रतिनिधिहरुको माग : मन्त्रीको होइन पीएकै सम्पत्ति छानबिन गरौँ
![]()
काठमाडौं । माओवादी केन्द्रको आठौं महाविधेशनअन्तर्गतको बन्दसत्रमा पार्टी प्रतिनिधिहरुले नेताहरुको अस्वभाविक सम्पत्तिबारे प्रश्न उठाएका छन् । प्रतिनिधिहरुले नेताहरुको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।
नेता लेखनाथ न्यौपानेले बन्दसत्रमा नेताहरुको सम्पत्ति छानबिनका लागि बेग्लै समिति बनाउन माग गरेका छन् । कारबाहीको अधिकारसहितको समिति बनाउन न्यौपानेको प्रस्ताव छ ।
न्यौपानेले मन्त्रीका पीएको मात्रै पनि छानबिन गर्न सके वास्तविक चित्र देखिने बताए । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि फरक मत राख्दै न्यौपानेले भनेका छन्, ‘हाम्रोतर्फबाट मन्त्री भएकाको कुरा छाडौँ, मन्त्रीका अधिकांश पीएको मात्र सम्पत्ति छानबिन गर्ने हो भने बदनामीको डरलाग्दो चित्र देखापर्दछ । …

कांग्रेस नयाँ केन्द्रीय कार्यसमितिको वरीयता
![]()
काठमाडौं । नेपाली कांग्रेसले नयाँ केन्द्रीय कार्यसमितिको वरीयता प्रकाशन गरेको छ ।
काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यसहित सभापतिमा पराजित शेखर कोइरालासहितको सूची सार्वजनिक गरेको हो । मंसिर २४-२८ मा कांगठमाडौंमा सम्पन्न महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको थियो ।
यसअघि पदाधिकारीमा रहेकाहरुलाई वरीयतामा माथि राखिएको छ ।
कांग्रेसमा सभापतिले ३३ जना मनोनित गर्न बाँकी नै रहेकाले नयाँ सदस्यहरु थपिएपछि कतिपयको वरियता तलमाथि हुन सक्ने सम्भावना छ । कांग्रेसको वरीयतामा सभापति शेरबहादुर देउवापछि उपसभापति पूर्णबहादुर खड्का दोस्रो वरीयतामा छन् भने उपसभापति धनराज गुरुङ तेस्रो । महामन्त्रीमा गगन थापा विश्वप्रकाश …

प्रदर्शनकारीहरूद्वारा अस्ट्रेलियाको पुरानो संसद भवनमा आगो लगाइयो
![]()
कैनबरा, (समाचार एजेन्सी)। प्रदर्शनकारीहरूले अस्ट्रेलियाको पुरानो संसद भवनमा आगो लगाएका छन् ।
क्यानबेरास्थित पुरानो संसद भवनमा आदिवासीको सार्वभौम अधिकारका लागि गरिएको प्रदर्शनका प्रदर्शनकारीहरूले आगो लगाएका हुन् । पुरानो संसदभवनको गेटमा लगाइएको आगो निभाइएकोले आगोबाट कोही घाइते नभएकोे प्रहरीले जनाएको छ । विगत पन्ध्रदिन देखि प्रदर्शनका गतिविधि भइआएका थिए ।
यस किसिमको उग्र प्रदर्शन अस्ट्रेलियामा पहिलोपटक कोरोना अवधिमा देखिएको हो । बिहीबार त्यहाँ कार्यरत कामदारलाई निकालेर प्रदर्शनकारीले आगो लगाए । २० डिसेम्बरका दिन आदिवासी प्रदर्शनकारीहरूले अस्ट्रेलिया लोतन्त्रकको संग्रहालय भवन अगाडि धर्ना दिएपछि त्यसलाई बन्द गरिएको थियो ।
सन् १९९९ मा संसद भवन नयाँ भवनमा सरेदेखि यसलाई संग्रहालय …

‘श्वास फेरी‘’ सार्वजनिक
![]()
काठमाडौं । सञ्चारकर्मी गीता अधिकारी नयाँ गीत ‘श्वास फेरी‘’ सार्वजनिक भएको छ ।
योगेश काजीको स्वर, संगीत तथा एरेञ्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो बुधबार राजधानीमा बरिष्ठ संगीतकार राजु सिंहको प्रमुख आतिथ्यतामा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
गीता अधिकारीको सभापतित्वमा भएको गीत सार्वजनिक कार्यक्रममा विशिष्ट कलाकार तथा गीतकार लय संग्रौला, वरिष्ठ कलाकार उत्तम केसी, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार योगेशकाजी साहित्यकार तथा गीतकार गणेश सुवेदी, साहित्यकार शैलेन्द्र चापागाईं, निर्देशक राजु गिरी, नायिका तथा गायिका सारिका घिमिरे लगायतले गीत राम्रो …

एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषदबीच पार्टी एकीकरण हुँदै
![]()
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकीकरण हुने भएको छ ।
एकीकृत समाजवादीले जारी गरेको प्रेस विज्ञप्ति उनीहरूबीच भोलि शुक्रबार दिउँसो १ बजे पार्टी एकता कार्यक्रम हुने भएको हो । एकता कार्यक्रम काठमाडौंको होटल अर्यालमा हुने भएको छ ।
यसअघि गत पुस १३ गते नेकपा एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच एकता भएको थियो । एमालेबाट अलग्गिएर माधव नेपालले बनाएको नेकपा एकीकृतसँग माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महता नेतृत्वको नेकपा जनवादीबीच मंगलबार एकीकरण भएको हो ।

लेखनाथ न्यौपानेद्वारा फरक मत प्रस्तुत
![]()
पार्टीमा अर्को बा प्रवृत्ति देखियो : लेखनाथ
काठमाडौं, १५ पुस । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टीमा अर्को रुपमा ‘बा प्रवृत्ति’ देखिएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा १० बुँदे फरक मत राखेका न्यौपानेले प्रचण्ड स्वयंमा आत्मकेन्द्रित व्यक्तिवाद देखिएको बताएका हुन् ।महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले पेस गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि नेता न्यौपानेले १० बुँदे फरक पेस प्रस्तुत गरेका हुन् ।
अध्यक्षको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि २५ समूहमा छलफल भएर समूहको निष्कर्ष प्रस्तुत …

कमल थापा र झ्याम्पा ढुण्डुपको जोडी विजेता
![]()
पोखरा । राप्रपाका पूर्वअध्यक्ष तथा टेनिस खेलाडी कमल थापा पोखरामा जारी माछापुच्छ्रे कपको भेट्रान्स च्याम्पियन बनेका छन् । ५५ वर्षमाथिको डबल्स स्पर्धामा भेट्रान्स च्याम्पियन थापा र झ्याम्पा ढुण्डुपको जोडीले उपाधि जितेको हो ।
पहिलो सेट २–६ ले गुमाएको उक्त जोडीले दोस्रो र तेस्रो सेटमा निकै प्रतिस्पर्धाबाट आफ्नो पक्षमा पार्यो । कृष्ण घले र राजु श्रेष्ठको जोडीमाथि दोस्रोमा ६–२ र तेस्रोमा ११–९ अंकसहित जितेका हुन् ।
नेपालकै शीर्ष बरीयताकी सलोनी तामाङले एकै पटक दुईवटा उपाधिमा कब्जा जमाइन् । उनले सिंगल र डवल तर्फको प्रतिस्पर्धामा उपाधि जितेकी हुन् । महिला तर्फको सिंगलमा तामाङले …