राजधानी कागजमै सीमित
![]()
राजधानी कागजमै सीमित
संघीय गणतन्त्र नेपालको संविधान बनेपछि बनेको सुदूरपश्चिम प्रदेशको पहिलो प्रदेशसभाले आफ्नो पाँचवर्षे कार्यकालको चारवर्ष पूरा गरको छ ।
एकवर्षको अवधि मात्र बाँकि रहेपनि आफैले दुईवर्ष अघि संसदबाट पारित गरेको स्थायी राजधानीको काम भने कागजमै सिमित बनेको छ ।
शुक्रबार वार्षिकोत्सव को अवसर पारेर प्रदेश सभाले एक कार्यक्रमको आयोजना गरेको थियो । यस अवधिमा प्रदेश सभाले विभिन्न ५६ वटा कानून निर्माण गरेको जनाएको छ । सभाले बनेका कतिपय कानूनको संशोधन पनि गरिएको जानकारी दिएको छ ।
तरपनि प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८, प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था …

नेकपाबाट कट्टेल निष्कासित
![]()
काठमाडौं, १६ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई बनेको नेकपा बिघटनको बेला चर्चित पात्र रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल पार्टीको साधारण सदस्यबाट निष्कासित भएका छन्।
नेकपाले कट्टेललाई माघ १३ गते नै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो। पार्टीको विधानविपरीत दलको अहित हुने काम गरेको आरोप लागेपछि माघ ५ गते छानविन समिति गठन गरिएको तर छानविन समितिले माघ ७ गते मागेको स्पष्टीकरणको जवाफ नदिएको हुनाले उनलाई निष्कासन गरिएको उल्लेख छ।
पार्टीले लोकनारायण सुवेदीलाई कार्यबाहक अध्यक्ष तोकेको छ। उनी एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजकसमेत …

पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक
![]()
काठमाडौं । प्रेस काउन्सिल नेपालले मुलुकमा प्रकाशित हुँदै आएका पत्रपत्रिका वर्गीकरणको पछिल्लो नतिजा सार्वजनिक गरेको छ । प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिले गरेको वर्गीकरण प्रतिवेदनको आधारमा उक्त नतिजा सार्वजनिक गरिएको हो ।
काउन्सिलले आर्थिक वर्ष २०७५र०७६ र २०७६र०७७ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०७५र०७६ मा वर्गीकरणको निम्ति आवेदन दिने ८ सय ८३ ९प्रदेशस्तर १ सय ६६, राष्ट्रियस्तर १ सय ६५, स्थानीयस्तर ५ सय ५२० पत्रपत्रिकाको वर्गीकरण गरिएको बताइएको छ ।
जसअनुसार आर्थिक वर्ष २०७५र०७६ मा ‘क’ वर्ग अन्तर्गत …

अठार जिल्लामा एमालेको नेतृत्व निर्विराेध चयन
![]()
काठमाडौं/नेकपा (एमाले)ले १८ जिल्लामा निर्विरोध नेतृत्व चयन गरेको छ।
शुक्रबारबाट सुरु भएको ६३ जिल्लाको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित हुन थालेका छन्। एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार हालसम्म १८ जिल्लामा निर्विरोध नेतृत्व चयन भएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा दीपक कार्की अध्यक्षमा चयन भएका छन्। यता, नेता गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा अशोक ब्याञ्जु चयन भएका छन्।
को कहाँ निर्वाचित भए त
झापा : दीपक कार्की
पाल्पा : धनेन्द्रराज घिमिरे
दाङ : हुकुमबहादुर बस्नेत
डोल्पा : शेरबहादुर बुढा
सल्यान : गोविन्द पुन
बर्दिया : लालबहादुर श्रेष्ठ
बॉके : …

आइतबार १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण
![]()
काठमाडौं । नेपालका विभिन्न जिल्लामा पछिल्लोपटक दिनप्रतिपदन कोरोनाका विरामीहरु बढ्दै गइरहेका छन् ।
नेपालमा आइतबार १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८ सय ४८ पिसिआर परिक्षणका क्रमा ८ सय ४१ जना र ३ हजार ७ सय ८४ एन्टीजेन परिक्षणका क्रममा ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ३० हजार ४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार …

थापाको राष्ट्रिय एकता अभियान स्थगित
![]()
काठमाडौँ । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले २७ पुसबाट गर्न लागिएको राष्ट्रिय एकता अभियान रोकेका छन् । कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि आप्mनो अभियान रोक्नु परेको उनले बताएका छन् ।
‘यही २७ पुसदेखि सुरु गर्न लागिएको ’राष्ट्रिय एकता अभियान’ केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण समेत सो अभियान शुभारम्भ समारोह हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ’, थापाले भनेका छन् ।
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पार्टी कार्यालयमा समेत नगई बसेका थापाले राष्ट्रिय …

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज तनावमा
![]()
काठमाडौं । ठगी मुद्दामा आरोपित रहेका सुकेश चन्द्रशेखरसँग नाम जोडिएपछि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज निकै तनावमा छिन् । हालै मात्र चन्द्रशेखरसँगको एक गोप्य तस्बिर बाहिरिएपछि उनी थप तनावमा परेकी हुन् ।
तस्वीर सार्वजनिक भएकोमा ज्याकलिनले दुःख व्यक्त गर्दै उनले एक ‘स्टेटमेन्ट’ समेत जारी गरेकी छन् । ‘यो देश र यहाँका नागरिकहरुले मलाई सधैं माया दिएका छन् । जसमा सञ्चारकर्मी साथीहरु पनि हुनुहन्छ, उहाँहरुले मलाई धेरै सपोर्ट गर्नुभएको छ,’ उनले भनेकी छन्, ‘मलाई विश्वास छ कि मेरो व्यक्तिगत कुरालाई यहाँहरुले भाइरल बनाइदिनुहुनेछैन ।’
उनले आफ्नो गोप्य तस्बिरलाई भाइरल नबनाइदिन सबैसँग आग्रह गरेकी …